धरान: कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठन गरेको उच्चस्तरीय अध्ययन कार्यदल आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संघर्ष समितिले आन्दोलनको कार्यक्रमहरुलाई केही परिमार्जित गरेको छ । उच्चस्तरीय कार्यदललसँग सोमबार दिउाँसो छलफल पछि विज्ञप्ती जारी गर्दै संघर ...
धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ जना थपिएका छन् भने प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुस ...
धरान: प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले गठन गरेको उच्चस्तरीय अध्ययन कार्यदल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएको छ । प्रतिष्ठानको समग्र बेथिती एवं समस्यालाई अन्त्य गर्नुपर्ने माग राखेर संयुक्त संघर्ष समितिले आन्दोलन चर्काएपछि प्रधानमन्त्री देउवाले ८ सदस्यीय उच्चस्तरीय कार्यदल ...
धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरि, २५२ जना कोरोना संक्रमित थपिएका छन् । कुल ९७२ जनाको पीसीआर परीक ...
धरान: धरान १७ स्थित असारे बस्तीका बासिन्दालाई लक्षित गरेर शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ । लायन्स / लियो क्लब अफ धरान विजयपुर र लायन्स क्लब अफ धरान गौतम बुद्धको संयुक्त आयोजनामा स्वास्थ्य शिविर आयोजना भएको हो । सयपत्री बालविकास केन्द्रमा आयोजित शिविरमा अल्ट्रासाउण्डमार्फत पथरी, म ...
धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले शनिबार दिउँसो सिट्ठी जुलुस निकालेको छ। आन्दोलनकारीहरुले सरकारले उच्चस्तरीय कार्यदल गठन गरेपनि निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी रहने पनि प्रष्ट पारेको छ । आन्दोलन एक महिना पुगेपछि मात्र सरकारले कार्यदल गठन गरेको ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । यसैगरि, आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । कुल ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने गरि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठन गरेको उच्चस्तरीय कार्यदलमा प्रतिष्ठानकै एक जना प्राध्यापक सिनेटर पनि सदस्य छन् । कार्यदलका सदस्य सचिव एवं प्रवक्तासमेत रहेका सहसचिव शंकर नेपालका अनुसार सिनेटर प्राध्यापक डा.सञ्जिव ...
धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ८३९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये इटहरीमा १७७ जना छन् भने ७२ जना धरानका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी मोरङमा ३३० जना संक्रमित थपिएका छन् । यस्तै, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६ जना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको एक जाँचबुझ समिति गठन गरेको छ । प्रधानमन्त्री एवं कुलपति कार्यालयले हिजो बिहिबार सचिव अर्यालको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको हो । प्रधानमन्त्री ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित