धरान: आत्मनिर्भर वंशज स्वाभिमानी पुस्ता भन्ने मुल नाराका साथ सम्बाहाङ्फे उत्थान संघको चौथो महाधिवेन शनिबारदेखि धरानमा शुरु भएको छ । धरान १५ स्थित चुम्लुङ हिममा शुरु भएको अधिवेशन तथा वंशावली विमोचन कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति तिलबिक्रम नेम्बाङ (व ...
धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको १० औं अधिवेशनबाट अध्यक्षमा पुनः राजेन्द्र राई निवार्चित भएका छन् ।धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवन हिजो शनिबार राती सम्पन्न निर्वाचन मतपरिणाम अनुसार ८२ मत पाएर पुनः दोस्रो कार्यकालको लागि उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा उनका ...
धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान एतिहासिक ठाउँ भएको र कांग्रेसले महत्व दिएको पनि बताए । गिरिराज आचार्यद्धारा लिखित पुस्तक वीपी कोइरालाका साहित्यिक विचारहरुको तेस्रो सँस्करण विमोचन समारोहलाई सम्बोधन गर्दे सभापति कोइरालाले यस्तो बताएका हुन् । उनले स्वर् ...
धरान: धरान १५ खोरिया बस्तीस्थित जनता आधारभुत विद्यालयको नाम परिवर्तन भएको छ । आफ्ना आमा र बुबाको नाममा धरानकै दाताले २१ लाख ११ हजार रुपैयामा नयाँ ५ कोठे भवन निर्माण गरिदिएपछि विद्यालयको नाम पनि फेरिएको हो । धरानका व्यापारी राजेश अग्रवालले आमा भगवतीदेवी र बुबा नन्दकिसोरको स्मृतिमा जीर्ण भवन नयाँ ...
धरान: सरकारी नम्बर प्लेटको गाडीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको खुलेको छ । ईलाका प्रहरी कार्यालय धरानले मंगलबार राती करिब ७ बजे धरान १३ बाट गोली प्रहार गरेर सरकारी नम्बर प्लेटको २ वटा गाडीसहित एक जना चालक पक्राउ गरेको छ । अर्का एक चालक भने फरार भएका छन् । प्रहरीले २ वटा सरकारी गाडीबाट ६९० किलो ...
धरान: दशैंको बेला धरान वडा नं ६ सुचना वस्ती (पहिलाको नाम सुन्दर वस्ती) का बासिन्दाहरु पनि खुशी थिए । खोला किनारको सुकुम्बासी बस्तीमै भएपनि केहीले घर रंगरोगन गर्दै थिए । हिजो (बुधबार) राती अबिरल बर्षासँगै आएको बाढीले भने यो बस्तीको १५ घर परिवारको खुशी लुटेको छ । फुलपाती भित्र्याउने दिन दशैं होइन ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) करिब दुई साता लामो युके भ्रमणमा जादैछन् । युके भ्रमण जाने चर्चा चलेपछि मेयर साम्पाङले कार्यवाहक मेयरको जिम्मेवारी कस्लाई दिनेछन् ? भन्ने सबैलाई चासोको बिषय थियो । एक साताभन्दा बढी विदा बस्नुपर्दा मेयरले अनिवार्यरुपमा कार्यवाहक दिनुपर्ने कान ...
धरान: धरान उपमहानगरपालिका वडा नं १४ र १५ को सिमानामा झण्डा पार्क निर्माण भएको छ । पिण्डेश्वर मन्दिर नजिकै विद्यापिठले जग्गा उपलब्ध गराएपछि निर्माण सम्पन्न भएको पार्कको मंगलबार मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले संयुक्तरुपमा उद्घाटन गरे । पार्कको बीचमा राष्ट्रिय झण्डा फहराइएको छ भने ...
धरान: २२ औं मिस्टर धरानको उपाधि क्रन्च फिटनेसका खेलाडी अर्पन सेनेहाङ लिम्बुले जितेका छन् ।हाम्रो व्यायमशालाले आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा स्पर्धामा अन्य ४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै अर्पनले उपाधि जितेका हुन् । उनी ७५ केजी तौल समुहमा प्रथम हुदै उपाधिको लागि ओभरअ ...
धरान: कोशी प्रदेशमा केही दिन भारी वर्षा हुने सम्भावना भएकोले उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीके अत्यन्त जरुरी सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । प्रशासनले अति आवश्यक काम भन्दाबाहेक यात्रा नगर्न, नदि खोला किनार जस्ता जोखिमयुक्त क्षेत्रहरु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित