स्वास्थ्य

    Showing 1,401-1,410 of 1,982 items.
  • उदयपुरका पुरुषको कोशी अस्पतालमा मृत्य, कोरोना आशंका

    विराटनगरः उदयपुरको वेलका नगरपालिकाबाट विराटनगर ल्याइएका एक पुरुषको ज्यान गएको छ । वेलका नगरपालिका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेलाई मंगलवार राती कोशी अस्पतालमा भर्ना गरिएपछि राती १ बजे उनको निधन भएको अस्पतालका मेसुडाक्टर चुमनलाल दासले जानकारी दिए । दासका अनुसार मृतकको उच्च ज्वरो मापन गरिएको थियो ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,530 पटक पढिएको
    • क्लिक धरान
  • धरान १ का युवालाई पनि संक्रमण, धरानमा कुल संख्या २८ पुग्यो

    धरान: धरान उपमहानगरपालिका वडा नं १ का एक युवामा पनि आज कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै आज धरानमा २ जना संक्रमित थपिएका छन् भने कुल संख्या २८ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ का २० बर्षीय युवामा पनि संक्रमण पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक ट्र ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 4,244 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ का संक्रमितको भाईलाई पनि कोरोना पुष्टि

    धरान: धरान १५ मा हिजो(सोमबार) कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको भाईको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । धरानको औद्योगिक क्षेत्रको प्रिति भल्वमा काम गर्ने धरान १५ सेन्ट्रल रोड(पिण्डेश्वर चोकदेखि उत्तर एभरेष्ट लाइन निस्कने सडक)मा घर भएका ती व्यक्तिको हिजो रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई हिजै व ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 3,355 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कोराना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति, डा.सञ्जिव शर्मा भन्छन्,‘यहाँ सम्भव छ’

    धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि कोरोना संक्रमितको गम्भीर विरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने अनुमति दिएको छ । प्रतिष्ठानसहित १२ वटा अस्पताललाई यस्तो अनुमति दिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप कुमार ज्ञवालीले १२ वटा अस्पतालल ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 2,787 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कन्ट्यक ट्रेसिङ गरिएकासहित ९२ जनाको स्वाब संकलन

    धरान: धरानका कोरोना संक्रमण पुष्टि भएका प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा कार्यरत कामदारहरुको कन्ट्याक ट्रेसिङ भएकासहित ९२ जनाको स्वाब संकलन भएको छ । आज उनीहरु सबैको धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनस्थलमा स्वाब संकलन गरिएको हो । स्वाब संकलन गरिएकामध्ये ७१ जना पुरुष हुन् भने २१ जना महिला हुन ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 2,631 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा परिवार भेट्न आएका डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ, परिवार र सम्पर्कमा आएका डाक्टरहरु क्वारेन्टिनमा

    धरान: नेपाली सेनाका एक डाक्टर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका थिए । ती डाक्टरको ससुराली घर धरान हो, र उनकी श्रीमति पनि डाक्टर नै हुन् । उनी वीपी प्रतिष्ठानमा जेआर(आवासिय चिकित्सक) छिन् । परिवार भेट्न आएका डाक्टर पनि वीपी प्रतिष्ठानकै उत्पादन हुन् । शुक्रबार वीपी प्रतिष्ठान आएका उनल ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 4,951 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा दाेस्राे काेराेना संक्रमितकाे मृत्यू, संक्रमित विराटनगर ५ का ७७ वर्षीय पुरूष

    विराटनगरः प्रदेश १ मा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएकोछ ।ज्यान जानेमा विराटनगर ५ का ७७ वर्षीय पुरूष रहेको कोशी अस्पतालको मेसु डाक्टर चुमनलाल दासले जानकारी दिएका छन् । उनकाअनुसार ज्यान जाने पुरूष आज विहान मात्र कोसी अस्पतालको आइसोलेटेड अस्पतालम उपाचारका लागि आएका थिए । उनको ३ः१५ मा ज्यान ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,379 पटक पढिएको
    • क्लिक धरान
  • काेराेना संक्रमित हालसम्मकै उच्च भएपछि प्रदेश सरकार गम्भिर, उपचार क्षमता बढाउने तयारी

    विराटनगरः सोमवार प्रदेश १ मा ५७ जना नयाँ सँक्रमित थपिए । यो दिउँसो २ बजेसम्मको तथ्यांक हो । नेपाल सरकारले लकडाउन खोलेपछि देखिएको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश १ सरकारले थप उपचार क्षमता बढाउने तयारी थालेको छ । सरकारले पछिल्लो अवस्थाको पारिस्थितिक विश्लेषण गर्दै कोभिड उपचार केन्द्रको क्ष ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,185 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ५७ संक्रमित थपिए, मोरङका मात्र ४६ जना

    विराटनगरः  प्रदेश १ मा आज कुल ५७ संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मोरङमा एकैदिन ४६ संक्रमित थपिएका छन् । कुल संक्रमितमध्ये महिला १८ र पुरुष ३९ रहेका छन् । मोरङका मात्र ४६ जना कोरोना पोजेटिभ हुन् । सुनसरीमा ५ र झापामा ६ संक्रमित थपिएका छन् । ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,609 पटक पढिएको
    • क्लिक धरान
  • जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीमा कोरोना पोजेटिभ

    धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनको तीन दिनअघि स्वाब संकलन गरिएको थियो । रिपोर्ट पोजेटिभ आएका प्रहरी जवान हुन् । उनको रिपोर्ट पोजेटिभ आएपछि धरान आइसोलेसनमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए । उनले भने,‘एक जवानको पोजेटिभ ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,716 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित