मुख्य समाचार

    Showing 3,561-3,570 of 3,725 items.
  • प्रदेश एकका अर्थमन्त्री नै भन्छन्,‘मन्त्रालयहरुको खर्च गर्ने क्षमता बढेन’

    विराटनगरः प्रदेश एकका आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्र बहादुर आङ्बोले मन्त्रालयहरुको खर्च गर्ने सामथ्य नबढेको गुनासो गरेका छन् । अन्य प्रदेश भन्दा प्रदेश एकको खर्चको प्रतिशत निराशाजनक नभए पनि मन्त्रालयहरुको कार्यगत दक्षताको अभावमा अझै पनि सोचे जस्तो खर्च नभएको उनको भनाई छ । प्रदेश एक सरकारले ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 1,070 पटक पढिएको
    • क्लिक धरान
  • ब्याजको लोभमा सुन पसलमा अवैध कारोबार: सर्वसाधारणको करोडौं रुपैया जोखिममा

    धरान: सुनचाँदी पसलहरुमा पैसा जम्मा गर्नु र ब्याज लिनु गैरकानुनी हो । सुनचाँदी पसलहरुले यसरी आर्थिक एवं बित्तिय कारोबार गर्न पाउदैनन् । तर, बढी ब्याज पाउने लोभमा परेर सर्वसाधारणहरुले सुन पसलहरुमा गैरकानुनी कारोबार गरिरहेका छन् । यसरी सुनचाँदी पसलहरुमा भइरहेको कारोबार गैरकानुनी मात्र होइन, अत्यन्तै ज ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 1,117 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा फुटबल खेलेर दुई विद्यालयलाई ७ लाख २० हजार सहयोग (भिडियोसहित)

    धरान: फुटवल के को लागि खेलिन्छ ? जितेर ट्रफी, मेडल पाउन । तर खेल यतिमा मात्र सिमित हुदैन । फुटबल खेलेरै पनि समाजको लागि सहयोग जुटाउन सकिने रहेछ । यसको उदाहरण आज धरानमा भएको मैत्रीपुर्ण फुटबल खेल नै काफी छ । धरान १६ स्थित रंगशालामा एफसि गोर्खा भेट्रान युके र धरान भेट्रान फुटबल क्लबबीच आज शनिबार मैत् ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 2,913 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरबाट रेफर भएका व्यक्ति सार्वजनिक बस चढेर धरान आएकोमा चिकित्सक चिन्तित(भिडियोसहित)

    धरान: कोशी अस्पताल विराटनगरबाट धरान रेफर भएका विरामी हिजो शुक्रबार आफ्नो घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएका थिए । तर, उनी केही बेरअघि एक्कासी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगे । रेफर भएका विरामी सम्बन्धित हस्पतालमा पुग्नु राम्रो होे । तर, विश्वव्यापीरुपमा फैलिरहेको कोरोेनाको आशंकामा ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 10,267 पटक पढिएको
    • क्लिक धरान
  • घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएका विरामी विराटनगरबाट वीपी आइपुगे

    धरान: कोशी अस्पताल विराटनगरबाट धरान रेफर भए पनि घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएका विरामी आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका छन् । उनलाई हिजो नै कोशी अस्पताल विराटनगरले वीपीको आइसोलेसनमा रेफर गरिदिएको थियो । तर, उनी घरमा नै १४ दिन क्वारेन्टाइनमा बस्ने भन्दै घर गएका थिए । कोशीबाट ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 3,032 पटक पढिएको
    • क्लिक धरान
  • कोशी अस्पतालबाट रेफर भएका विरामी घरमै क्वारेन्टाइनमा बस्ने, टेकुबाट धरान आएका विरामीलाई कोरोना नभएको पुष्टि

    धरान: कोशी अस्पताल विराटनगरबाट रेफर भएका एक विरामी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएका छैनन् । उनी घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएको प्रदेश १ सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले जानकारी दिए । डा.मेहताका अनुसार प्रमुख जिल्ला अधिकारी, सामाजिक ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 3,035 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको हो । प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए भने २१ गते मृगौला प्रत्यारोपण गरिएको थियो।  प्रधानमन ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 692 पटक पढिएको
    • क्लिक धरान
  • जयन्ती स्टोरका सञ्चालक खड्गीसँग भिडियो कलमा सम्पर्क, कोरोनाले जर्मनीमा फसेको दाबी

    धरान: ग्राहकहरुको करोडौं रकम जोखिममा पर्ने गरी सुनपसल बन्द गरेर एक महिनादेखि गायब भएका न्यु जयन्ती स्टोर धरान ३ का सञ्चालक योवन खड्गी सम्पर्कमा आएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ग्राहकहरुलाई ढुक्क रहन सन्देश दिएका छन् भने वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठसँग भिडियो कलमार्फत प्रत्यक्ष क ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 3,776 पटक पढिएको
    • क्लिक धरान
  • जुट मिलको अवस्था अध्ययन गर्न समिति गठन

    विराटनगरः बिहिवार प्रदेश एक सरकारले पछिल्लो क्याबिनेटमार्फत कोरोना भाइरस संक्रमण पूर्व सतर्कता कार्ययोजनासहित विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । मन्त्रीपरिषद बैठकले नेपालकै पहिलो उद्योग विराटनगर जुट मिलको पछिल्लो अवस्थाको बारेमा अध्ययन गर्न प्रदेश एकका प्रमुख सचिवको संयोजकत्वमा ३ सदस्य समिति गठन ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 979 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणको आशंकामा कोशी अस्पतालबाट दुई विरामी वीपी प्रतिष्ठान रेफर

    विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई विरामीलाई कोशी अञ्चल अस्पताल विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको छ । रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएकोले थप उपचारको लागि वीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोसी अस्पतालकी मेसु डा. संगीता मिश्र ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 1,969 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित