धरान: सुनसरी प्रशासनले आइतबार धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटबाहिरका मेडिकल, ल्याब तथा पोलिक्लिनिकहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको नेतृत्वमा आइतबार दिउँसो आकस्मिक अनुगमन गरेको थियो । अनुगमनको क्रममा विभिन्न ५ वटा ल्याब तथा ...
धरान: डेंगुको महामारी फैलिएको धरानमा जेठ तेस्रो साता यता मात्र ८ जनाको ज्यान गइसकेको छ । डेंगु नियन्त्रणमा आउनुको साटो झन् फैलिइरहेको छ, र हरेक घरमा डेंगु विरामी भएको अनुमान छ । डेंगुले महामारीकोरुप लिइसक्दा पनि स्थानीय सरकारले ठोस योजना बनाउन नसकेको र प्रभावकारी कदम नचालेको भन्दै आलोचना पनि भइरहेको ...
धरान: डेंगु महामारीले ग्रस्त धरानमा घरैपिच्छे डेंगुका विरामी छन् । करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोपले ८ जनाको मृत्यु भइसकेको छ । स्थानीय सरकारले डेंगु नियन्त्रणमा ठोस कार्ययोजना तयार नगरेको र प्रभावकारी कदम नचालेको भन्दै आलोचनाका बीच मेयर हर्क साम्पाङ भने आइतबार विद्यार्थीहरुलाई आफ्नो ...
धरान: डेंगु महामारी नियन्त्रणमा आउन नसकिरहेको बेला धरानकी पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदीले मेयर हर्क साम्पाङलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन सुझाव दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्वउपमेयर भण्डारीले बोर्डमा स्थानीय सरकार लेखेर र भाषण गरेर मात्र सरकार नहुने भन्दै जनताको जीवनमा ...
धरान: साविक भेडेटार गाविसका पुर्वजनप्रतिनिधि हुन्, जगत राई । आफ्ना पुर्खाहरु सर्दु जलाधार क्षेत्रमा पर्ने हाल धरान ४ स्थित छोटीमोरङ क्षेत्रमा बसोबास गरेको र जलाधारबाट जर्बजस्ती विस्थापित हुनुपरेको उनको दाबी छ । सर्दु जलाधार क्षेत्रको सट्टाभर्ना नपाएको भन्दै विगतमा सर्वोच्चमा मुद्दा हाल्न ...
धरान: मेयर हर्क साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । धरान ४ छोटीमोरङस्थित पुर्ववडाअध्यक्ष रोशन अधिकारीको श्रीमति रोजिनाको नाममा रहेको जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरले बिहिबार अन्तरिम आदेश दिएको थियो । उक्त आदेश पछि मेयर साम्पाङले बिहिबार राती प्रतिक्रिया दिदै सामाजिक सञ्जाल फेसब ...
धरान: मेयर हर्क साम्पाङ आउदो शनिबार वृहत वृक्षारोपणको लागि धरान ४ स्थित छोटीमोरङ डाँडामा पुगे स्थानीय जग्गाधनीहरुसँग मुठभेड हुने खतरा बढेको छ । मेयर साम्पाङले अघिल्लो २ शनिबार पनि सोही स्थानमा वृक्षारोपण गरेका थिए भने आउदो शनिबार पनि वृक्षारोपण त्यही गर्न सामाजिक सञ्जाल फेसबुकबाट आह्वान गर्दे आएका छ ...
धरान: धरान ४ छोटीमोरङस्थित रोजिना अधिकारीको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिकालाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ । धरान वडा नं १ का पुर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिनाले आफ्नो स्वामित्वको जग्गामा मेयर हर्क साम्पाङ नेतृत्वमा उपमहानगरपालिकाले जर्बजस्ती वृक्षा ...
धरान: पछिल्लो २ साताको शनिबार मेयर हर्क साम्पाङ नेतृत्वमा धरान वडा नं ४ स्थित छोटीमोरङ डाँडामा वृक्षरोपण भएको थियो । त्यसक्रममा वडा नं १ का पुर्ववडाअध्यक्ष तथा व्यवसायी रोशन अधिकारीसँग मेयर साम्पाङको लफडा भयो । पुर्ववडाध्यक्ष अधिकारीले त्यहाँ होटल सञ्चालन गरेका छन् भने स्काई एडभेञ्चर प्रालिको नामबाट ...
धरान: मुआब्जा पाएर पनि लगतकट्टा नगरिदा भुमाफियाको चंगुलमा परेर किनबेच भएको सर्दु जलाधार क्षेत्र जोगाउन माग गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाइएको छ । आम सचेत नागरिक धरानको नामबाट बुधबार र्याली निकाल्दै मेयर साम्पाङलाई ज्ञानपत्र समेत बुझाइएको हो । भानुचोकमा भेला भएर कोणसभा गरेपश्चात र्याली उ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित