धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भोली (बिहिबार) बोलाएको बैठक गैरकानुनी भएकोले आफुहरु सहभागी नहुने कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बताएका छन् ।कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बुधबार दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्दै कानुनमा बैठक सञ्चालन सम्बन्धी कार्यविधिले नगर प्रमुखको ...
धरान: छोरीहरु मात्र पढ्ने कोशी प्रदेशको एक मात्र सामुदायिक विद्यालय हो, धरान १६ स्थित शारदा बालिका नमुना मावि । यो विद्यालय स्थापनाको ७५ बर्ष पुरा भइसकेको छ । सोही अवसरमा विद्यालयले मंगलबारदेखि तीन दिने हीरक महोत्सव मनाउदैछ । हीरक महोत्सव उद्घाटनको अवसरमा पहिलो दिन विद्यालयले प्रभातरफेरी गरेको ...
धरान: धरान १४ का मृगौला पीडित ५३ बर्षीय प्रेमप्रसाद पराजुलीले परिवारबाट सम्भव नभए अन्य कसैले स्वेच्छिकरुपमा मृगौला दान गर्दा स्वीकार गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।करिब डेढ बर्षदेखि दुवै मृगौला खराब भएर डाइलाइसिस गराइरहेका पराजुलीले नेपालको कानुनी जटिलताले गर्दा विचौलियाको प ...
धरान: करिब दुई दशक अवधि लगाएर निर्माण सम्पन्न भएर धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत नयाँ बसपार्क सञ्चालनमा आउने तयारीमा छ । नयाँ बसपार्क सञ्चालनमा आउनु अगावै धरानको सवारी चाप थेग्न नसक्ने भनेर सरोकारवालाहरु भने चिन्तित छन् । नयाँ बसपार्क व्यवस्थापन गर्न वडा नं ८ का अध्यक्ष ...
धरान: बराह सहकारी र श्रेया सहकारीका पीडित वचतकर्ताहरुले आइतबार साँझ प्रर्दशन गर्दै भानुचोकमा टायर बालेका छन् ।प्राइम बैंकले बराहको सम्पत्ति लिलामीको सुचना निकालेपछि हजारौं वचतकर्ताहरुको वचत तथा लगानी डुब्ने स्थितिमा पुगेकोले आइतबार साँझ पीडितहरु प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले बराहका सञ्चालकहरु ...
धरान: धरानको वडा नं २० स्थित चिण्डेडाँडामा निर्माण गर्ने भनिएको सुम्निमा पारुहाङको विशाल प्रतिमाबारे निवर्तमान मेयर तिलक राई र मेयर हर्क साम्पाङबीच शनिबार जुहारी चल्यो ।धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा आयोजित साकेला उभौली समापन समारोहमा दुवैबीच सुम्निमा पारुहाङ प्रतिमा निर्माणबारे जुहारी चलेक ...
धरान: किरात राई जातिको चाड साकेला उभौलीको शनिबार धरानमा भव्यरुपमा समापन गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी गर्दै उभौलीको समापन गरेको हो । सुनसरी जिल्ला भरिका यायोक्खाका विभिन्न नगर कार् ...
धरान: मेयर हर्क साम्पाङले वडा नं १३ र ४ को सिमाना पर्ने कोशी राजमार्ग निशानेमा तार घेराबारा गर्न मान्छे पठाएपछि स्थानीय आक्रोशित भएका छन् । जग्गा धनीपुर्जासमेत भएको व्यक्तिको निजी स्वामित्वको जग्गालाई जलाधार क्षेत्र भन्दै घेराबारा गर्न मेयर साम्पाङ मान्छे पठाएको भन्दै स्थानीयबासी आक्रोशित हुदै विरोध ...
धरान: धरान उपमहानगरपालिका वडा नं १३ स्थित भारतीय भूपू सैनिक भवनको पुर्वतर्फको खहरेमा ग्याबिङ जाली लगाएको बिषयमा विवादले उग्ररुप लिदा स्थानीयबीच कुटाकुट भएको छ ।खहरे किनारमा बसोबास गर्ने स्थानीयबीचमा बुधबार दिउँसो कुटाकुट भएको हो । केही स्थानीय महिला र पुरुषबीचमा ढुंगामुढा र कुटाकुट भएपनि कोही गम्भीर ...
धरान: धरान उपमहानगरपालिकाले प्रकाशित गरेको कक्षा ६ को हाम्रो धरान नामको पाठ्यपुस्तकमा विजयपुरगढीको इतिहास, बढासुब्बा र चासोकबारे गलत लेखिएको भन्दै लिम्बु विद्यार्थी मञ्चले सच्याउन माग गरेको छ । मञ्चको नेतृत्वमा उपमहानगरपालिका पुगेको टोलीले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै पुस्तक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित