धरान: धरान वडा नं ८ स्थित वरगाछीमा १५ बेडको धरान सिटी हस्पिटल खुलेको छ ।शुक्रबार एक समारोहबीच नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ राईले रिबन काटेर हस्पिटलको उद्घाटन गरे । अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालका अनुसार १५ बेडको सुविधा रहेको छ । आ ...
धरान: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को कृषि तथा खाद्य प्रविधि बिशिष्टिकृत अनुसन्धान केन्द्रको कार्यालय स्थापना भएको छ ।धरान १६ स्थित पुरानो मालपोत कार्यालय रहेको भवनमा शुक्रबार एक समारोहबीच मेयर हर्क साम्पाङ र नाष्टका उपकुलपति प्रा.डा.दिलिप सुब्बाले उक्त कार्यालयको उद्घाटन गरे ...
धरान: कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।नेपालीको संविधान धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुखको आह्वान बमोजिम आज बिहान कार्कीले एमाले र माओवादीका ५२ सान्सदहरुको समर्थनमा दाबी पेश गरेका थिए । उनको दावी लगत्तै समर्थन ...
धरान: कोशी प्रदेशमा सरकार गठनको लागि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गरेका छन् ।प्रदेश प्रमुखले २ दिनको समय दिएर सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरेपछि आज एमाले नेता कार्कीले प्रदेशसभाको बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ...
धरान: स्वतन्त्ररुपमा निवार्चित धरानका मेयर हर्क साम्पाङलाई बुधबार कार्यकक्षमा भेटेर पुर्वजनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । पुर्वजनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाउदै विगतमा जनसहभागिताकोरुपमा (६०–४०) भइरहेको कामलाई मेयर साम्पाङले श्रमदानको नाममा अघि बढाएको उल्लेख छ । पुर्वजनप्र ...
धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा आइतबार वडा १७ र वडा १४ बिचको फाइनल खेल रोचक बन्यो ।धरान १६ स्थित रंगशालामा भएको फाइनल खेलको निर्णयविहिन भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि ४-४ गोल भएपछि खेल सडन डेथमा पुग्यो । स ...
धरान: दिन बिराएर दिनुपर्ने पालोमा पनि खानेपानी नआएपछि वडा नं १, २ र १२ का बासिन्दाहरुले धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा घेराउ गरेका छन् ।तीन वटा वडाका जनप्रतिनिधिहरुसहित पुगेका वडाबासीहरुले धारामा पानी आउन छोडेको ४ महिनाभन्दा बढी भइसकेको गुनासो गरेका छन् । वडा नं १ मा विगत अढाई महिनादेखि पानी ...
धरान: तेस्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा रारा भेट्रान क्लब राजारानी च्याम्पियन भएको छ ।आज (शनिबार) धरान १६ स्थित रंगशालामा सम्पन्न फाइनलमा धरान भेट्रान फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै रारा भेट्रान च्याम्पियन भएको हो । रारा भेट्रानको लागि दुवै गोल देउ बहादुर लिम्बुले गरेका थिए । ...
धरान: तेस्रो हाम्रो धरान भेट्रान प्रतियोगिताको फाइनल खेल्न नपाएपछि दुधे भेट्रान क्लब झापाले दुःख व्यक्त गरेको छ । साथै, धरानमा कुनै पनि प्रतियोगिता नखेल्ने र धरानको क्लब तथा खेलाडीलाई पनि शिवसताक्षीधाममा हुने प्रतियोगितामा खेल्न नदिने निणय गरेको छ।धरानमा जारी प्रतियोगिताको सेमीफाइनलमा धरान भेट्रानला ...
धरान: कोशी प्रदेशका सांसद विजय राईले पत्रकारले समाजको राम्रो, नराम्रो दुवै पक्ष जनतामाझ देखाउनुपर्ने भएपनि धरानको समस्या र वास्तविकता लुकाउने काम भइरहेको बताएका छन् ।विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महसंघ सुनसरीले आयोजना गरेको प्रभातफेरि पछिको कोणसभालाई सम्बोधन गर्दै सांसद राईले य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित