आर्थिक

    Showing 21-30 of 943 items.
  • पुष २५ देखि धरान एक्स्पो २०८१ हुने (भिडियो)

    धरान: यही पुष २५ गतेदेखि धरान एक्स्पो २०८१ आयोजना हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा धरान १६ स्थित रंगशाला दक्षिणको खाली मैदानमा पुष २५ देखि माघ ५ गतेसम्म एक्स्पो हुने भएको हो । संघले आइतबार पत्रकार सम्मेलन गर्दै पुष २० देखि २४ गतेसम्म सोही स्थानमा धरान डे उत्सव आयोजना हुने ...

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 712 पटक पढिएको
    • क्लिक धरान
  • विदेशबाट फर्किएर व्यवसायी बनेकी पुजा, इटहरीपछि धरानमा खोलिन् सैलुन एण्ड ट्रेनिङ सेन्टर

    धरान: द ब्युटि वर्ल्ड युनिसेक्स सैलुन एण्ड  ट्रेनिङ सेन्टर संचालनमा आएको छ । करिब २० लाख लगानीमा शुरु भएको ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन धरान उपमहानगरपालिका का उपमेयर आईन्द्र विक्रम बेघाले गरेका थिए । उपमेयर बेघाले धरानमा अन्य व्यवसाय धरासायी हुदै गएपनि पार्लर व्यवसाय भने जोग ...

    • प्रकाशित मितिः पुस १, २०८१
    • 2,948 पटक पढिएको
    • सबिता राई
  • माघ अन्तिम सातादेखि धरानमा बिजेनस एक्स्पो

    धरान: आन्तरिक उत्पादनको प्रर्वद्धन र निकासीमा योगदान पुर्याउने लक्ष्य लिएर आगामी माघ अन्तिम सातादेखि धरानमा बिजनेस एक्स्पो २०८१ हुने भएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान उपमहानगर कमिटिको आयोजनामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो हुने भएको हो । आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै ...

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 547 पटक पढिएको
    • सविता राई
  • धरानमा बन्यो झण्डापार्क, मेयर-उपमेयरले गरे संयुक्तरुपमा उद्घाटन (भिडियो)

    धरान: धरान उपमहानगरपालिका वडा नं १४ र १५ को सिमानामा झण्डा पार्क निर्माण भएको छ । पिण्डेश्वर मन्दिर नजिकै विद्यापिठले जग्गा उपलब्ध गराएपछि निर्माण सम्पन्न भएको पार्कको मंगलबार मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले संयुक्तरुपमा उद्घाटन गरे । पार्कको बीचमा राष्ट्रिय झण्डा फहराइएको छ भने ...

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 1,627 पटक पढिएको
    • क्लिक धरान
  • डेढ करोड लगानीमा होटल सन्ध्या इन पुनः सञ्चालनमा

    धरान: करिब ६ महिनाअघि बन्द भएको होटल सन्ध्या इन पुनः धरान ८ वरगाछीमा सञ्चालनमा आएको छ । डेढ करोड बढी लगानीमा पुनः सञ्चालनमा आएको उक्त होटलमा बुधबार एक कार्यक्रमबीच कोशी प्रदेशसभा सदस्यद्धय विजयकुमार राई र रमेश बस्नेतले संयुक्तरुपमा रिबन काटेर उद्घाटन गरेका थिए । सञ्चालक रविन्द्र अधिकारीका अनुसा ...

    • प्रकाशित मितिः असोज २, २०८१
    • 1,658 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा शुरु भयो तीन दिने प्रथम महिला उद्यम प्रर्दशनी (फोटोफिचर/भिडियो)

    धरान: सुनसरी उद्योग वाणिज्य संघमा बिहिबारदेखि प्रथम धरान महिला उद्यमी प्रर्दशनी २०८१ शुरु भएको छ ।संघको हलमा आयोजित प्रर्दशनीको कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयकी राज्यमन्त्री सिर्जना राईले उद्घाटन गरेकी थिइन् । धरानका महिलाहरुले उत्पादन गरेको सामग्रीहरुको प्रर्वद्धन गर्न र उद्यम ...

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 986 पटक पढिएको
    • क्लिक धरान
  • भदौ १३ गतेदेखि धरानमा महिला उधमी प्रदर्शनी हुने

    धरान: महिला उधमीलाई प्रोत्साहन गर्ने उद्देश्यले धरानमा पहिलो पटक महिला उधमी प्रदर्शनी २०८१ यही भदौ १३ गतेदेखी धरानमा हुने भएको छ सुनसरी उधोग बाणिज्य संघको ६१ औ स्थापना दिवशको अवसरमा पहिलो पटक महिला प्रदर्शनी सन्चालन गर्न लागिएको हो । तिन दिनसम्म सन्चालन हुने प्रदर्शनीमा स्थानिय उत्पादनका बिभिन् ...

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 1,025 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • सोमबारे हटिया र भानुचोकको सस्तो बजार हटाउन माग गरेपछि वडाले राख्यो छलफल, अन्त नसर्ने व्यापारीहरुको अडान (भिडियो)

    धरान: धरान उपमहानगरपालिका वडा नं २ स्थित भानुचोकमा लाग्दै आएको सस्तो बजार स्थानान्तरण गर्ने माग भएपछि शुक्रबार वडा कार्यालयले सम्बन्धित व्यापारीहरुसँग छलफल गरेको छ । उक्त छलफलमा सहभागी सस्तो बजारका व्यापारीहरुले दुई दशक बढी समयदेखि आफुहरुले व्यापार गर्दै आएकोले अन्त कतै पनि नसर्ने अडान राखेका छ ...

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 1,488 पटक पढिएको
    • क्लिक धरान
  • स्वतन्त्रता दिवसमा पेन्सन वितरण कार्यालयमा विविध कार्यक्रम (फोटोफिचर/भिडियो)

    धरान: छिमेकी राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा बिहिबार धरान १३ स्थित पेन्सन वितरण कार्यालयले विविध कार्यक्रम गरि मनाएको छ ।कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी रहेका थिए । कार्यालयका प्रमुख एवं मेजर भरत कनोजियाले झण्डोत्तोलन गर्नुका साथै वीर सै ...

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 1,348 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ मा निर्माणाधिन स्मार्ट बसपार्कविरुद्धको ५ वटा रिट खारेज, एउटामा आंशिक रिट मात्र जारी

    धरान: धरान उपमहानगरपालिका वडा नं ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा निर्माण भइरहेको स्मार्ट बसपार्कको काम रोक्न दायर भएको ५ वटा रिट खारेज भएको छ भने एउटामा आंशिक रिट जारी भएको छ ।आयोजना र उपमहानगरपालिकासँग असन्तुष्ट स्थानीय एवं बसपार्कको लागि जग्गा निःशुल्क प्रदान गरेकाहरुले निर्माणाधिन बसप ...

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 1,120 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित