धरान: धरानको वडा नं १४ प्रमुख धार्मिक पर्यटकीयस्थल हो । यहाँ बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या जस्ता पौराणिक महत्वका मठमन्दिरहरु छन् । एउटै वडामा र आसपासमा नै भएपनि धरानको बजार क्षेत्र हुदै मन्दिरसम्म पुग्न पर्यटकहरुलाई निक्कै अलमल हुने गर्छ । धरानलाई पर्यटनको केन्द्र बनाउने ल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टरलाई भेट्न आएकी २७ बर्षीया प्रकृति सुवेदीले बुधबार दिउँसो होटलमा झुण्डिएर आत्महत्याको प्रयास गरेकी थिइन् । रौतहट विवाह गरेकी सुवेदीको प्रतिष्ठानकै आइसियु कक्षमा उपचार भइरहेको थियो । उनको आज बिहान मृत्यु भएको प्रहरीले जना ...
धरान: धरानको वडा नं १४ मा आज (शुक्रबार)देखि सरसफाई अभियान शुरु भएको छ । वडा कार्यालयले विजयपुर चोकदेखि वडा नं १ स्थित रेडक्रस भवनसम्म सरसफाई गर्दै हरेक शुक्रबार सरसफाई कार्यक्रम गर्ने घोषणा गरेको हो । सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, स्थानीयबासी, प्रहरीको पनि सहभागिता रहेको थियो । वडाअ ...
धरान: मेयर हर्क साम्पाङले धरानलाई बचाउने र बनाउने अभियानमा सबै जनप्रतिनिधिहरुलाई एकजुट भएर लाग्न आग्रह गरेका छन् । बैशाख ३० गतेको निर्वाचनबाट धरानमा निवार्चित सबै जनप्रतिनिधिहरुसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आग्रह गरेका हुन् । उनले विभिन्न दलमा आवद्ध भएपनि सबै ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले नगरको नेतृत्व कसैलाई बायस गरेर नभै सबैसँग सहकार्य र सम्मान गरेर नै अघि बढ्ने बताएका छन् । धरानका निवार्चित कार्यपालिका सदस्यहरुसहित १०५ जना जनप्रतिनिधिहरु र कर्मचारीहरुसँगको बिहिबार आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बेघाले यस् ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ) को जिम्मेवारी धेरै छन् तर उनको अर्जुनदृष्टि भने खानेपानी आपूर्ति र वितरणमा छ । बषौंदेखि भनेजति पानी पाउन नसकेका धराने जनताले उनलाई खानेपानी सहज उपलब्ध हुने अपेक्षाले नै मतदान गरेर मेयरमा जिताएका हुन् । मेयर भए लगत्तैदेखि उनी भएको खानेपानी संरचनाहरुको मर्मत, वि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टरलाई भेट्न आएकी युवतीले झुण्डिएर आत्महत्याको प्रयास गरेकी छिन् । पर्साको वीरगञ्ज घर भएकी २७ बर्षीया प्रकृति सुवेदीले धरान १० स्थित जनहित होटलमा झुण्डिएर आत्महत्या प्रयास गरेकी हुन् । वीरगञ्ज घर भएपनि उनी काठमाण्डौंमा होस्टलमा ...
धरान: गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सामाजिक अभियन्ता हर्क साम्पाङ खानेपानीलाई प्रमुख एजेण्डा बनाएर मेयरमा निवार्चित भए । मेयर भइसके पछि उनी कहिले खानेपानीको मुहान क्षेत्रमा पुग्छन् भने कहिले पानीको स्रोत थप्न भन्दै खोलानाला खोज्दै हिड्छन् । कहिले बिग्रिएको वेल मर्मत गराउन निर्देशन दिन्छन्, ...
धराने जनताका प्रिय मेयर हर्क साम्पाङज्यू ,एक हप्ता अगाडि काठमाडौँबाट धरान आउँदा तपाईलाई भेट्न उपमहानगरको कार्यालय आएको थिए तर तपाई खानेपानीको चुहावट रोक्न फिल्डमा खटिनुभएकोले तपाईलाई कार्याकक्षमा भेट्न सकिन । खासमा बधाई दिनु थियो र केहि भन्न मन लागेका कुरा साट्नु थियो, त्यसैले यो चिठ्ठी लेख्दैछु ।मे ...
धरान: सोमबार धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघा बाढीको कारण क्षति पुगेको धरान ११ स्थित सर्दु खोलाको तटबन्ध स्थलगत अनुगमन गर्न पुगेका थिए ।अघिल्लो दिन कार्यपालिका बैठकमा वडाअध्यक्ष लोकन्द्र फागोले कुरा उठाएपछि मेयर र उपमेयर सोमबार अनुगमनको लागि गएका हुन् । खोलाको तटबन्धमा भएको क्षत ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित