मुख्य समाचार

    Showing 3,121-3,130 of 3,725 items.
  • मन्त्रीपरिषद निर्णय: स्वास्थ्य सुरक्षा अपनाएर व्यापार गर्न दिइने, कम जोखिम क्षेत्रमा निजी सवारी चल्न छुट

    धरान: सरकारले आजदेखि लकडाउनको ढाँचा परिवर्तन गर्दै व्यापार, व्यवसाय र आवागमन खुकुलो बनाउने निर्णय गरेको छ । हिजो बुधबार राती सम्पन्न मन्त्रीपरिषद बैठकले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो । साथै, काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबि ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,462 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिबन्ध लगाए पनि आलु बोकेर भारतीय गाडी धरान प्रवेश, कृषि बजारभित्र छिर्न नदिएपछि फिर्ता

    धरान: तरकारी बोकेर भारतीय गाडी धरान आउन नदिने निर्णय विपरीत बुधबार साँझ एउटा गाडी धरान आएको छ । धरान १३ स्थित कृषि उपज बजारमा आलु बोकेको एउटा भारतीय गाडी आए पनि भित्र प्रवेश गर्न भने पाएन । नगरस्तरीय तरकारी आपूर्ति तथा व्यवस्थापन उपसमितिले भारतीय गाडीलाई तरकारी लिएर आउन नदिने निर्णय गरेको थियो । यो ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 3,846 पटक पढिएको
    • क्लिक धरान
  • डाइटिसियन बेरोजगार बस्नु परेको भन्दै प्रदेश सांसद जोशीद्वारा सरकारको ध्यानाकर्षण

    धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा पोषण विज्ञान अध्ययन गरेका विद्यार्थीहरु नेपाल हेल्थ प्रोफेस्नल काउन्सिल(एनएचपिसि)मा दर्ता हुन नपाउदा बेरोजगार बस्नु परेको भन्दै प्रदेश सांसद सावित्री जोशीले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद जोशीले आज प्रदेशसभा बैठकमा जोशी ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 2,457 पटक पढिएको
    • क्लिक धरान
  • 'तथ्यांकमा जस्तो प्रदेश १ को सबै जिल्लामा संक्रमण छैन'

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले तथ्यांकमा भएजस्तो प्रदेश १ का सबै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताएका छन् । आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिए पनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताए ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,244 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा क्वारेन्टाइनका १६ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: एन्फा एकेडेमी धरान १७ स्थित क्वारेन्टाइनमा रहेका एक सुरक्षाकर्मीसहित १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्वाब संकलन गरिएको ४ दिन पछि उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । क्वारेन्टिनको सुरक्षामा खटिएको नेपाली सेनाका क्याप्टेनसहित १६ जनाको स्वाब जेठ २४ गते संकलन गरिएको थियो । उनीहरुको स्वाब ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,703 पटक पढिएको
    • क्लिक धरान
  • दिदीको घरमा बसेका मनिराज सेउतीमा मृत भेटिए

    धरान: दिदीको घरमा बस्दै आएका १६ बर्षीय मनिराज राई सेउती खोलामा मृत अवस्थामा भेटिएका छन् । उनी धरान १४ विजयपुरमा आफ्नी दिदीको घरमा बस्दै आएका थिए । उनी आज बिहान विजयपुरको झेलुङ्गे पुल मुनि मृत अवस्थामा भेटिएका हुन् । बिहान मर्निङ वक गर्न जानेहरुले उनलाई मृत अवस्थामा भेटेपटि प्रहरीमा खबर पुगेको थियो ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 4,481 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नाटक घर निर्माणको विवाद समाधानतर्फ (भिडियोसहित)

    धरान: धरानमा निर्माण हुने भनिएको प्रादेशिक नाटक घरको विवाद समाधानतर्फ उन्मुख भएको छ । धरान ८ स्थित सभागृह क्षेत्रमा निर्माण हुन लागेको नाटक घरबारे स्थानीयबासीबाट विरोध हुन थालेपछि आज(मंगलबार) बिहान धरान उपमहानगरपालिकाको पहलमा रंगकर्मी र स्थानीयबासीसहितको वृहत छलफल भएको थियो । उक्त छलफलमा ठोस निर्णय ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 2,763 पटक पढिएको
    • क्लिक धरान
  • विदेशबाट फर्किएर युवाहरु के गर्न चाहन्छन् ? प्रदेश एक सरकारले शुरु गर्यो अनलाइनबाट लगत संकलन

    विराटनगर: कोभिड-१९ महामारीको कारणले विदेशमा लाखौं नेपाली युवाहरुले रोजगारी गुमाएका छन् । ती नेपाली युवाहरु स्वदेश फर्किए कसरी व्यवस्थापन गर्ने ? विज्ञहरुले ठोस योजना बनाउनुपर्ने सुझाव सरकारलाई दिइरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वदेश फर्कि ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 2,224 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा एकसहित देशभर ३२३ नयाँ संक्रमित पुष्टि, भरतपुरमा एकको मृत्यु

    धरान: नेपालमा आज एकैदिन ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ती मध्ये एक जना सुनसरीका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ ३२३ जना संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार ती मध्ये एक जना सुनसरीका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञ ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,383 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक संसदमा सरकारलाई प्रश्न-खेलाडीलाई दिने भनेको रकम किन दिइएन ?

    विराटनगरः प्रदेश एक सरकारले खेलाडीलाई दिने घोषणा गरेको रकम ६ महिना कट्दा समेत नदिइएको भन्दै प्रदेश सांसदले आपत्ति जनाएका छन् । सांसद कुसुम श्रेष्ठले १३ औँ एसियाली खेलकुद प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश एक सरकारको  मंसिर २५ गते बसेको क्यावीनेटले आर्थिक सहयोग गर्ने निर्णय ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,497 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित