विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयाक अनुसार ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झ ...
विराटनगर: विराटनगरको कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त बनाउँदै प्रदेश १ कै नमुना अस्पताल बनाउन मोरंगका राजनीतिक दलहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । कोसी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समुह प्रदेश १ ले आयोजना गरेको संवादमा अस्पतालको सेवा सुधारमा दलहरु लाग्ने प्रतिवद्धता आएको हो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक वृद्धाको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार ताप्लेजुङ यङवरक १ की ६५ बर्षीया वृद्धको मृत्यु भएको हो । उनको कोभिड अस्पतालमा आज बिहान ३ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । कोर ...
धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न पठाएका स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव काठमाण्डौं फर्किएका छन् । प्रतिष्ठानमा आर्थिक कारोबार गर्न नसक्ने निरिह अवस्था भएपछि उनी काठमाण्डौं फर्किएका हुन् । सरकारले उनलाई प्रशासनिक र आर्थिक अधिक ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २०९ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा ...
धरान: धरानमा यही माघ २५ र २६ गते बुस्टर डोज दिइने भएको छ । धरायन उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार ३ वटा खोप केन्द्रमा कोभिसिल्डको थप मात्रा बुस्टर डोज दिइनेछ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ छाताचोक पुरानो अस्पताल हाताभित्रको स्वास्थ्य चौकीमा खोप केन्द्र रहनेछ भने धरान १५ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ जना र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, ...
धरान: उमेरले ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना भइरहेको सामाजिक स्वास्थ्य क्लिनिकमा धरानबाहिर इटहरी, विराटनगरबाट पनि विरामीहरु आउन थालेका छन् । परिवर्तनका लागि सामाजिक अभियानले शुरु गरेको क्लिनिक पाक्षिकरुपमा शनिबार आयोजना हुदै आएको छ । वीपी कोइरा ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा २१, धनकुटामा ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ जना र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झाप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित