धरान: धरानमा चार दिने धरान ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । धरान गल्फ क्लबको आयोजनामा धरान १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको पार ७० को गल्फ कोर्षमा प्रतियोगिता हुने भएको हो । क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै चैत ११ गतेदेखि …
धरान: बर्षेनी धरानमा आयोजना हुँदै आएको क्लबस्तरीय होराइजन बास्केटवल प्रतियोगिता यसबर्षदेखि राष्ट्रियस्तरको हुने भएको छ । आयोजक होराइजन क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता राष्ट्रियस्तरको आयोजना गर्ने जानकारी दिएको हो । धरान १८ बुद्धचोकस्थित कोइच …
धरान: गोधुली रनिङ कपको हिजो शनिबार सम्पन्न भएको फाइनल खेल हेर्न रंगशालामा दर्शकहरु खचाखच पुगे । वडास्तरीय प्रतियोगिताको फाइनल खेल हेर्न खेलप्रेमी दर्शकहरुको घुँइचो देखेर आयोजक र अतिथिहरु दंग थिए । दंग नहुन् पनि किन ? वडा नं १४ र १६ को खेल हेर्न नेपालकै चर्चित …
धरान: धरान उपमहानगरपालिकाले हिजो शनिबार सम्पन्न भएको २१ औं गोधुली रनिङ कपको उत्कृष्ट टोलीलाई सहभागी गराएर लिग चरणको प्रतियोगिता आयोजना गराउने भएको छ । मेयर तिलक राईले गोधुलीको ८ वा ४ वटा टिमलाई सहभागी गराएर लिग चरणको स्पर्धा गराउनेबारे सोचिरहेको बताए । गोधुली …
धरान: २१ औं गोलुधी रनिङ कपको शनिबार सम्पन्न फाइनलमा उपाधिको दाबेदार टोली धरान वडा नं १६ लाई टाइब्रेकरमा स्तब्ध बनाउदै वडा नं १४ च्याम्पियन बन्यो । गोधुली कपको फाइनल पहिलो पटक खेलेको वडा १४ ले पहिलो प्रयासमा नै उपाधि जित्यो । उपाधि जित्दाको खुशी त थियो नै …
धरान: २१ औं गोलुधी रनिङ फुटबल कपको फाइनल खेल शुरु भएको छ । धरान १६ स्थित रंगशालामा फाइनल खेल वडा नं १६ र वडा नं १४ बीच जारी छ । पहिलो हाफको खेल जारी रहदा रंगशालामा दर्शक खचाखच छन् । दुवै वडाका फुटबलप्रेमीहरु आफ्नो टिमको समर्थनमा रंगशालामा आएका छन् । दुवै …
धरान: यही चैत्र ८ गतेदेखि काठमाण्डौमा हुन लागेको २३ वर्ष मुनिका रोयल बास्केटवल च्याम्पियनशिपमा सहभागी हुने धरान मेघा कलेज बास्केटवल टिमलाई विदाई गरिएको छ । धरान बास्केटवल संघ र धरान मेघा कलेजले शुक्रवार विदाइ गरेको हो । धरानको प्रतिनिधित्व गरेर सहभागी हुन …
धरान: अरुबेला जस्तै भइदिएको भए यतिबेला कि बुढासुब्बा गोल्डकप आयोजना भइरहेको हुन्थ्यो कि भव्य तयारी भइरहेको हुन्थ्यो । एक साता धरानमा फुटबलको रौनक छाउथ्यो । बिडम्बना, यसपाली मिनि ब्राजिलमा बुढासुब्बा गोल्डकप हुने छैन । इतिहासमै पहिलो पटक बुढासुब्बा गोल्डकप …
धरान:२१ औं गोधुली रनिङ कपमा धरानको वडा नं १९ लाई स्तब्ध बनाउदै वडा नं १४ फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको सेमीफाइनल खेलमा वडा नं १९ लाई टाइब्रेकरमा ४–२ ले स्तब्ध बनाउदै वडा १४ उपाधि नजिक पुगेको हो । गोधुली कपमा वडा नं १४ पहिलो पटक …
धरान: प्रथम प्रदेश १ स्तरीय वराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधि महेन्द्र क्याम्पस र डिपो क्याम्पसले चुमेको छ । विहिवार भएको फाइनल खेलमा महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेको हो भने डिपो क्याम्पसले महिला तर्फको उपाधि जितेको …