धरान: व्यापारीहरुले फुटपाथ अतिक्रमण गरेर बिक्रीको लागि विभिन्न सामानहरु राख्दा पैदल यात्रु हिड्न असहज भएपछि धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले फुटपाथ व्यवस्थापनमा लागेको छ । उपमहानगरको बजार अनुगमन र ट्राफिक प्रहरीको टोली तीन दिनदेखि निरन्तर बजार अनुगमन तथा फुटपाथ व्यवस्थापन गरिरहेको छ । ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले स्वदेशी र स्वजातीय सँस्कृति र सीपलाई व्यवसायीकरण गरेर आयआर्जनको माध्यम बनाउनुपर्ने बताएका छन् । नेवाः देय् दबूको प्रदेश समितिले धरान १० स्थित सैनिक भवनमा आयोजित क्वाःती फेस्टिवललाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । नेवारी बिशेष ...
धरान: एयरपोर्ट बनाउन भनेर करिब दुई दशकअघि स्थानीय जग्गाधनीसँग सम्झौता गरेर खरिद गरेको जग्गा किनबेच शुरु भएपछि धरान उपमहानगरपालिकाले रोक्का गर्न मालपोतलाई पत्राचार गरेको छ ।धरान १७ डाँडापोपाका स्थानीय पुर्वजग्गाधनीहरुले सम्झौता वमोजिम एयरपोर्टको फिर्ता हुनुपर्ने मागबारे आयोजित छलफलमा जग्गा किनबेच हुन ...
धरान: पुर्वाधार सडक शुल्कको नाममा डेलिभरी गर्नुपर्ने व्यवासायीका गाडीहरुसँग ठेकेदारका कर्मचारीले अभद्र र गुण्डागर्दी शैलीमा कर असुली गरिरहेको भन्दै विभिन्न व्यवसायिक संघहरुले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । धरान वितरक संघ, धरान मदिरा व्यवसायी संघ, स्थानीय भवन निर्माण व्यवसायी संघ, धरान ...
धरान: राजमार्ग तथा सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा गाडी रोकेर जर्बजस्ती कर असुली गरिरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश समितिले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । महासंघको टोलीले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै ऐन विपरीत भइरहेको पटके सवारी कर ...
सुनसरी" सामसङ नेपालले इटहरीमा रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङले आज (मंगलबार) इटहरीमा उक्त कार्यक्रम गरेको हो । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ३० व्यापारी साझेदारहर ...
धरान: श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चन्द्र खापुङ र उनका छोरा लोक खापुङको धरान १५ स्थित घर पीडितहरुले घेराउ गरेका छन् ।आज (शुक्रबार) बिहान करिब ११ बजेतिर पीडित बचतकर्ताहरुले घर घेराउ गर्दै आफ्नो पैसा फिर्ता गर्न माग गरेका हुन् । पीडितहरुका अनुसार हाल १०६ जनाले संघर्ष समिति बनाएर घर घेराउ ...
धरान: बराह पीडित संघर्ष समिति र बराह ग्रुपका सञ्चालकहरुको आग्रहमा धरान उपमहानगरपालिकाले एक बर्षदेखि रोक्का गरिएको सम्पत्ति तथा बैंक खाता फुकुवा गरिदिने भएको छ । संघर्ष समिति र बराहका सञ्चालक समितिले कारोबार ठप्प हुँदा बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न नसक्दा धितो राखिएको सम्पत्ति लिलामी प्रक् ...
धरान: उद्यमी बनेर आत्मनिर्भर हुँदै रोजगारीसमेत सृर्जना गर्न सफल दुई जना महिला उद्यमी धरानमा सम्मानित भएका छन् । धरान १२ चतरालाइनस्थित चौबिसे सङयक ढाका उद्योग र सोरुमकी प्रोपाइटर महिला उद्यमी यमुना तुम्सा र रामधुनी नगरपालिकाकी उद्यमी सृर्जना भट्टराई सम्मानित भएकी हुन् । दुवैलाई सोमबार धरानमा नेपाल उद ...
धरान: मेयर हर्क साम्पाङ नेतृत्वमा श्रमदान अभियानमार्फत कोकाहको पानी ल्याउने अभियानको हिसाब सार्वजनिक गरिएको छ । अभियानको टिमले शुक्रबार पत्रकार सम्मेलन गर्दै असार २१ गतेसम्मको आय व्यय सार्वजनिक गरेको हो । कोकाह अभियान गत फागुन २३ गतेदेखि शुरुवात भएर ९८ औं दिनमा धरान २० पकुवा खोलामा पानी खसाउन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित