धरान: धरान उपमहानगरपालिकाको बाह्रौं नगरसभाले बुढासुब्बा गोल्डकप आयोजनाको लागी ३ लाख रुपैया बजेट अनुदान थपिदिएको छ । आइतबार सम्पन्न भएको नगरसभामा आर्थिक बर्ष २०७९/०८० को बजेट संशोधन प्रस्ताव परित भएसँगै खेलकुदतर्फ बुढासुब्बा गोल्डकप प्रतियोगितालाई ३ लाख रुपैया अनुदान थप भएको छ । बुढासुब्बाको लाग ...
धरान: धरानको वडा नं २० मा खोल्न लागेको साबुन उद्योगबारे समन्वयकारी भुमिका निर्वाह गर्न माग गर्दै सचेत नागरिकहरुलाई वन निर्देशनालयमा ज्ञापन पत्र बुझाएका छन् । आइतबार सचेत धराने समुहले धरान १३ स्थित वन निर्देशनालयमा पुगेर साबुन उद्योग सञ्चालनको लागी समन्वयकारी भुमिका खेल्न आग्रह गर्दै ज्ञापन पत् ...
धरान: रानी विराटनगर इटहरी धरान सडक आयोजना अन्तर्गत तीनकुनेदेखि जिरोपोइन्टसम्मका ६ लेन सडक प्रभावित बासिन्दाहरुले आइतबार धरान उपमहानगरपालिकाअघि विरोध प्रर्दशन गरेका छन् । धरानको बाह्रौं नगरसभा शुरु हुनुअघि सडक प्रभावित स्थानीयबासीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ६ लेन सडकलाई वाइपास गर् ...
धरान: बराह कम्पनीले आफ्ना ग्राहकहरुले धितो राखेको सुन प्राइम कर्मसियल बैंकले लिलामी गर्न सुचना निकालेको भन्दै उक्त बैंकमा रहेको खाता फुकुवाको सिफारिश गरिदिन धरान उपमहानगरपालिकासँग आग्रह गरेको छ । बराहका सञ्चालक मानबहादुर विश्वकर्माले शनिबार उपमहानगरपालिका कार्यालयमा मेयर हर्क साम्पाङ, उपमेयर अ ...
धरान: धरान उपमहानगरपालिकाको आइतबार नगरसभा हुदैछ । उक्त नगरसभामा आर्थिक बर्ष २०७८/०८० को बजेट तथा कार्यक्रम संशोधन एजेण्डा कार्यपालिका बैठकले पारित गरेको छ । आज बिहान ८ बजे बसेको कार्यपालिका बैठकले नगर कार्यालय तथा वडा कार्यालयहरुको कार्यक्रमहरुमा बजेट तथा स्रोतहरु संशोधन गर्न बिषयगत समितिहरु र ...
धरान: गोर्खा वेल्फेयर ट्रष्टले धरानको खानेपानी स्तरोन्नती आयोजना शुरुवात गरेको छ । खानेपानीको क्षमता वृद्धि गर्न ३ करोड बढी लगानी भएको आयोजनाको सोमबार मेयर हर्क साम्पाङ र रेजिमेन्ट एशोसिएशन पुर्वका अध्यक्ष पुर्वगोर्खा मेजर झप्तमान लिम्बुले शिलान्यास गरेका छन् । धरान भेडेटार सडक खण्डको आँपगाछी ...
धरान: धरानमा पनि रबर खेती गर्न सरकारले बजेट विनियोजन गरेको छ । सरकारले २५ लाख बजेट विनियोजन गरेपछि रबर खेती अनुसन्धान र प्रवद्र्धन गरिरहेको संस्थाका विज्ञहरु छलफल गर्न धरान आएका छन् । इन्डोनेसियामा बसेर कृषि वन अनुन्धान गरिरहेका डा.हेमलाल बराल, रबर खेतीको अनुसन्धान र प्रर्वद्धनमा संलग्न तिलक भ ...
धरान: माया धराने ब्राण्डको साबुन उद्योग खोल्न रोक लाग्ने गरि जारी भएको अदालतको स्टे अर्डर फुकुवा गर्न माग गर्दै हस्ताक्षर संकलन भएको छ । सचेत धराने समुहको आयोजनामा भानुचोकस्थित घण्टाघरमा आज (शुक्रबार)देखि हस्ताक्षर अभियान शुरु भएको हो । स्वतन्त्र नागरिक समाजको पनि सहभागिता रहेको यो अभियान आइतब ...
धरान: गत बर्ष धरान १० पुतलीलाइनमा चौँठो बिबिक्यु रेष्टुरेष्ट सञ्चालनमा आएको थियो । तर, औपचारिक उद्घाटन भने हुन सकेको थिएन । आज (बिहिबार) भने चर्चित कलाकारहरुले चौँठो बिबिक्यु रेष्टुरेष्टको शाखा चौँठो किचन उद्घाटन गरेका छन् । चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य अभिनेता जितु नेपालले रिब ...
धरान: सहरी सडकको मापदण्ड अनुसार धरानको पुतलीलाइन सडक पनि ५० फिटको बनाइने भएको छ । पुतलीलाइनको सडकलाई ५० फिट मापदण्ड अनुसार विस्तार गर्न बुधबार १० नम्बर वडा कार्यालयले सरोकारवाला स्थानीय घरधनीसँग छलफल आयोजना गरेको थियो । उक्त छलफलले स्थानीय घरधनी रितेश श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय सहजीकरण स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित