धरान: आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा समावेश गरि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै विभिन्न योजनाहरु लिएर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा राजधानीमा छन् । उपमहानगरपालिकाका कर्मचारीहरुसहित राजधानी पुगेका मेयर, उपमेयरको टोलीले आज सोमबार खानेपानी मन्त्रालयकोसमेत जिम्मेव ...
धरान: उपप्रधान, भौतिक तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेट गरेर धरानको एक टोलीले सडक निर्माणको लागी आवश्यक बजेट माग गरेको छ । पर्यटन व्यवसायी तथा सेक्ष एड्भेञ्चरका सञ्चालकद्धय वासुदेव वराल, एलिना मगर, धरान २० का राजनीतिककर्मी सम्फर तामाङ, नेताहरु निर्मल बराल, राम कोइरालासहितको टोलीले ...
विराटनगर: सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको क्षेत्रीय प्रबन्धकसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले उर्लाबारी नगरपालिका ६ घर भई संस्थाको उपाध्यक्ष रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका १४ ...
धरान: पुर्वमन्त्रीसमेत रहेका राप्रपाका सांसद बिक्रम पाण्डे निर्माण कम्पनी कालिका कन्ट्रक्सनको मालिक पनि हुन् । उनी राजनीतिज्ञकोरुपमा भन्दा पनि ठेकेदारकोरुपमा बढी चिनिन्छन् । नेपालमा थुप्रै ठुला निर्माण कार्य तथा सडक आयोजनाहरु यो कम्पनीले ठेक्का पाउने गरेको छ । तर, निर्माण कार्य समयमा पुरा नगर् ...
धरान: सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती धरान आएका छन् । रंगशालामा जारी धरान एक्स्पोको समापन समारोहमा सहभागी हुन आएका मन्त्री किरातीले उक्त कार्यक्रम हुनुअघि नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका थिए । प्रेस सेन्टर नेपाल सुनसरीले आयोजना गरेको पत्रकार सम् ...
धरान: धरान १६ मा सञ्चालन भइरहेको धरान एक्स्पोलाई हिजो आइतबार रातीको हावाहुरीले लाखौंको क्षति पुगेको छ । रंगशालामा फागुन ११ गतेदेखि जारी एक्स्पोमा ५० लाख बढी क्षति पुगेको संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । हावाहुरीले डोम बाहेक बाहिर बाँसबाट निर्माण गरिएको स्टलहरुमा धेरै क्षति पुगेको छ । क्षति ...
धरान: दश दिने धरान एक्स्पो २०७९ बिहिबारदेखि शुरु भएको छ । धरान १६ रंगशालाको दक्षिण खाली मैदानमा शुरुभएको एक्स्पोको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले उद्योगी, व्यवासायीहरु बैंकको ब्याजदरप्रति अत्यन्तै चिन्तित रह ...
धरान: बिहिबारदेखि शुरु हुन लागेको १० दिने धरान एक्स्पो २०७९ को तयारी पुरा भएको छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघले बुधबार दिउँसो आयोजनास्थल धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । स्टलहरु सबै तयार भइसकेको र अब उद्योगी, व्यापारीहरुले ...
सुनसरीको व्यापारिक प्रवद्र्धन गर्ने उद्देश्यका साथ फागुन ११ बाट सुरु हुन लागेको धरान एक्स्पो २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको एक्स्पोलाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारले सहयोग गरेको छ । दश दिनसम्म सञ्चालन हुने एक्स्पो धरान रङ्गशालामा छेउ ...
धरान: धरानको सुस्ताएको व्यापारलाई पुनः गुल्जार बनाउने उद्देश्य राखेर १० दिने धरान एक्स्पो २०७९ आयोजना गरिने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित रंगशालामा एक्स्पो आयोजना हुन लागेको हो । संघले बिहिबार पत्रकार सम्मेलन गर्दै एक्स्पोको लागी आवश्यक संरचनाहरु तयारी तीब्र भइरहे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित