विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ जना र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० जना र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, ...
विराटनगर: कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमा नाकाको अनुगमन ...
धरान: प्रदेश १ मा कोरोना संक्रमण दर बढ्दै गएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ जना र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि हिजो १२५ जनामा संक्रमण पुष ...
धरान: धरानमा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो पटक धेरे संक्रमित हुनेमा अधिकांश उपमहानगरपालिका र वडा कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मीहरु छन् ।संक्रमणको लक्षणहरु देखिएपछि हिजो मंगलबार १८ जनाको परीक्षण गरिएको थियो । ती मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानका ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार २९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ ...
विराटनगर: नोवेल मेडिकल कलेज विराटनगरमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप हुँदा अस्पताल तोडफोड भएको छ । आइतबार दिउँसो आन्दोलनरत विद्यार्थी र नोवेलका सुरक्षा गार्डबचि झडप भएको हो । झडपको क्रममा अस्पताल प्रवेश गर्ने मुख्य ढोकाको सिसा फुटेको छ । आन्दोलनरत विद्यार्थीहरु अनसन बस्ने क्रममा ग ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कुल १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ जना र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २४, सुनसरीमा ५, उदयपुरमा १ र प्रदेश १ बा ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ७–७, इलाम र झापामा १–१ र प्रदेश १ बाहिरका २ जन ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३५७ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो । मोरङमा १४, सुनसरीमा ३, झापामा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १४, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित