धरान : धरानमा आज मंगलबार ९३ जना कोरोना संक्रमीत थपिएका छन् ।धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार ४३ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो भने ५० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । योसँगै धरानमा कोरोनाको दोस्रो लहर शुरु भएपछि बैशाख १ गते यता नै संक्रमित हुनेको संख्या ...
विराटनगर: प्रदेश १ पछिल्लो चौबिस घण्टामा ९०४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८ जना छन् भने इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गए राती २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार मोरगको विराटनगर १४ र सुनसरीको कोशी गाउँपालिका १ का पुरुषको कोभिड अस्पतालमा मृत्यु भएको हो । दुवैको गए राती (सोमबार) ५ मिनेटका अन्तरमा मृत्यु भएको प्रतिष्ठानक ...
धरान: सोमबार साँझ धरानमा ८९ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षण गरिएकाहरुमा ८९ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या पनि ५ सय नजिक पुगेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सक्रिय संक्रमितको संख्या धरानमा ४८९ जना छन् । कोभिड महामारीको दोस्रो ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्या अहिले सम्मकै उच्च हो । गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया भएको छ । कल्याणपुर, सिराहाका ४० बर्षीय पुरुषको आज विहान साढे २ बजे आकस्मिक शल्यक्रिया भएको प्रतिष्ठानले जनाएको छ । उक्त विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै जोरो, खोकी, ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा, मोरङ र सुनसरीका तीनै जना पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार गए राती १२ बजे विर्तामोड ५ झापाका ६२ बर्षीय वृद्धको मृत्यु भएको हो । उच्चरक्तचाप, मधुमेहलग ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७६० जना कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएकोमा ३४६ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित मध्ये मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९ जना छन् भने उदयपुरमा ४३, ताप् ...
धरान : बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा आन्दोलनरत कर्मचारीहरुले लगाएको ताला प्रहरीले तोडेको छ । सुनसरीका सिडियो उमेश कुमार ढकालको निर्देशनमा आज बिहान धरान प्रहरीले ताला तोडेको हो । सरकारले जारी गरेको जनस्वास्थ मापदण्ड विपरित भेला हुने कार्य भइरहेको, कोभ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५७८ जना कोरोना संक्रमित थपिएका छन् । थप भएइकाहरुमा मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ जना छन् भने प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित