धरान: धरानको माछा भौडी निक्कै चर्चित ठाउँ हो । भानुचोकदेखि पुर्व देशीलाइन सडक, चिनिया चोकबाट दक्षिण झर्ने कैलाश पथ र सदन रोड पश्चिम आएर ठोक्किन्छ । त्यस ठाउँलाई दोभान चोक भनिन्छ । त्यो चोक वडा नं २ र ३ को सिमाना हो । स्थानीयहरु त्यसलाई नो म्यान्स ल्याण्ड पनि भन्छन् । त्यही चोकबाट दक्षिणतर्फ भौडी बग ...
धरान: धरान उपमहानगरपालिकाको पुरानो र चर्चित चोकको रुपमा रहेको धरान १८ स्थित शिव मार्गमा सुन्दर पार्क निर्माण भएको छ । स्थानीय शिवमार्गबासी मिलेर निर्माण गरेको पार्कको औपचारिकरुपमा सोमवार उद्घाटन गरिएको थियो । पार्कमा टायल र चौतारी निर्माण गरिदिने स्थानीयदाता नैनाकला राई र पार्कमा भगवान शिवको मुर्ति ...
धरान: पोखरामा अन्तराष्ट्रिय एयरपोर्ट सन् २०२१ मा सञ्चालनमा आउनेछ । उक्त एयरपोर्ट सञ्चालन भएपछि पोखरामा खेलकोरुपमा प्याग्लाइडिङको आकाश साँघुरिनेछ, र विकल्पकोरुपमा प्रदेश नं १ को आकाश हुनेछ । नागरिक उड्यान प्राधिकरणले कोशीदेखि पुर्व बक्राहा खोलासम्मको ८६ किलोमिटर आकाश राखेपअन्तर्गतको नेपाल प्याराग्ला ...
धरान: उनको खास घर मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं ४ त्रिवेणी चोक हो । आमा बुबा उतै बस्छन् । तर यी २५ बर्षीया विद्या राई भने विगत २ बर्षदेखि उदयपुरको बेलका नगरपालिकास्थित भागलपुर भन्ने ठाउँमा छिन् । सानैदेखि तेक्वान्दो खेलमा लागेकी विद्या अचेल भने आफुजस्तै खेलाडी उत्पादनमा लागेकी छिन् ...
धरान: कोरोना महामारीको कारण लामो समय रोकिएको साहसिक खेल प्याराग्लाइडिङको प्रशिक्षण प्रदेश नं १ मा पुनः सुचारु भएको छ । उदयपुरको बेलका नगरपालिका ८ सोमबारे(वोप्ताङ)मा आधारभुत बिगिनर्स कोर्ष र टेण्डम (टि वान) कोर्ष भइरहेको छ । बिगिनर्स कोर्ष ८ औं ब्याच हो भने टि वान कोर्ष गर्र्नेहरु दोस्रो ब्याच हुन् ...
धरान: कोरोना महामारी र लकडाउनको कारण बन्द भएको साप्ताहिक कार्यक्रम स्वास्थ्यको लागि पदयात्रा आजदेखि शुरुवात भएको छ । सेवक अभियानले प्रत्येक शनिबार बिहान पदयात्रा गर्दै आएको थियो । गत चैत ८ गते १३२ औं हप्ता पदयात्रा गरेपछि बन्द भएको थियो । आज शनिबार ८ महिनापछि पुनः पदयात्रा कार्यक्रम शुरुवात भएको छ ...
धरान: प्रदेश सरकार मातहतको प्रदेश पर्यटन कार्यालय धरान १ मा रहने भएको छ । धरान १ स्थित होटल सेक्षसँगै दक्षिण रहेको प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठको घरमा प्रदेश पर्यटन कार्यालय रहने भएको हो । कार्यालय राख्नको लागि द्विपक्षीय सम्झौतासमेत भइसकेको छ । कार्यालयमा प्रमुखकोरुपमा जितेन्द्र राई धरान ...
धरान: धरानको वडा नं ६ मा पर्ने पाँचकन्या सामुदायिक वन उपभोक्ता समुहले पर्यटन प्रर्वद्धन गर्न पार्क निर्माण गर्ने भएको छ । पार्कको नाम पाँचकन्या पार्क राखिएको छ । यो पार्कको डिपिआरसमेत तयार भइसकेको छ । वन समुहका अनुसार करिब ५ बिगाह क्षेत्रफलमा पार्क बन्नेछ । पार्कमा चिल्ड्रेन्स पार्क, मिनि चिडिया घर ...
धरान: पुर्व एवं प्रदेश नं १ को प्रमुख पर्यटकीय गन्तव्य हो भेडेटार । सुनसरीको धरान उपमहानगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिकाको सिमानामा अवस्थित छ चर्चित पर्यटकीयस्थल भेडेटार । पुर्व घुम्न आउने पर्यटकहरु भेडेटार नपुगि फर्कदैनन् । यहाँको प्रकृति तथा मौसम पर्यटकहरुलाई आकर्षित गर्ने प्रमुख बिशेषता ...
यसपालीको डोल्पा जिल्लाको से–फोक्सुन्डो यात्रा थाती राख्दै, आफ्नै नजिकैको जिल्ला, मेरो जन्मथलो भोजपुरस्थित टेम्के मैयुङ गाउँपालिकाको टेम्के डाँडा र टेम्केको फेदमै अवस्थित सुन्दर हरियाली चखेवा डाँडा जाने निधो भयो । म र मेरो यात्राको सहयात्री फोटोग्राफर भाइ विशाल थेबे, धरानबाट मोटर साइकलको लामो य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित