धरान: नेवाः देय दबुको आयोजनामा सोमबार धरानमा वृहत लाखे नाच प्रर्दशनी तथा सुनसरी जिल्लास्तरीय प्रतियोगिता भएको छ । नेवाः समुदायको मौलिक जात्रा एवं सँस्कृति संरक्षण, प्रर्वद्धन गर्न साथै मर्यादित, व्यवस्थित बनाउन प्रर्दशनी तथा प्रतियोगिता आयोजना गरिएको दबु धरानका अध्यक्ष मनोहर शाक्यले बताए । भानुचोकमा ...
भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिकास्थित चखेवा आन्तरिक पर्यटककको लागि आकर्षकस्थलको रुपमा रहेको छ । भोजपुर बजारदेखि ४० किलोमिटर उत्तरतर्फ अवस्थित चखेवा समुद्री सतह देखि २ हजार २ सय मिटरको उचाइमा रहेको छ ।चिसो मौसम, चारैतिर हरियो मैदान झैं देखिने डाँडाले चखेव ...
मेरो घर धरान भए पनि पुर्खौली गाउँ दिप्सा, भोजपुर जिल्ला हो । पुर्खौली जिल्ला भोजपुर घर भएकाहरु थुप्रैको बसोबास धरानमा छ । धरानमा सबैभन्दा बढी भोजपुर र खोटाङका राईहरुको बसोबास छ । म पनि केही दिन देखी ब्यक्तिगत कामले भोजपुर बजारको बसाइमा छु । शुक्रबार साझ धरान घर ...
धरान: असार १५, राष्ट्रिय धान दिवस । किसानहरुको लागि बिशेष दिन । धरानमा पनि विगत ९ बर्षदेखि राष्ट्रिय धान दिवस धुमधामले मनाउने गरिएको छ । धरानको वडा नं ४, ५ र ६ मा खेतीयोग्य जमिन छ । वडा ५ र ६ पानवारीमा सहभागी कृषि सहकारी संस्थाले हरेक बर्ष राष्ट्रिय धान दिवसमा वृहत कार्यक्रम गर्ने गरेको छ । यसप ...
धरान: किरात राई जातिको चाड साकेला उभौली शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा भव्यरुपमा विधिवत समापन भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी कार्यक्रम गर्दै यसबर्षको उभौली समापन गरेको हो । यायोक्खाले यसबर्ष उभौलीलाई साँस्कृ ...
धरान: मंगलबार होली पर्व धरानमा पनि धुमधामले मनाइएको छ । सोमबार पहाडी क्षेत्रमा मनाइएको होली मंगलबार भने तराईका जिल्लाहरुमा मनाइएको हो । मंगलबार सार्वजनिक विदा पनि दिइएको थियो । धरानमा बिहानैदेखि केटाकेटीदेखि युवायुवती र वृद्धवृद्धाहरु पनि अबिर, रंग एकआपसमा दलेर होली पर्व मनाए । आपसी सद्भाव, खु ...
धरान: धरानमा पहिलो पटक एक्स्ट्रीम अफरोड द्धवाथलन २०२३ आयोजना भएको छ । दौड, साइक्लिङ र पुनः दौड गरेर निर्धारित १८ किलोमिटर दुरी पार गर्दै खुला पुरुषतर्फ धरानका किरण लिम्बु प्रथम भए भने महिलातर्फ प्युठानकी हुमी बुढा मगर प्रथम भइन् । शनिबार बिहान आयोजित प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबक ...
धरान: दश दिने धरान एक्स्पो २०७९ बिहिबारदेखि शुरु भएको छ । धरान १६ रंगशालाको दक्षिण खाली मैदानमा शुरुभएको एक्स्पोको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले उद्योगी, व्यवासायीहरु बैंकको ब्याजदरप्रति अत्यन्तै चिन्तित रह ...
धरान: आज महाशिवरात्री पर्व । हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवको जन्मदिन । शिवलायहरुमा बिहानैदेखि भक्तजनहरु पूजाअर्चना गर्न घुँइचो लागेको छ । धरान १४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम मन्दिरमा पनि देशविदेशका तीर्थलुहरुको घुँइचो लागेको छ । पिण्डेश्वरमा जल चढाउन र मनोकांक्षा पुरा हुने आशामा भक ...
धरान: तामाङ समुदायको नयाँ बर्ष २८५९ औं सोनाम ल्होसार आइतबार धरानमा पनि धुमधामले मनाइएको छ । नेपाल तामाङ घेदुङ नगर कार्यसमिति धरानको आयोजनामा धरान ८ स्थित कार्यालय परिसरमा विविध कार्यक्रम गरि सोनाम ल्होसार मनाइएको हो । मौलिक पहिरनमा सजिएका तामाङ समुदायले र्यालीसमेत निकालेका थिए । नगर अध्यक्ष या ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित