स्वास्थ्य

    Showing 1,821-1,830 of 1,973 items.
  • र्यापिड टेष्ट गर्दा झापाका एक व्यक्तिमा कोरोना पोजेटिभ देखियो, पिसिआरबाट स्वाब परीक्षण हुन बाँकी

    धरान: र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि)विधिबाट परीक्षण गर्दा झापामा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । करिब एक महिनाअघि दुबईबाट आएका झापाको हल्दिबारी गाउँपालिकाका युवामा आरडिटि विधिबाट परीक्षण गर्दा कोरोना एन्टिबडी देखिएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिंदेनको भनाई उदृत ग ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • 1,642 पटक पढिएको
    • क्लिक धरान
  • र्यापिड टेष्टमा पोजेटिभ देखिएका सप्तरीको दुई युवाको वीपीमा पिसिआर टेष्ट गर्दा भने रिपोर्ट नेगेटिभ आयो

    धरान: हिजो मंगलबार र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) गर्दा पोजेटिभ रिपोर्ट आएको सप्तरीका दुई युवाको पिसिआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छ । भारतको दिल्लीस्थित कार्यक्रममा सहभागी भएर आएका ७ युवाको र्यापिड टेष्ट गर्दा मंगलबार २ जनाको पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि, ती दुई युवालाई गजेन ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • 1,331 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यसरी हुदैछ र्यापिड टेष्ट(फोटोफिचर)

    धरान: पछिल्लो समय विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरिएको धरानमा र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) विधिबाट वडाहरुमा परीक्षण भइरहेको छ । कोरोना भाइरस(कोभिड १९) संक्रमण भए नभएको पत्ता लगाउन सरकारको निर्देशन वमोजिम धरान उपमहानगरपालिकामा र्यापिड टेष्ट भइरहेको हो । हिजो धरान १७ मा एक अमेरिकी ना ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • 1,389 पटक पढिएको
    • क्लिक धरान
  • र्यापिड टेष्ट गर्दा पाँच जनामा पोजेटिभ: के हो पिसिआर र र्यापिड टेष्ट विधि ?

    काठमाडौं: ‍र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा मंगलबार विभिन्न जिल्लामा पाँच जनामा कोरोना संक्रमित देखिएका छन् । सप्तरी, काभ्रेपलाञ्चोक, गोराखा र धादिङमा पाँच व्यक्तिमा र्यापिड टेष्ट गर्दा संक्रमण देखिएको हो । सप्तरीको २ जनामा र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको छ । उनीह? दिल्लीको निजामुद ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • 1,342 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा साढे ६ सय बढीको परिक्षण, सबै नेगेटिभ

    विराटनगर: प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट परिक्षण शुरु भएसँगै नतिजा आउने संख्या पनि वृद्धि भएको छ । र्यापिड टेष्ट र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म ६ सय ५३ जनाको नमुना परीक्षण भएको छ । यो विधिअन्तर्गत मंगलबारसम्म र्यापिड टेष्टबाट ४ सय २ जन ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 1,321 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ मा एक अमेरिकनसहित २१ जनाको र्यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

    धरान: पछिल्लो समय विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरेको धरान उपमहानगरपालिकाले सबैको कोरोना संक्रमणको अवस्था पत्ता लगाउन र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) अर्थात द्रुत परिक्षण शुरु गरेको छ । हिजो सोमबार धरान १३ फुस्रेस्थित क्वारेन्टाइनमा भएका व्यक्तिहरुको र्यापिट टेष्ट गरिएको थियो भने आज ध ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 1,840 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा ५९ जनाको र्यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

    इटहरीः इटहरी अस्पतालले कोरोना भाइरसको द्रुत परिक्षण अर्थात र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी टेस्ट) शुरु गरेको छ । इटहरी उपमहानगरपालिका क्षेत्र भित्र तीन हप्ता बीचमा बिदेशबाट आएका नागरिकको द्रुत परिक्षण शुरु गरिएको हो । समुदायमा जोखिम कम गर्न र नागरिकलाई थप विश्वस्त तुल्याउन उक्त परिक्षण थालिएको न ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 1,048 पटक पढिएको
    • क्लिक धरान
  • भारतबाट धरान आएका सब्जी व्यापारीको रिपोर्ट नेगेटिभ

    धरान: लकडाउनको बेला पनि लुकिछिपी भारतबाट आएका सब्जी व्यापारीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धरान १५ भानुमार्गका ती व्यापारीको हिजो सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा थ्रोट स्वाबको नमुना लिइएको थियो । उक्त नमुनाको आज रिपोर्ट नेगेटिभ आएको हो । ‘उनको रिपोर्ट ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 2,730 पटक पढिएको
    • क्लिक धरान
  • पेप्सीकोलाका दुई जनालाई कोरोना संक्रमण पुष्टि, एक जनाको रिपोर्ट आउन बाँकी

    काठमाडौं: र्यापिड टेष्टमा कोरो्ना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका तीन जनामध्ये दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका एकै परिवारका तीन जनालाई र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनीहरुलाई हिजो अस्पताल भर्ना गरिएको थियो । ती मध्ये दुईको प ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 581 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पनि र्यापिड किटबाट परीक्षण शुरु, फुस्रे क्वारेन्टाइनमा ८ जनाको रिपोर्ट नेगेटिभ

    धरान: छिटोछरितो रिपोर्ट आउने विधि रयापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) धरानमा पनि शुरु भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयमाफर्त र्यापिड टेष्ट किट उपलब्ध भएपछि धरानमा पनि कोरोना भाइरस(कोभिड १९) पत्ता लगाउन यो विधिबाट परीक्षण शुरु भएको हो । उपमहानगरपालिकाका स्वास ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • 1,328 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित