धरान: आज असार १५ अर्थात दही च्युरा खाने दिन । खेती गर्ने किसानहरुको लागि भने महत्वपुर्ण दिन हो । नेपाल सरकारले विगत २१ बर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवस मनाउदै आएको छ । यही राष्ट्रिय धान दिवसलाई धरानमा पनि विगत १० बर्षदेखि धरान रोपाई महोत्सवको नाममा मनाइदै आएको छ । धरान ६ पानबारीस्थित सहभ ...
धरान: खोलातर्फ मिचेर ग्याबिङ जाली लगाएको भन्दै मेयर हर्क साम्पाङको निर्देशनमा धरानको वडा नं १३ को अमर बस्ती (क)को खहरेमा लगाएको ग्याबिङ जाली भत्काइएको छ ।मेयर साम्पाङको निर्देशनमा नगर प्रहरी र ग्याबिङ जालीको विरोध गरिरहेका केही स्थानीयले मंगलबार साँझ जाली भत्काइएको हो । यो घटनाले मेयर साम्पाङ र वडा ...
धरान: मुटु रोगले च्यापेर बेला बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सीमा पुग्छन् । सुगर र प्रेसरको पनि समस्या छ । शुभेच्छुकहरुको सहयोगले उपचार खर्च जेनचेत चलेको छ । माइला छोराको मात्र कमाईले घरखर्च धान्न धौ धौ नै पर्छ ।छोरा, छोरीको साथमा बषौंदेखि धरान ८ स्थित साम्पाङ चोकको एक भाडा ...
मानिसहरुको दैनिकी एवं जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै विभिन्न रोग तथा स्वास्थ्य समस्याहरुले पनि गाँज्दै लगेको छ । अहिले प्रमुख स्वास्थ्य चुनौती नै प्रेसर, मधुमेह, मुटुरोग र मृगौला रोग जस्ता दीर्घ रोगहरु देखिएको छ । यस्ता दीर्घ रोगहरुबाट मानिसहरुलाई बचाउनको लागि केएचडिसि कार्यक्रमले करिब दुई दश ...
धरान: आइतबारको कार्यपालिका बैठकले सोमबार दिउँसो ३ बजे धरान १० स्थित सैनिक भवनमा नगरसभा गर्ने निर्णय गरेको थियो । त्यसअघि दिउँसो १२ बजे पुनः कार्यपालिका बैठक गर्ने र नीति तथा कार्यक्रममाथि छलफल तथा राय, सुझावसहित संशोधन गर्ने निर्णय भयो ।उक्त बैठकमा बजेटको अंकबारे प्रस्ताव थिएन । सोमबारको कार्यपालिका ...
धरान: धरान उपमहानगरपालिकाको १५ औं नगरसभा भोली सोमबार धरान १० स्थित सैनिक भवनमा हुने भएको छ । आज (आइतबार) बसेको कार्यपालिका बैठकले नगरसभा दिउँसो ३ बजे उद्घाटन गर्ने निर्णय गरेको हो । तर उक्त नगरसभामा प्रस्तुत हुने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम भने उक्त बैठकबाट पारित भएन । बैठकमा नीति तथ ...
धरान: सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आफ्नो निधन भएको भन्दै श्रद्धाञ्जली पोष्ट गर्दै अफवाह फैलाएपछि धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले आफु ज्युँदै भएको भन्दै पत्रकार सम्मेलन गरेका छन् । उपमेयर बेघाले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै भने, ‘म ज्यँुदै छुँ, ज्युँदै भएको प्रमाण दिन पत्रकार सम्मेल ...
धरान: सचेत धराने समुहले करिब डेढ बर्ष श्रमदान गरेर निर्माण गरेको एसडिएस रक गार्डेन शनिबार उद्घाटन गरिएको छ । उद्घाटनसँगै गार्डेन धरान उपमहानगरपालिकालाई हस्तान्तरण पनि गरिएको छ । गार्डेनको उद्घाटन मेयर हर्क साम्पाङले गरेका थिए भने मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले परेवा उडाएर शान्ति, सद ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङको कार्यशैलीप्रति चर्को असन्तुष्टी प्रकट गरेका छन् ।शुक्रबार बसेको बैठकमा उपमेयर बेघाले उपमहानगरमा नियम, कानुन र सुशासन केही पनि नभएको बताए । उनले मेयर साम्पाङले अविशिष्ट अधिकार प्रयोग गरेको भन्दै जथाभावी काु ...
धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा मोटरसाइकल र स्कुटरको पार्किङ शुल्क नलिने भएको छ । शुक्रबार भएको कार्यपालिका बैठकले चालु आर्थिक बर्षमा ठेक्कामार्फत १० रुपैया संकलन गर्दै आएको मोटरसाइकलको पार्किङ शुल्क आगामी आर्थिक बर्षमा नलिने निर्णय गरेको हो । तर, बार्षिकरुपमा भने २ सय रुपैया शु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित