धरान: सुनसरीमा राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक अपिल जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरि देउसी, भैलो, नाचगानलगायत राती १० बजेसम्म मात्र शान्तिपुर्णरुपमा सञ्चालन गर्न आग्रह गरेको छ । अनुरोध पालना नभए कानुन वमोजिम कारबाही ग ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुरेर धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ । तिहार अघि नै खाल्डाखुल्डी पुर्ने र कालोपत्रे(पिच) गरिसक्ने लक्ष्य लिएर धमाधाम काम भइरहेको हो । केही दिनयता बुद्धचोकदेखि होटल ड्रिमल्याण्डसम्म वाइपास गरेर काम भइरहेको ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठकले भीम आचार्य नेतृत्वको सरकारले गरेको निर्णय, नियुक्ती र सरुवा पुनरावलोकन गरेर खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मंगलबार बसेको पहिलो मन्त्रीपरिषद बैठकले यस्तो निर ...
धरान: प्रदेश नं १ मा मुख्यमन्त्री राजेन्द्र राईसहित ६ जना मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार मुख्यमन्त्री राईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । साथै, ४ जना मन्त्री र एक राज्यमन्त्रीले पनि सपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रबाट आर्थिक मामिला त ...
धरान: प्रदेश नं १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को उपधारा २ वमोजिम राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका राईलाई प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहणको तयारी पनि भइरहेको छ । नेकपा एमालेका ...
धरान: मुख्यमन्त्री भीम आचार्यले पदबाट राजिनामा दिएका छन् । प्रदेश १ को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । मुख्यमन्त्री पदबाट राजिनामा घोषणा गरेसँगै विश्वासको मतको लागि हुने मतदान प्रक्रिया पनि रोकिएको छ । मुख्यमन्त्रीको राजिनामा घोषणालगत्तै प्रदेश सभा ...
धरान: प्रदेश नं १ मा आज मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान गर्ने कार्यतालिका छ । प्रदेशसभामा अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्यले विश्वासको मत प्रस्ताव माथिको मतदानसम्म प्रतिक्षा गर्छन् कि अगावै राजिनामा दिन्छन् ? प्रदेशसभा बैठक शुरु हुनुअघिसम्म राजनीतिक व ...
धरान: धरान १८ शिवमार्गस्थित लथालिङ्ग अवस्थाको पार्कलाई वडा कार्यालयले स्तरोन्नती गरेर चिटिक्क बनाएको छ । त्यही पार्कभित्र हेल्थ पार्क पनि छ, र त्यहाँ स्केटबोर्ड पार्क पनि १८ नम्बर वडा कार्यालयले निर्माण गरेको छ । हिजो आज हरेक साँझ धरानका किसोर किसोरीहरु त्यहाँ भेला हुन्छन्,र स्केटबोर्ड अभ्यास ग ...
धरान: विभिन्न विवाद र आरोपमा मुछिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई कारबाही गर्न गठित स्वास्थ्य मन्त्रीसहितको उच्चस्तरीय छानबिन समिति प्रतिष्ठान आएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रा ...
धरान: अधिवेशनको संघारमा पनि नेकपा एमाले धरानको विवाद साम्य नभएपछि प्रदेश र जिल्ला तहका नेताहरु वार्तामा बसेका छन् । सोमबार दिउँसो करिब ४ घण्टा होटल सन्ध्या इनमा भएको वार्ता निष्कर्षमा पुग्न भने सकेन । यद्यपी, दुवै पक्षका नेताहरुले वार्ता सकरात्मक भएको र मंगलबार बिहान पुनः छलफल हुने प्रतिक्रिया ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित