धरान: असार १ गतेदेखि धरानमा वंगुरको मासुको भाउ बढ्ने भएको छ । धरान मासु व्यवसायी संघका अनुसार सरोकारवाला किसान प्रतिनिधि, मासु व्यवसायी, धरान उपमहानगरपालिका प्रतिनिधि, उपभोक्ता प्रतिनिधिहरुसँगको छलफलबाट वंगुरको मासुको भाउ बढाउने निष्कर्ष निकालेको थियो । सोही निष्कर्ष अनुसार असार १ गते (शुक्रबा ...
धरान: जसपा र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिदै समर्थन फिर्ता गरेपछि अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । आज (बिहीबार ) प्रदेश प्रमुख परशुराम खापुङ्गले मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानक ...
धरान: गत फागुन २३ गतेदेखि शुरु भएको कोकाहा खानेपानी श्रमदान अभियानले गए मध्यराती कोकाहाको पानी पकुवा खोलामा झर्न सफल भएको थियो । अभियान शुरु भएको ९८ औं दिनमा कोकाहाको पानी पकुवामा खसेको खुशी मनाउन मंगलबार धरानबासीहरुको घुँइचो लाग्यो । कोकाहाको पानीलाई पवित्र मानिन्छ । सोही आस्थाको कारण पनि कोकाहाको ...
धरान: मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन् । मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको हो । साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास आउट पोइन्ट राखिएको थियो । सोही स्थानमा मध्यराती करिब ४० किलोमिटर दुरी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वयत्तता खोसिने गरि नेपाल सरकारले छाता ऐन ल्याउन प्रस्ताव गरेको प्रति धरानका राजनीतिक दलहरुले असहमति जनाउदै खेद व्यक्त गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नकेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस), राष्ट्रिय प्रजातन्त्र पार् ...
धरान: पिउने पानी नपाएर धराने जनता अहिले काकाकुल अवस्थामा छन् । दिनहुँ पानी माग्दै उपमहानगरपालिका धाइरहदा मेयर हर्क साम्पाङ भने खडेरीले मुहान सुकेको र चारकोशे जंगलको भुमिगत स्रोतमा पनि पानीको लेवल घटेको, लोडसेडिङले पम्प चलाउन नपाएको भन्दै जनतालाई सम्झाइरहेका छन् । बर्षाको बेला धरानको सर्दु, खर्दु, नि ...
धरान: नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पुर्वउपमेयर मञ्जु भण्डारीले संघीय सरकारले धरानको खानेपानीको लागि मात्र ११ लाख रुपैया छुट्याएको बताएकी छिन् । नेवार एकता समाजले शुक्रबार आयोजना गरेको खानेपानी समस्या अभाव की वेवास्ता ? बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले यो कुरा बताएकी हुन् । उनले खा ...
धरान: सधैं झै यसबर्ष पनि धरानमा खानेपानीको चरम अभाव देखिएको छ । खडेरी लम्बिदै जादा खानेपानी व्यवस्थापन बोर्डले पानी आपूति र सहज वितरण गर्न नसक्दा नगरबासी काकाकुल अवस्थामा पुगेका छन् । बोर्डले पानी वितरण गर्न नसकेपछि नगरबासीहरुले निजी ट्यांकरबाट महंगो मुल्यमा पानी किनेर पिउन बाध्य छन् । पानीको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जंगलमा आफ्नै वेल, रिजर्ब वेयर र पााइपलाइन भएपनि सञ्चालन भने खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको छ । प्रतिषठन र खानेपानी व्यवस्थापन बोर्डबीच दैनिक १५ लाख लिटर पानी उपलब्ध गराउने र त्यसवापत बार्षिक ८२ लाख रुपैया बोर्डलाई उपलब्ध गराउने लिखित सम्झौ ...
धरान: खडेरी लम्बिएसँगै यो बर्ष पनि धरानमा खानेपानीको समस्या दोहोरिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले तोकेको समयमा पनि पानी नआएको, पानी आउदा पनि आधा घण्टा पनि नआएको जनगुनासो व्यापक छ । विगतमा दिन बिराएर भएपनि पानी आउने गरेकोमा यसपाली भने लामो समयसम्म पनि पानी नपाएको जनगुनासो छ । यही बेला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित