धरान: प्रत्येक वर्ष उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा हिसान स्पोर्टस् मिट यो बर्ष पनि भइरहेको छ । धरानस्थित डिपो स्कुलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी हिसान सुनसरीले बास्केटबल अन्तर्गत महिला तथा पुरुष टिमको खेल तालिका …
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत जारी इष्टर्न ओपन गल्फ प्रतियोगितामा नेपालकै नम्बर वान गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा उक्लिएका छन् । पार ७० को गल्फ कोर्षमा मंगलबार दोस्रो दिन ३८ होलको खेल सकिदा कुल २ अण्डर १३८ स्कोरका साथ शुक्र शीर्षस्थानमा छन् …
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान गल्फ कोर्षमा चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगिता शुरु भएको छ । पार ७० को कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिन धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ अग्रस्थानमा छन् । पहिलो दिनको १८ होलको खेल सकिदा ३ अण्डर ६७ …
धरान: सुनसरीमा ए डिभिजन जिल्ला लिग फुटबल प्रतियोगिता यही पुष १५ गतेदेखि हुने भएको छ । कोरोना भाइरस संक्रमणका कारण दुई बर्ष देखि रोकिएको जिल्ला लिग अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीले गर्ने तयारी गरेको हो । ए डिभिजन जिल्ला लिगमा सुनसरीका ८ टिमले प्रतिष्पर्धा …
धरान: चार दिने सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिता धरानमा शुरु भएको छ । पार ७० को धरान गल्फ कोर्षमा कुल ४८ जना गल्फरहरु सहभागी छन् । ती मध्ये ३० जना व्यवसायिक खेलाडी हुन् भने १८ जना एमेच्योर खेलाडी हुन् । चार दिने प्रतियोगितामा ३ दिन मुख्य स्पर्धा हुनेछ …
इटहरी: सुनसरीको इटहरीमा आगामी माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप २०७८ हुने भएको छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार शिल्ड अनावरण गर्दै प्रतियोगिताको घोषणा भएको हो । प्रतियोगिताको आयोजक एरिना टेलिभिजन रहेको छ । कोभिड १९ का कारण लामो …
धरान: साउथ एसियन एथलेंटिक्स प्रतियोगितामा सहभागी हुने बराहक्षेत्र नगरपालिकाका खेलाडीहरुलाई शनिबार विदाई गरिएकोछ । नगर प्रमुख निलम खनाल, बराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक एवं ४ नम्बर वडाका अध्यक्ष आशाराम चौधरी, खेलकूद विकास समितिका सदस्यहरुले …
धरान: धरानको चर्चित फुटबल प्रतियोगिता २२ औं टुबोर्ग गोधुली रनिङ कप आगामी पुष महिनामा हुने भएको छ । आयोजक गोधुली क्लबका अनुसार यो बर्ष २२ औं सँस्करण पुष २४ गतेदेखि माघ ८ गतेसम्म हुनेछ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा अयाोजना हुने उपाध्यक्ष सतिस केसीले …
धरान: नेपालमा कराते खेलको शुरुवात धरानबाट भएको हो । धरानबाट नै यो खेल देशव्यापी भएको थियो । यो खेल नेपालमा भित्र्याउने श्रेय सिंगापुर पुलिसबाट अवकाश प्राप्त थानेश्वर (टिएस) राईलाई जान्छ । उनी नेपाली कराते जगतको संस्थापक हुन् । नेपालका कराते खेलका सबैका गुरु …
धरान: धरान १० के रन, नेवा च्यारिटी २०७८ को दशौं सँस्करण आगामी फागुन ७ गते हुने भएको छ । आयोजक धरान रन समुहले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यसपाली १० औं सँस्करणलाई वृहतरुपमा आयोजना गर्ने जानकारी दिएको हो । धरान रन १० बर्ष पुरा भएको अवसरमा यसपटक विगतको …