धरान: सातौं अन्तर भूपू समिति ब्याटमिन्टन प्रतियोगीता २०२५ सम्पन्न भएको छ । भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय धरानको आयोजना, नेपाल एस बि आई बैंक र एभरेष्ट बैंकको सहकार्यमा आयोजित प्रतियोगिताको फाईनल खेल बुधबार सम्पन्न भएको हो । प्रतियोगिता ४ अगष्ट (सोमबार)देखि ६ अगष्ट (बुधबार)सम्म ...
धरान : विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा धरान १२ स्थित सुनाखरी एकेडेमी च्याम्पियन बनेको छ । सुनखारीले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुल तरहरालाई ५९-४५ अंकको अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल ...
धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल हाइ स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।डिपो स्कुलको बास्केटवल कोर्टमा शनिबार सम्पन्न क्वार्टरफाइनल खेलमा आइडल स्कुलले प्रभात स्कुललाई ३२–२९ स्कोरले हराउदै सेमीफाइनल प्रवेश गरेको हो । यस् ...
धरान: धरान अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट धरान बर्ष खेलाडीको पुरुषमा सितेरियो करातेका साहिल राई र महिलातर्फ पनि करातेकै बर्षा राई घोषित भएका छन् । धरान खेलकुद मञ्चले शनिबार धरान १५ स्थित धरान किचन होटलमा आयोजना गरेको कार्यक्रममा दुवैले उत्कृष्ट धरान बर्ष खेलाडी अवार्ड हात पारेका हुन् । उत्कृष्ट ...
धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्याराडाइज स्कुल तरहरा, प्रभात स्कुल, लिटल फ्लावर झापा, पुर्वाञ्चल स्कुल तरहरा, सुनखरी स्कुल र कार्मेल हाइ स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ । डिपो स्कुलको बास्केटवल कोर्टमा शुक्रबार भएको खेलमा ...
धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको पहिलो दिन प्रभात स्कुल, आइडल स्कुल, कार्मेल र हिमशिखर स्कुल तरहरा विजयी भएको छ । धरान १८ स्थित डिपो माविको बास्केटवल कोर्टमा आयोजित उद्घाटन खेलमा प्रभात स्कुलले तेस्रो संस्करणका विजेता सियोन स्कुललाई ३०–२५ अंकको अन्त ...
धरान: नेपाल सरकारले लिएको ऋणलाई अनुदानकोरुपमा नलिए पनि धराने जनताको टाउकोमा उक्त ऋणको भार पर्ने कोशी प्रदेशका सांसद विजयकुमार राईले बताएका छन् ।चौथो स्वर्गीय मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद राईले यस्तो बताएका हुन् । उनले सप्तकोशीको प ...
धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप १८ टिमले सहभगिता जनाउने भएको छ ।प्रतियोगिता बिहिबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल तेस्रो संस्करणका विजेता सियोन स्कुल र उपविजेता प्रभात स्कुलबीच हुने भएको छ । प्रतियोगिताको खेल तालिका प्रतियोगिताको प्राविधिक सहयोग ...
धरान: धरान अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट धरान बर्ष खेलाडीको लागि मनोनयनमा परेका महिला र पुरुष खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ ।धरान खेलकुद मञ्चले मंगलबार धरान १५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै उत्कष्ट बर्ष खेलाडी महिला, पुरुषसँगै उत्कृष्ट प्रशिक्षक र द राइजिङ स्टार खेलाडीको नाम पनि ...
धरान: अन्तर डिएफसि मेन्स फिजिक्स च्याम्पियनसिपमा अनुप तामाङ उपाधि विजेता भएका छन् ।धरान फिट्नेसले आयोजना गरेको प्रतियोगितामा अनुपले उपाधिसंगै नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पनि हात पारेका छन् । यस्तै, सोही प्रतियोगितामा विश्व लिम्वु दोस्रो र हितेस मगरले तेस्रो भए । उपविजेता बनेका लिम्बूले नगद ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित