धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता क्षेत्रमा सञ्चालिन डिपोट स्कुलले लिज प्रक्रियामा नजादा जग्गामा भएको भोगाधिकार पनि गुमाएको छ । सरकारले २०७१ सालमा भोगाधिकार दिएको सरकारी जग्गालाई लिजमा परिणत गर्ने कार्यनीति बनाएर सुचना आह्वान गरेको थियो । त्यसबेला डिपोटले लिज प्रक्रिया अघि बढाएन भ ...
धरान: सत्तारुढ दल नेकपाको विभाजनको असर बुधबार धरानको कार्यपालिका बैठकमा पनि देखियो । औपचारिकरुपमा पार्टी विभाजन नभइसके पनि अब धरानको कार्यपालिकामा ३ दलको उपस्थिति हुने देखिएको नेकपाकै एक वडाअध्यक्षले बताए । बैठकमा भुमिहिन दलिन, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत सकंलनको लागि नगरस्तरीय समि ...
काठमाण्डौं: बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका आरोपित युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । आरोपित युवक दिनेश भट्ट भागरथी अध्ययनरत सनातन माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट हुन् । जिल्ला प्रहरी कार्यालय वैतडीमा पत्रकार सम्मेलन गर ...
कैलाली: गएको माघ २१ गते विद्यालयबाट घर फर्किदै गरेकी वैतडीकी १७ बर्षीया किसोरी भागरथीको बलात्कार र हत्यामा संलग्न पक्राउ परेका छन् । प्रहरीले दोगडाकेदार गाउँपालिका ७ की भागरथीको हत्या भएको दुई साताभित्रै आरोपीलाई पक्राउ गर्न सफल भएको हो । भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा प ...
धरान: धरानको वडा नं ६ पानवारीमा श्रृंखलावद्ध अपराधिक घटनाहरु बढ्दै गएको छ । घरमा बसिरहेकी ७५ बर्षीया वृद्धाको सुनको गहना लुटपाट र घाँटी रेटेर हत्या प्रयास भएको घटनामा संलग्न पक्राउ नपर्दै आज राती एक विद्यालयमा चोरी भएको छ । स्थानीयबासी हिरा खत्रीका अनुसार रणदेवी आधारभुत विद्यालयको ढोका फोडेर चोरी भ ...
धरान: सरस्वती पुजाको अवसर पारेर आज धरानका युवाहरुले अनलाइन व्यापार ‘सप अर्डर सञ्चालनमा ल्याएका छन् । धरान–१५ स्थित भानुमार्गमा सञ्चालनमा ल्याइएको सप अर्डरको धरानका नगर प्रमुख तिलक राईले आज एक कार्यक्रमबीच उद्घाटन गरे । रिवन काटेर उदघाटन गरिएको अनलाइन सपमा नगर प्रमुख राईले ल्यापटपबाट राज ...
विराटनगर: गएको मंसिर तेस्रो साता मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई अपहरण गरि अपहरण पछि हत्या गरिएको घटनामा प्रहरीले विप्लव समुहका महासचिव नेत्रबिक्रम चन्द विप्लवसहित ४२ जना नेता, कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले विप्लव समुहका शिर्ष नेताहरुसहित ४२ जनालाई मुद्दा चलाउ ...
धरान: प्रदेश १ सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । प्रदेश १ म २०७४ फागुन ३ गतेदेखि मुख्यमन्त्रीकोरुपमा शेरधन राईले नेकपाको बहुमतको प्रदेश सरकारको कार्यप्रारम्भ गरेका थिए । प्रदेश सरकारले तीन बर्ष पुरा गर्दैगर्दा पछिल्लो राजनीतिक उतारचढावले प्रदेश १ सरकार पनि संकटमा परेको छ । प्रतिनिधिसभा विघटन ...
तेह्रथुम: नेकपा प्रचण्ड-माधव समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली वैगुनी मान्छे भएको बताएका छन् । तेह्रथुमको म्याङलुङमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले प्रचण्डलाई भर्याङ बनाएर प्रधानमन्त्री भएपछि अहिले ओलीले साथ छोडिदिएको बताए । ‘हिजो प्रचण्ड काम लाग्ने, आज क ...
मोरङ : गत माघ २५ गते परिक्षा दिन विद्यालय गएकी मोरङ सुन्दरहरैँचा ४ की १५ वर्षीया सविना दर्जी अहिलेसम्म घर पुगेकी छैनन् । छोरी खोजीका लागि गुहार माग्न विभिन्न निकाय पुगेका उनका बुवा सुवास र आमा अनिता छोरी फर्किन्छिन् की भन्दै आश गरेर बसिरहेका छन् । ‘सँधैजसो छोरी आउली कि भनेर कुरिरह्यौँ,&rsquo ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित