धरान: डेंगुको महामारी फैलिएको धरानमा संक्रमण दर ८५ प्रतिशत पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेंगु क्लिनिकमा पछिल्लो ३ दिनमा गरिएको परीक्षणमा संक्रमण दर उच्च देखिएको हो । डेंगु क्लिनिक शुरु भएयता समग्र संक्रमण दर ७९.५ प्रतिशत भएपनि आइतबार, सोमबार र मंगलबार (आज)को मात्र परी ...
धरान: धरानमा डेंगु संक्रमित ७ जनाको उपचारको क्रममा मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार मंगलबारसम्म डेंगु संक्रमित ७ जनाको मृत्यु भएको छ । गत जेठ २३ गते धरान १७ की ३० बर्षीय महिलाको डेंगुबाट पहिलो मृत्यु भएको थियो । यस्तै, असार ...
धरान: डेंगुको प्रकोप नियन्त्रणको लागि स्थानीय सरकारले प्रभावकारी कदम नचालेको गुनासो भइरहदा जनता समाजवादी पार्टी धरानले अभियान थालेको छ । जसपा धरानले बिहिबार धरानको वडा नं ११ स्थित मंगलबारे चोकबाट डेंगु महामारीको रोकथाम तथा नियन्त्रणको अभियान थालेको हो । पार्टीका नेता, कार्यकर्ताहरुले डेंगु नियन्त्रण ...
धरान: डेंगुको प्रकोप फैलिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको छ । सर्वसाधारण विरामीहरुलाई सहजरुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठानले अलग्गै डेंगु क्लिनिक सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिकासँगको स ...
धरान: हाम्रो मोवाइल संघ धरानले शनिबार निःशुल्क आँखा शिविर आयोजना गरेको छ। संघले धरान १५ स्थित शिक्षा सदन माविमा शिविर आयोजना गरेको हो । नेत्र ज्योति संघ इटहरी आँखा आस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा धरानको विभिन्न वडाका १९६ जनाले आँखा परिक्षण गराएका थिए । शिविरको लागि २१२ जनाकोल नाम दर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कायममुकायम उपकुलपतिमा डा.प्रह्लाद कार्की नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उनलाई कामु उपकुलपति नियुक्ती गरेको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पुष्टि गरेका छन् । सचिव डा.पोखरेलका ...
धरान: नेपाल प्रहरी श्रीमती संघ कोसी प्रदेशको आयोजनामा आसरा सुधार केन्द्रको अनुगमन तथा उपचारत सदस्यहरुको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम पानवारीमा सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका गेस्टाएंटरोलोजी तथा हेपेटोलोजी विभागका असिस्टेन्ट प्रोफेसर ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघालाई पनि डेंगु संक्रमण भएको छ ।जिउ दुख्ने, टाउको दुख्नेलगायत स्वास्थ्य समस्या भएपछि आज परिक्षण गर्दा उपमेयर बेघालाई डेंगु संक्रमण भएको देखिएको हो । रिपोर्टमा उनको डब्लुबिसि(वाइट ब्लड सेल) र प्लेटलेट्स सामान्यभन्दा केही कम देखिएको छ । डब्लुबिसि सामा ...
धरान: गत जेठ २३ गते धरान वडा नं १७ फोकल्याण्डमा डेंगुले एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । वडाका जनप्रतिनिधिले डेंगुको कारणले महिलाको मृत्यु भएको जानकारी दिएपनि पुष्टि हुन सकेको थिएन । बुधबार धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली मृतक महिलाको घरमा पुगेको थियो । उक्त टोलीले मृतकको ड ...
धरान: डेंगुको प्रकोप बढ्दै गएपनि नियन्त्रणमा ध्यान नपुगेको भन्दै चर्को आलोचना खेपिरहेको धरान उपमहानगरपालिकाले परिक्षणको लागि ६ हजार थान किट माग गरेको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्रचार गर्दै ६ हजार थान डेंगु टेष्ट किट माग गरेको हो । धर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित