धरान: पछिल्लो समय धरानको वडा नं ४ स्थित दानबारी पर्यटकीय गन्तव्यकोरुपमा परिचित हुदै गएको छ । यहाँबाट धरानको अधिकांश भुभागसहित तराई नियाल्न सकिन्छ भने साँझ सूर्यस्तको सुन्दर दृष्यले मन लोभ्याउछ । आन्तरिक पर्यटकहरुको चहलपहल शुरु हुन थालेपछि यही दानबारीमा राशी रिसोर्ट निर्माण भइरहेको छ । युवा व्यव ...
धरानः सस्तो दरमा हेलिकप्टरबाट ताप्लेजुङ्ग जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न होटल बेस क्याम्पले सेवा दिएको छ ।माउन्टेन हेलिकप्टर्स प्रालिको हेलिकप्टरबाट सस्तो दरमा पाथिभरा दर्शनको व्यवस्था गरिएको बेस क्याम्पले जनाएको छ । बेस क्याम्पका सञ्चालक अनाम श्रेष्ठका अनुसार एक जनाको भाडा ...
धरान: कोरोना महामारीको कारण बन्द रहेको धरान उपमहानगरपालिका वडा नं २० स्थित सेक्ष एडभेञ्चर पार्क पुनः सञ्चालनमा आएको छ । यहाँ अहिले दशैंको अवसरमा छुट अफरमा साहसिक खेल पर्यटन अन्तर्गत स्काई साइक्लिङ, जिप लाइन र ह्याङगिङ ब्रिचको मजा लिन सकिनेछ । कुल १ हजार ८ सय ५० रुपैयाको यी तीन इभेन्ट अहिले दशैं ...
धरान: पाथीभारा दर्शनको लागि जाने सोचमा हुनुहुन्छ, तर लामो गाडी यात्रा र हिडेर सम्भव छैन भने अब धरानबाट हेलिकप्टरबाट सिधै पाथीभाराको दर्शन गर्न सक्नुहुनेछ । धरान होलिडेज प्रालिले धरानबाट हेलिमार्फत पाथीभारा दर्शनको प्याकेज ल्याएको छ । प्रालिले घटस्थापनाको दिन भोली बिहिबारदेखि हेलिमार्फत पाथीभारा ...
धरान: पछिल्लो डेढ बर्ष यता विश्वव्यापी बनेको कोभिड १९ ले धरानको पर्यटन क्षेत्रलाई ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययनबाट यस्तो देखिएको हो । विश्व पर्य ...
धरान: प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्षुमन तिवारीले धरानको पर्यटन विकासको लागि विजयपुर बराहक्षेत्र सर्किट बनाउन आग्रह गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिले मंगलबार आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री तिवारीले व्यवसायीहरुला ...
धरान: मेयर तिलक राईले धरानलाई पर्यटन हबकोरुपमा विकास गर्न होम स्टे सँस्कृतिको विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा सोमबार पर्यटन कार्यालय धरानले आयोजना गरेको अन्तरक्रियामा प्रमुख अतिथि रहेका मेयर राईले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले छिमेकी मुलुक भारतको विहा ...
धरान: विश्वभर २७ सेप्टेम्वरलाई विश्व पर्यटन दिवसकोरुपमा मनाइने गरिन्छ । सोही अनुरुप आज धरानमा पनि मनाइएको छ । धरानको पर्यटन विकासमा सक्रिय रहेको सेक्ष ट्राभलिङ र सेवक अभियानको सहकार्यमा विजयपुर चोकमा कार्यक्रम आयोजना भएको थियो । सेवक अभियानले धरानको पर्यटकीय एवं धार्मिक, ऐतिहासिक महत्वको क्षेत ...
धरान: पोखरामा गएको बैशाखदेखि सञ्चालनमा आएको बञ्जी नेपाल एडभेञ्चर्सले धरान र पुर्वका साहसिक खेलका पारखीहरुलाई निम्तो गरेको छ । बञ्जी नेपाल एडभेञ्चर्स प्रालिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै लेकसाइडबाट करिब ३ किलोमिटर दुरीमा रहेको पोखरा १७ स्थित रातो पैरोमा नयाँ बञ्जी सञ्चालनमा रहेको जानकार ...
धरान: आन्तरिक पर्यटन प्रर्वद्धन गर्न ईलामको श्रीअन्तुदेखि मुगुको रारा तालसम्मको यात्रामा निस्किएका साइकल यात्रीहरुलाई सोमबार धरानमा भव्य स्वागत गरिएको छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कार शाहको नेतृत्वमा ५० जनाको टोली ३ दिनघि अन्तुदेखि साइकल यात्रामा निस्किएका हुन् । उनीहरु पहिलो दि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित