धरान: धरान १४, विजयपुरस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा मिठो सारङ्गी धुन बजिरहन्छ । नेपाली लोक सँस्कृति झल्काउने गीतहरुको धुन बजाउने यी युवा हुन्, सुवास गन्धर्व । उनी बसेको भुईअघि रुमाल फिजारिएको छ । बुढासुब्बा मन्दिर दर्शन गर्न आएका भक्तजनहरु सुवासले बजाएको सारङ्गी धुनले टक्क अडिन्छन्, ...
धरान: दशैं, तिहार र छठको अवसर पारेर नेपालका चर्चित गायक सविन राई आफ्नो टिमसहित लाइभ प्रस्तुतिका लागि बगरकोट आउने भएका छन् । सविन राई आफ्नो व्याण्ड टिम द फराओसहित यही शनिबार एमएच लाउन्ज एण्ड बारमा प्रस्तुतीको लागि आउन लागेका हुन् । लकडाउनका कारण लामो समय पछि सविन राई ...
धरान: सानै उमेरदेखि गीत गाउने रहर बोकेकी हर्षु राई हिमायती जनसँस्कृतिक कलाकार समुहमा आवद्ध हुन पुगिन्, र भइन् जनवादी गायिका । उनको गाएको गीत चेलीको सिन्दुर पुछियो चर्चित गीत हो । गाउँ वस्तीमा पुगेर उनले प्रत्यक्ष यो गीत गाउदा गाउँका महिलाहरु धुरु धुरु रुन्थे । उनलाई भने गीत सुनेर किन रोएको होला ...
धरान: गायक भीषण मुकारुङ्गको चर्चित पुर्वेली गीत ‘खोर्सानी डल्ले ’ को भाग-२ 'ए सिम्मा' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।बिहिवार ‘ तक्मे बुडा डट कम ’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । दुर्लभ जन्तरेको शब्द रहेको गीतमा विशेष खालिङ्गले सङ्गीत भरेका छन् भने गीतको संङ्गीत संयोजन चन्दु ...
धरानः पछिल्लो समय धरानको रंगमञ्चलाई उठाउन प्रयासरत युवा रंगकर्मीहरु विभिन्न सृर्जनात्मक कार्यमा सक्रिय छन् । त्यसैको एउटा उदाहरण हो, शुक्रबार धरान १० स्थित होटल वाइट डोभमा आयोजित एक कार्यक्रम । ‘दिन बिताउँछु, रिक्सा कुदाउँछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रम हो । गीतको म्युजिक भिड ...
धरान: गायक चन्द्र वान्तावाको स्वर रहेको लोक आधुनिक गीत ‘खोज्दै साथ...’ सार्वजनिक भएको छ । गायक वान्तावाले आफ्नै युट्युब च्यानल मार्फत म्युजिक भिडियोसहित यो गीत सार्वजनिक गरेका हुन् । गीतको रचना शम्भु राई ‘पृथक’ले गरेका छन् भने संगीत विनोद प्रियदर्शी राईले भरेका छन् । गीतको ...
धरान: कोरोना महामारीको असर चलचित्र क्षेत्र पनि छ । नयाँ फिल्महरु निर्माण भइरहेको छैन भने सरकारले भिडभाड हुने क्षेत्रहरुमध्ये फिल्म हललाई पनि खोल्ने अनुमति दिएको छैन । यस्तोमा चलचित्रकर्मीहरु मारमा छन् । शनिबार बिहानै पुर्वका चलचित्रकर्मीहरुको लागि दुःखद् घटना भयो । सुनसरीको रामधुनी ५ झुम्कास्थि ...
धरान: करिब एक दशकदेखि गीत, संगीतमा निरन्तर लागेका धरानका युवाहरुले गत बर्ष सल्लाह गरे, आफ्नै एक ब्याण्ड बनाउने । त्यही सल्लाहले जन्मियो, एजिज ब्याण्ड । स्थापना गरेको एक बर्ष पछि ब्याण्डले बचाईदेउ बोलको गीत रेकर्ड गरेको छ, र मंगलबार म्युजिक भिडियोसमेत सार्वजनिक गरेको छ । धरान १८ स्थित एमसि क्याफेमा आ ...
धरान: सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक बर्ष प्रकाशन गर्दै आएको क्यालेन्डर यस बर्ष ढिलोगरि सार्वजनिक गरेको छ। कोभिडको कारण औपचारिक कार्यक्रम विना मिस पुर्वान्चल क्यालेन्डर २०७८ सार्वजनिक गरिएको छ । मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई, फर ...
धरान: धरानका गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत ‘हाम्रो देश’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।मङ्गलबार ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गीत धरानका गायकहरु एपी शेर्पा, सशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेले गाएका छन् । गीतमा सङ्गीत सुजन रसाइलीले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित