धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिश अनुसार प्रतिनिधिसभा विघटन गर्दै चुनावको घोषणा गरेकी छिन् । राती करिब पौने २ बजे प्रनिनिधिसभा विघटन गर्दै आउदो कातिक २६ र मंसिर ३ गते चुनावको घोषणा गरेकी हुन् । संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र ...
धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गरिरहेका विपक्षी दलहरु मिलेर वैकल्पिक सरकार बनाउन आफुले मार्ग प्रशस्त गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरु मिलेर वैकल्पिक सरकार बनाए आफुले स्वागत गर्ने र आफ्नो पार्टीले सबै मुद्दामा रचनात्मक सहयोग गर्ने पन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा कोरोना संक्रमितको न्युरो सर्जरी सफलतापुर्वक भएको छ । प्रतिष्ठानका न्युरो सर्जन डा.आलोक दाहालको नेतृत्वमा ६ जनाको स्वास्थ्यकर्मीहरुको टिमले कोभिड अस्पतालस्थित अपरेशन थिएटरमा अप्रेशन गरेको हो । उक्त टोलीले धरानकै ५७ बर्षीय ...
काठमाण्डौं: सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीको नियुक्तीलाई असंवैधानिक ठहर गर्दै उनीहरुलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसदको सदस्य नरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलका ७ ...
धरान: मालपोत कार्यालय धरानले सट्टाभर्ना पाएपनि व्यक्तिकै नाममा स्रेस्ता रहेको सर्दु जलाधार क्षेत्रको करिब १८२ बिघा जग्गा लगतकट्टा गरेर जलाधार क्षेत्रको नाममा स्रेस्ता कामय गरिसकेको छ । तर, अझै पनि सट्टाभर्ना लिइसकेको ठुलो परिणामको जग्गा सरकारको नाममा आउन बाँकी नै छ । जलाधार क्षेत्रबाट सट्टाभर् ...
धरान: लकडाउनको समयमा धरानसँग सिमाना जोडिएको दक्षिणको वन क्षेत्रबाट व्यापक काठ तस्करी भइरहेको पाइएको छ । धरानसँग सिमाना जोडिएको बराहक्षेत्र नगरपालिकाको अमाह सामुदायिक वन समुहका पदाधिकारीहरुले आज काठ तस्करीमा संलग्न टेम्पो र चालकलाई पक्राउ गर्न सफल भएपछि तस्करीबारे खुलेको हो । काठ ओसार्न प्रयोग ...
विराटनगरः विराट मेडिकल कलेज शिक्षण अस्पतालको इर्मजेन्सीमा कार्यरत चिकित्सकमाथि गए राती आक्रमण भएको छ । आफन्त उपचारको लागि लिएर आएका केही व्यक्तिहरुले अस्पतालको गार्डले दुव्र्यवहार गरेको बिषय बढ्दै गएपछि चिकित्सकमाथि नै आक्रमण गरेका थिए । आकस्मिक कक्षमा कार्यतर डा.सुदिप रेग्मी र हेल्थ असिस्टेन्ट ...
धरान: सरकारले सट्टाभर्ना दिएर पनि तत्कालिन सरकारी निकायले लगतकट्टा नगर्दा व्यक्तिकै नाममा स्रेस्ता कायम रहेको धरानको सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया शुरु भइसकेको छ । उच्चस्तरीय जाँचबुझ आयोग र भुमि व्यवस्था मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुसार जलाधा ...
धरान: धरानको डुकु होटलबाट करणी आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई अदालतले पुर्पक्षको लागि थुना पठाउने आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायधिश टिकेन्द्र दाहालको इजलाशले आज यादवलाई पुर्पक्षको लागि थुनामा राखेर कारबाही गर्ने आदेश दिएको अदाल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतलमा दैनिकरुपमा ७० हाराहारीमा संक्रमित भर्ना भएर उपचाररत छन् । ती विरामीहरुको आफन्तजनहरु अस्पताल भवन बाहिर त्रिपाल टाँगेर बसेका छन् । विरामी आफन्तको स्वास्थ्य अवस्था बुझ्न र समयमा खाजा, खाना खुवाउन, आवश्यक औषधी उपलब्ध गराउन भन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित