धरान ः नेपालमा आजदेखि दोस्रो प्राथमिकतामा रहेकाहरुलाई कोरोना विरुद्धको खोप अभियान शुरु हुदैछ । दोस्रो प्राथमिकतामा यसपाली यसअघि छुटेका स्वास्थ्यकर्मीहरुसँगै स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई पनि खोप दिइनेछ । यसैगरी, निजामति कर्मचारीहरु, जनपद प्रहरी, सशस्त्र प्रहरीहरुलाई पनि खोप दिइनेछ जि ...
धरान: नेपाल सरकारको निर्णय अनुसार पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेकाहरुलाई कोरोना विरुद्धको खोप अभियान आइतबार(भोली)देखि सुनसरीमा पनि शुरु हुने भएको छ । जिल्लाका १२ स्थानीय तहहरुमा ७ हजार १ सय ६६ जनालाई लक्षित गरेर खोप अभियान शुरु गरिने स्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ । जिल्लामा फागुन ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको जिल्ला कमिटी विस्तार गरेर सपथ ग्रहण गरेको छ । नेकपा ओली समुहले रेवतीरमण भण्डारीको अध्यक्षतामा साविकको जिल्ला कमिटीलाई विस्तार गरि ४ सय ६७ सदस्यीय बनाएको हो । नेकपामा साविक १६७ सदस्यीय जिल्ला कमिटी थियो । सोही कमिटीलाई विस्तार गरिएको ओली समुहले जनाएको ...
धरान: प्राचिन हरिद्धार मानिएको सुनसरीको चतरामा आश्रम बनाएर बसिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै महिला अनुयायीको बलात्कार गरेको अभियोग लागेको थियो । सोही घटनामा जिल्ला अदालते धरौटीमा रिहा गर्ने आदेश दिएपनि उच्च अदालतले आदेश उल्टाउदै पुर्पुक्षमा थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदाल ...
धरान: सडकमा हिडिरहेका दुई जना यातायात मजदुरमाथि धरानमा शुक्रबार राती आक्रमण भएको छ । आक्रमणबाट एक जना सामान्य घाइते छन् । कोशी राजमार्ग अन्तर्गत धरान ८ यामाहा शो रुम अघि सडकमा राती करिब पौने १० बजे घटना भएको हो । पसलबाट तरकारी लिएर कोठातर्फ गइरहेका चालक राजु विश्वकर्मा र सारांश पोखरेललाई अपरिचित दु ...
धरान: धरानको वडा नं ६ पानवारीमा एक वृद्धाको घाँटी रेटेर हत्या प्रयास गर्ने र सुनको गहना लुटपाट गर्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । तर, पक्राउ परिनसकेको कारण ती व्यक्तिको परिचय भने गोप्य राखेको छ । प्रहरीका अनुसार पीडितको घरमा आउजाउ गरिरहने व्यक्तिबाट नै घटना भएको हो । ‘मान्छे यही ...
धरान: आज बिहानै कोशी राजमार्गस्थित धरान ४ आँपगाछीमा ब्रेक फेल भएर ट्रक पल्टिदा सहचालकको मृत्यु भएको छ । बिहान करिब ४ बजे भोजपुरबाट पुरानो ब्याट्री लिएर विराटनगरतर्फ जादै गरेको ना ६ ख ६४४१ नम्बरको ट्रक बे्रक फेल भएर पल्टिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ट्रक पल्टिएर भिरबाट खस्दा सहचालक ...
धरान: धरान ६ पानवारीमा घरमै बसिरहेकी वृद्धाको सुनको गहना लुटपाट र हत्या प्रयासको घटनामा प्रहरीले कुनै क्लु फेला पार्न सकेको छैन । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत आफै पनि अनुसन्धानको लागि बिहिबार दिउँसो घटनास्थल पुगेका थिए । संघीय प्रहरी ईकाई कार्यालयबाट ट्रयाक डग लगेर अनुसन्ध ...
काठमाडौँ: नेकपाको प्रचण्ड माधव समुहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । उनलाई प्रहरीले पक्राउ गरेको करिब साढे ५ घण्टा पछि रिहा गरेको हो । उनलाई आज दिउँसो करिब १ बजेतिर संखमुलस्थित निवासबाट नै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले झाँक्रीलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखेको थियो । गोरखामा ...
धरान: गत चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु भयो । आम मानिसहरु घरभित्रै थुनिए । बजार, यातायात सबै ठप्प भयो । लामो समय व्यापार, व्यवसाय ठप्प हुँदा व्यवसायीहरु निराश भए, उनीहरुले ठुलो आर्थिक नोक्सानी व्यवहोर्नुपर्यो । तर, यही लकडाउनले धरानका केही युवाहरुलाई व्यवसायी पनि बनायो । लकडाउन शुरु भएको ३ महिन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित