धरान: कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले धरान नगर अस्पताल बनाउन व्यक्तिगतरुपमा २ लाख सहयोग गर्ने घोषणा गरेकी छिन् । धरान उपमहानगरपालिकाको १७ औं नगरसभालाई शनिबार अतिथि वक्ताकोरुपमा सम्बोधन गर्दै सांसद कायस्थले यस्तो घोषणा गरेकी हुन् । उनले नगरभित्र जग्गा चाडै खोजी गरेर सरकारको मात्र आशा नहेरी ...
धरान: रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो भन्ने आह्वान गर्दै शुरु भएको धरान रनले ७०० औं हप्ता पुरा भएको छ ।धरान रन समुहको आयोजनामा सन् २०११ देखि शुरुवात भएको धरान रनले ७०० औं हप्ता पुरा गरेको अवसरमा आज (शनिबार) शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । धरान रन प्रत्येक शनिबार बिहा ...
धरान: झुम्का कारागारमा तीन कैदीको मृत्यु भएको घटनामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको र्यापिड रेस्पोन्स टिम (आरआटी)ले स्थलगत अवलोकन गरी अनुसन्धान र स्वास्थ्य परीक्षणसमेत गरेको छ । बुधबार सुनसरी प्रहरी तथा प्रशासनले कारागारमा एक सय जना कैदीलाई ज्वरो आउने, जीउ दुःख्ने, नाक बन्द हु ...
धरान: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, भिडिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले सोमबार धरानको मुख्य नाका तीनकुनेबाट भित्रने दुधजन्य पदार्थ र पिउने पानीको अनुगमन गरेको छ । अनुगमनको क्रममा दुधको तत्काल मोवाइल ल्याबमा परीक्षण गर्दा मिसावट नभएको पाइएको थियो । ...
धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४७ औं सिनेट बैठक भदौं अन्तिम साता बस्ने भएको छ । प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्यमन्त्री प्रदिप पौडेलको निर्देशन वमोजिम विपी प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठले सञ्चालक परिषद (सिनेट बैठक) को तयारी गरेका हुन् । ...
धरान: पेट (आमासय)मा भएको ट्युमर होस् वा आन्द्रामा भएको क्यान्सर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुरबिन प्रविधिबाट शल्यक्रिया (लैप्रोस्कोपिक सर्जरी) पनि भइरहेको छ । तर, यो सेवाबारे धेरैलाई जानकारी छैन ।पेट र आन्द्रामा भएको ट्युमर वा क्यान्सरको विरामीलाई प्रायः पेट चिरेर नै अप्रेशन ग ...
धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दीर्घकालिन दुःखाईको उपचार गर्न पहिलो पटक रेडियोफ्रिक्वेन्सी एब्लेसन (आरएफए) सेवा शुरु भएको छ ।एनस्थेसियोलोजी विभागको पहलमा यो सेवा पहिलो पटक सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ । यो सेवा शुरु भएपछि पहिलो पटक ट्राइजेमिनल न्युराल्जियाको लागि ग्या ...
धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अन्तर विभाग रिफर गर्दा लाग्ने शुल्क र ओपिडी कार्ड दैनिक दर्ता गर्नुपर्ने झञ्झटिलो नियम हटाएको छ । विरामी, नागरिक समाज तथा सरोकारवालाहरुबाट चौतर्फी गुनासो र सुझाव आएपछि विपी प्रतिष्ठानले उक्त झञ्झटिलो व्यवस्था हटाएको हो । भदौ ८ गतेदेखि प्रति ...
धरान: नगर अस्पताल स्थापना गर्नेबारे धरान उपमहानगरपालिकाले बुधबार राजनीतिक दल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग छलफल गरेको छ। धरान १ छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल बनाउने बिषयमा छलफल गर्ने भन्दै मेयर हर्कराज राईले बुधबार दिउँसो २ बजे राजनीतिक दल र विपी प्रतिष्ठानलाई छलफलम ...
धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.बिक्रम श्रेष्ठको स्वागतमा शुक्रबार अन्य तीनैजना पदाधिकारीहरु सहभागी भएर एउटा महत्वपुर्ण सन्देश दिए, ‘प्रतिष्ठानको पुरानो साख फर्काउनुछ, हामी साथ दिन्छौं ।’भारतको एम्सको परिकल्पना गरेर स्थापना भएको विपी प्रतिष्ठानमा अध् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित