धरान: दिन बिराएर दिनुपर्ने पालोमा पनि खानेपानी नआएपछि वडा नं १, २ र १२ का बासिन्दाहरुले धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा घेराउ गरेका छन् ।तीन वटा वडाका जनप्रतिनिधिहरुसहित पुगेका वडाबासीहरुले धारामा पानी आउन छोडेको ४ महिनाभन्दा बढी भइसकेको गुनासो गरेका छन् । वडा नं १ मा विगत अढाई महिनादेखि पानी ...
धरान: तेस्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा रारा भेट्रान क्लब राजारानी च्याम्पियन भएको छ ।आज (शनिबार) धरान १६ स्थित रंगशालामा सम्पन्न फाइनलमा धरान भेट्रान फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै रारा भेट्रान च्याम्पियन भएको हो । रारा भेट्रानको लागि दुवै गोल देउ बहादुर लिम्बुले गरेका थिए । ...
धरान: तेस्रो हाम्रो धरान भेट्रान प्रतियोगिताको फाइनल खेल्न नपाएपछि दुधे भेट्रान क्लब झापाले दुःख व्यक्त गरेको छ । साथै, धरानमा कुनै पनि प्रतियोगिता नखेल्ने र धरानको क्लब तथा खेलाडीलाई पनि शिवसताक्षीधाममा हुने प्रतियोगितामा खेल्न नदिने निणय गरेको छ।धरानमा जारी प्रतियोगिताको सेमीफाइनलमा धरान भेट्रानला ...
धरान: कोशी प्रदेशका सांसद विजय राईले पत्रकारले समाजको राम्रो, नराम्रो दुवै पक्ष जनतामाझ देखाउनुपर्ने भएपनि धरानको समस्या र वास्तविकता लुकाउने काम भइरहेको बताएका छन् ।विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महसंघ सुनसरीले आयोजना गरेको प्रभातफेरि पछिको कोणसभालाई सम्बोधन गर्दै सांसद राईले य ...
धरान: धरानका पुर्वजनप्रतिनिधिहरुले नगरबासीहरुले चर्को अभाव खेपिरहेको खानेपानी समस्यासँगै राजनीतिक घटनाक्रमबारे गम्भीरतापुर्वक चासो देखाएका छन् ।पुर्वमेयर, पुर्वसांसदहरुले धरानको समस्याबारे अब बोल्नुपर्ने बेला भएको निष्कर्ष निकाल्दै छलफलमा जुटेको निवर्तमान मेयर तिलक राईले बताए । विश्व प्रेस स्वतन्त्र ...
धरान: इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ विजयी भएका छन् । नेम्बाङले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै आफ्नो बुबाको विरासत पनि जोगाए । उनका बुबा तथा एमाले नेता सुवास नेम्बाङको गत बर्ष निधन भएपछि ...
धरान: धरान उपमहानगरपालिकाको नगर यातायात गुरुयोजना बन्ने भएको छ । यसकोलागि उपमहानगरपालिकाले परामर्शदाता पनि छनौट गरिसकेको छ । गुरुयोजना तयार गर्न परामर्शदाताकोरुपमा पिकासो जिआइएसएमसि गनक जेभि छनौट भइसकेको छ । उक्त कम्पनीले २०८१ भदौ २० गतेसम्म कार्यसम्पन्न गर्ने गरि सम्झौता पनि भइसकेको उपमहानगरपा ...
धरान: धरान १६ की ३५ बर्षीय विना राई क्यान्सर पीडित छिन् । अप्रेशन र किमोथेरापी गरेपनि उनी पुर्णरुपमा क्यान्सर मुक्त हुन सकिनन् । अहिले पुनः क्यान्सर फैलिएको रिपोर्ट आएकोले २१ दिनको अन्तरमा किमोथेरापी गर्नुपरिरहेको छ ।छोरीको क्यान्सर उपचारकै लागि परिवारले घरजग्गा धितो राखेर ३० लाख ऋण लिएको थियो । यो ...
धरान: मुख्यमन्त्री केदार कार्कीविरुद्धको संकल्प प्रस्ताव कोशी प्रदेशसभाबाट पारित भएको छ ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले प्रदेशसभाबाट पारित भएको हो । प्रस्तावको पक्षमा ५२ सांसदले मत दिएका थिए भने ३ जना सांसद तटस्थ रहेका थिए । विपक्षमा भने शुन्य मत भएको थियो ...
धरान: तेस्रो स्वर्गीय सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिता बैशाख ७ गतेदेखि शुरु हुने भएको छ । आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा धरान १६ स्थित रंगशालामा बैशाख ७ देखि २३ गतेसम्म सुपर ८ को तेस्रो सँस्करण हुने जानकारी दिएको हो । सोही रंगशालामा पुष १० गतेदेखि २२ गतेसम्म तेस्रो हाम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित