विराटनगरः प्रदेश एक सरकारले कोरोनाको सम्भावित जोखिमको सामना गर्न दश करोडको कोष स्थापना गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले १० करोडको आपतकालिन स्वास्थ्य कोष खडा गर्ने निर्णय गरेको मुुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुुवेदीले जानकारी दिए । उनका अनुसार मुुख्यमन्त्री, मन्त्री र सबै राज्यमन्त्र ...
धरान: विदेशबाट आएपनि होम क्वारेन्टाइनमा बस्ने सर्तमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर पठाइएका धरान १६ का ३ जना युवाहरुले सर्त पालना नगरी बाहिर घुमफिर गरिरहेको पाइएको छ । तीन युवाहरु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि उनीहरु बाहिर खुलारुपमा हिडडुल गरिरहेको पाइएको छ । यो कुरा बाहि ...
धरान: नेपालमा कोरोना भाइरस(कोभिड १९) संक्रमित पुष्टि भएकी युवतीसँगै कतारबाट आएको भनिएका एक युवालाई होम क्वारेन्टाइनमा बस्न भनेर घर पठाए पनि उनी घरमा भने क्वारेन्टाइनमा नबसेको खुलेको छ । धरान १६ स्वामी चोकका ती युवा आज बिहान पनि चुरोट किन्न पसल पुगेको उनका एक छिमेकीले बताए । नाम नखुलाउन आग्रह गर्दै ...
धरान: धरानमा भोलीदेखि औषधी पसलबाहेक केही पनि खोल्न नदिइने भएको छ । आज उपमहानगरपालिकामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको र संक्रमणको आशंका भएका व्यक्तिहरु उपचारमा आउदा जोखिम हुने भएकोले सबैलाई घरभित्रै रहने गरि यस्तो निर्णय गरिएको मेयर तिलक ...
विराटनगरः प्रदेश एकका विराटनगर लगायत आसपासका शहरहरुमा लकडाउनको उल्लंघन गर्ने सवारीसाधनहरु सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । सरकारले आज विहान ६ बजे देखि मुलुक लकडाउन गर्ने हिजो साँझ नै घोषणा गरेको थियो । यो घोषणा सँगै आज विराटनगर, इटहरी, दुहवी, विराटचौक, इनरुवा लगाएतका स्थानमा सुरक्षाकर्मी ...
धरान: कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले आजदेखि एक सातासम्मलाई देशभर लकडाउन गरेको छ । यो बेला घरबाहिर निस्कन मिल्दैन । धरानमा पनि लकडाउनको अवस्था छ । बजार पुर्णरुपमा बन्द छ भने यातायातका साधनहरु चलेका छैनन् । तर, केही अत्यावश्यक अवस्थामा मोटरसाइकल चलेका छन् । केही मानिसहरु अझै पनि बाहिर निस्केको ...
धरान: कोरोना भाइसर(कोभिड १९) को सक्रमण फैलिन नदिन नेपाल सरकारले आजदेखि एक सातासम्म घरबाहिर निस्कन नपाउने गरी देशभर लकडाउन गरेको छ । सरकारले संक्रमण रोग ऐन २०२० टेकेर देशभर लकडाउन गरेको हो । सरकारको यो निर्णयसँगै आजदेखि एकसाता घरबाहिर निस्कन पाइदैन । यो ऐनमा 'नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुन ...
धरान: आजदेखि सर्वसाधारणहरु एक सातासम्म घरबाहिर निस्कन पाइने छैन । कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले हिजो सोमबार देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले आज बिहान ६ बजेदेखि एक सातासम्म लकडाउनको निर्णय गरेको हो । फ्रान्सबाट कतार हुदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्र ...
काठमाडौ: सरकारले भोलि मंगलबारबाट आम नागरिकहरुलाई घरबाट बाहिर निस्कन रोक लगाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिएको पुष्टि भएपछि सरकारले देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म ...
धरान: प्रदेश १ सरकारले सबै अस्पतालहरुमा आकस्मिक र ज्वरोबाहेकका सबै उपचार सेवा स्थगित गर्ने निर्णय गरेको छ । अस्पतालहरुमा भिडभाड हुन नदिन र कोरोनाको संक्रमण फैलन नदिन प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । आज प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित