धरान: सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ च्याम्पियन भएका छन् । पार ७० को धरान गल्फ कोर्षमा शुक्रबार सम्पन्न भएको मुख्य स्पर्धामा कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाउदै निरज च्याम्पियन भएका हुन् । तेस्रो तथा फाइनल खेलमा शुक्रबार निरजले ५ अण्डर ६५ स् ...
धरान: धरान वडा नं ४ मा ढुंगे कला पार्क बनाउन एक महिने कला क्याम्प शुरु भएको छ । वडा नं ४ कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको कला संयोजनमा आज (शुक्रबार)देखि कला क्याम्प शुरु भएको हो । खैरेनीटारस्थित वडाको संरक्षणमा रहेको जग्गामा पुर्वको विभिन्न स्थानका एक दर्जन बढी कलाकारहरुले ढुंगामा आफ्नो ...
धरान: विभिन्न चार संगठन मिलेर संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मोर्चाले शुक्रबार धरान १२ स्थित होटल पुर्वीस्टारमा पत्रकार सम्मेलन गर्दै भविष्यमा नयाँ राजनीतिक दल निर्माण गर्ने पनि जनाएको छ । संयुक्त पहिचानवादी मोर्चामा प्रा.डा.महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अ ...
विराटनगर: मोरङको कटहरी गाउँपालिका २ कदमगाछिस्थित बाँसघारी नजिक खेतमा हातखुट्टा बाँधेको र मुखमा कपडा कोचिएको अर्धचेत अवस्थामा भेटिएकी युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।पक्राउ परेका आरोपीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालि ...
धरान: नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचारको बिषयमा धरानका पत्रकार गोपाल दाहाललाई ज्यान लिनेसम्मको धम्की आएको सन्दर्भमा मिडिया मिशन खटाउने निर्णय गरेको छ । महासंघको २७ औं महाधिवेशन अन्तर्गत नवनिवार्चित केन्द्रीय समिति बैठकको आज (मंगलबार) को बैठकले यस्तो निर्णय गरेको महासचिव रामप्रसाद द ...
धरान: नेपालकै चर्चित प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २५ औं (सिल्भर जुब्ली) सँस्करणको तयारी शुरु भएको छ । आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी माघ १९ गतेदेखि २६ गतेसम्म २५ औं सँस्करण हुने जानकारी दिएको हो । सिल्भर जुब्ली सँस्करण भएकोले प्रतियोगिताल ...
धरान: शुक्रबार सहकारीहरुको बिषयमा मेयर हर्कराज राई (साम्पाङ)ले गरेको पत्रकार सम्मेलनमा आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माले प्रदेशस्तरको झरना सहकारीको उजुरी आएको सन्दर्भमा उद्यमशील सहकारीको पनि नाम लिएका थिए ।सहकारीहरुप्रति आम जनताको विश्वास घट्दै गइरहेको बेला पनि धरानको उद्यमशीलमा भने अहिले ...
धरान: यही पुष २५ गतेदेखि धरान एक्स्पो २०८१ आयोजना हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा धरान १६ स्थित रंगशाला दक्षिणको खाली मैदानमा पुष २५ देखि माघ ५ गतेसम्म एक्स्पो हुने भएको हो । संघले आइतबार पत्रकार सम्मेलन गर्दै पुष २० देखि २४ गतेसम्म सोही स्थानमा धरान डे उत्सव आयोजना हुने ...
धरान: आधुनिक धरान शहर स्थापना भएको १२४ औं बर्षको अवसरमा यही पुष २० गतेदेखि पाँच दिने धरान डे उत्सव हुने भएको छ । धरान उपमहानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुष २० गतेदेखि २४ गतेसम्म धरान डे उत्सव आयोजना गर्ने जानकारी दिएको हो । धरान डेको बिशेष दिन पुष २० गते स्थानीय विदा दिइने पनि उपम ...
धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा च्याम्पियन बनेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा आयोजक धरान मेघाले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२-५९ अंकको अन्तरले पराजित च्याम्पियन बनेको हो । निर्धारित समयको खेलमा दुबै टिमले ५५-५५ बराबर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित