शिक्षा

    Showing 141-150 of 338 items.
  • धरानमा सिर्जनात्मक लेखन कार्यशाला

    धरान: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा धरानमा सिर्जनात्मक लेखन कार्यशाला चलिरहेको छ । धरान–९ स्थित विष्णु मेमोरियल स्कुलमा चलिरहेको २ दिने कार्यशालामा सुनसरीका विभिन्न स्कुल कलेजका विद्यार्थी तथा शिक्षकहरुको सहभागीता रहेको छ । कार्यशालामा सहजिकरण नेपाल प्रज्ञा प्रतिष ...

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,285 पटक पढिएको
    • क्लिक धरान
  • विद्यार्थी संगठनहरुले शुल्क घटाउन विष्णु स्कुललाई पुष २३ सम्मको दिए समय, स्कुलले बोलायो अभिभावक बैठक

    धरान: शुल्क वृद्धि फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिएका विभिन्न विद्यार्थी संगठनहरुले विष्णु मेमोरियल स्कुल धरानलाई पुष २३ गतेसम्मको समय दिएका छन् । ४८ घण्टे अल्टिमेटम समय सकिने दिन हिजो मंगलबार स्कुलका सञ्चालक एवं प्रध्यानाध्यापक बेन्द्रि कटवाल र विद्यार्थी संगठनका प्रतिनिधिहरुबीच भएको छलफलमा यस्तो ...

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 2,291 पटक पढिएको
    • क्लिक धरान
  • नेशनल एकेडेमीमा आईएसओ सम्बन्धी सचेतना कार्यक्रम

    धरान: यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेको धरानको नेशनल एकेडेमीमा आईएसओ सम्बन्धी सचेता कार्यक्रम भएको छ । २०५८ सालबाट प्लस टु संञ्चालन गरिरहको नेशनल एकेडेमीले विद्या सागर स्कुलसँग मर्ज प्रक्रिया अगाडि बढाए संगै पहिलो पटक ...

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,924 पटक पढिएको
    • क्लिक धरान
  • वृद्धि गरेको शुल्क घटाउन धरानको विष्णु स्कुललाई विद्यार्थी संगठनहरुले दिए ४८ घण्टे अल्टिमेटम

    धरान: स्थानीय सरकारले निर्धारण गरेको शुल्क विपरीत वृद्धि गरेको भन्दै आलोचना खेपिरहेको धरान ९ स्थित विष्णु मेमोरियल स्कुललाई विद्यार्थी संगठनहरुले अल्टिमेटम दिएका छन् । विभिन्न ५ वटा विद्यार्थी संगठनहरुले आइतबार संयुक्तरुपमा विष्णु स्कुल पुगेर सञ्चालकलाई अल्टिमेटम पत्र बुझाएका छन् । विद्यार्थी संगठनक ...

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 2,746 पटक पढिएको
    • क्लिक धरान
  • महेन्द्र क्याम्पसको जग्गा भुमाफियाबाट जोगाउन विद्यार्थी संगठनहरुको हस्ताक्षर अभियान

    धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको हातमा पर्न नदिन विद्यार्थी संगठनहरुले खबरदारी गर्दे हस्ताक्षर संकलन अभियान थालेका छन् । क्याम्पसका संयुक्त विद्यार्थी संगठनले आइतबार क्याम्पसमा हस्ताक्षर संकलन गरेका हुन् । क्याम्पसको जग्गा संरक्षणको अभियानमा विद्यार्थीहरुले ऐक्यवद्धता जना ...

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,696 पटक पढिएको
    • क्लिक धरान
  • पदयात्रा र सामाजिक कार्यमा निरन्तर धरानको सेवक अभियान

    धरान: २०७२ सालमा सेवक अभियान स्थापना हुँदा यसको उद्देश्य थियो, स्वयम्सेवीरुपमा सामाजिक काम गर्ने । करिब २ बर्ष सेवक अभियन्ताहरुले विभिन्न सामाजिक गतिविधिहरु गरेर समय बिताए । २०७४ सालमा सेवकले नयाँ काममा पाइला चाल्यो, वाक फर हेल्थ अर्थात स्वास्थ्यको लागि पदयात्रा । तत्कालिन मेयर तारा सुब्बा पनि धरानक ...

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 1,932 पटक पढिएको
    • क्लिक धरान
  • जेनिथ् आइडलमा सिनियरमा अनिसा र जुनियरमा केनिङ्मा प्रथम

    धरानः धरान १६ स्टेडियम लाइनस्थित जेनिथ् सेकण्डरी बोडिङ स्कुलमा जेतिथ् आइडल सम्पन्न भएको छ ।  क्रिसमस इभको अवसरमा स्कुलले एकल गायन कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा सिनियर र जुनियर गरि दुई समुहमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता आयोजना गरिएको स्कुलले जनाएको छ । सिनियर समुहबाट प्रथम जे ...

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 2,144 पटक पढिएको
    • क्लिक धरान
  • महेन्द्र क्याम्पसका प्रमुखको अपिल, 'पुनरावेदन गर्न जादा उच्च अदालत धरानेहरुले भरौँ' (भिडियोसहित)

    धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुख दामोदर भण्डारीले अबको पाँच दिनभित्र भुमिसुधार कार्यालय सुनसरीको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।क्याम्पसले शुक्रबार मोही जग्गा प्रकरणबारे आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिदै क्याम्पस प्रमुख भण्डारीले हदम्याद भि ...

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 2,325 पटक पढिएको
    • क्लिक धरान
  • महेन्द्र क्याम्पस मोही प्रकरण: तत्कालिन जग्गाधनी श्रेष्ठ भन्छन्, 'मोहीलाई खुशी बनाएरै बेचेको हो' (भिडियोसहित)

    धरान: चार दशकअघि महेन्द्र बहुमुखी क्याम्पसले धरान ११ स्वास्तिका चोकमा १७ कट्ठा ११ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गामा विगत तीन बर्षदेखि मोही विवाद जारी छ । गत असोज २५ गते भुमिसुधार कार्यालय सुनसरीले क्याम्पसको जग्गामा मोही रहेका डम्बरबहादुर घिमिरेको छोराको नाममा मोही हक नामसारी गरिदिने निर्णय ग ...

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 3,698 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नेशनल एकेडेमीमा मन्टेश्वरी तालिम

    धरान: नेशनल एकेडेमी धरानले मन्टेश्वरी कक्षा पनि सञ्चालनमा ल्याएको छ । एकेडेमीले मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याए पछि आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पहिलो चरणको मन्टेश्वरी तालिम पनि दिएको छ । पहिलो चरणको तालिममा मन्टेश्वरी अभिमुखीकरण तथा आर्ट एण्ड क्राफ्टको तालिम आफ्ना कर्मचारीहरुलाई दिइएको एके ...

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 2,295 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित