धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमणमुक्त भएर आज ८ जना व्यक्तिहरु डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु सबै मोरङ जिल्लाको भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार डिस्चार्ज भएकाहरु जेठ ३२ गते, असार १ र २ गते प्रतिष्ठानमा भर्ना भएका थ ...
धरान: बिश्वभर छरिएर नियमित दौड़मा लागेका नेपालीहरूको समुह 'नेपाल रन' बेलायत र धरान रन समुहले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई १५० थान पीपीई सेट प्रदान गरेको छ । बेलायतबाट शुरु गरिएको लकडाउन फिटनेस च्यालेन्ज शारीरिक तन्दुरुस्ती चेतना अभियानमार्फत संकलन भएको १ लाख रुपैयाले कोरोना सामग्री ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जना कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११२ जना महिला र ३६४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १३ हजार नाघेको छ । उनका अनुसार ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा ४६३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०५ जना महिला र ३५८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमित संख्या १२ हजार ७ सय ७२ पुगेका छन् । ती मध्ये १ हजार ४ सय ७४ महि ...
धरान: नेपालमा आज ५५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२० महिला र ४३४ पुरुष थप संक्रमित पुष्टि भएका हुन् । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार संक्रमितहरुको कुल संख्या पनि १२ हजार ३ सय ९ पुगेको छ । ती मध्ये १३६९ जना महिला हुन् भने १०९४० जना पुरुष ...
विराटनगर: प्रदेश १ मा कोरोना जाँच गर्ने थप दुई ल्याब स्थापना गरिएको छ । धनकुटा जिल्ला अस्पताल र मेची अस्पतालमा ल्याबको स्थापना गरिएको प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । यसअघि जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा ल ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा ५९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०७ महिला र ४८६ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११७५५ ...
सुनसरी: सुनसरी जिल्लामा आज थप १० जना कोरोना संक्रमित पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । संक्रमितहरु कोशी गाउँपालिकास्थित क्वारेन्टाइन र देवानगञ्ज गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरु हुन् । उनीहरु सबै भारतबाट आएको जिल्ला जनस्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन सृर्जना लिंथ ...
विराटनगर: प्रदेश १ स्थित मोरंगको गोठगाउँस्थित आइसोलेसन सेन्टरबाट ७० जना कोरोना संङ्क्रमित निको भएपछि आज बिहिबार डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९ जना छन् भने सुनसरीका २० जना छन् । यस्तै ...
धरान: नेपालमा आज थपिएका कोरोना संक्रमित व्यक्तिहरु मध्ये ५ जना सुनसरी जिल्लाका हुन् । ती मध्ये एक जना बराहक्षेत्र नगरपालिकाका हुन् भने ३ जना कोशी गाउँपालिका र एक जना दुहबीका हुन् । संक्रमित पाँच मध्ये ४ जना क्वारेन्टाइनमा रहेका थिए । कोशी गाउँपालिकाका एक जना होम क्वारेन्टाइनमा थिए । होम क्वारेन्टा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित