धरान: छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोभिड १९ को नयाँ भेरियन्ट संक्रमण दर बढ्न थालेपछि सुनसरी प्रशासनले पनि सीमा नाकाहरुमा उच्च सर्तकता अपनाउने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रजिअ माधव प्रसाद ढुंगेलका अनुसार जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसि) बैठकले यस्तो निर्णय गरे ...
धरान: धरानमा कोभिड १९ विरुद्ध चैत २८ र २९ गते फाइजर खोप बुष्टर डोज लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विभिन्न वडाको कार्यतालिका बनाएर २ दिन बुष्टर डोज सञ्चालन हुनेछ । महाशाखाका अनुसार ५५ बर्ष माथिका पहिलो बुष्टर जोड लिन बाँकी रहेका व्यक्तिहरुलाई पहिलो बुष्टर जोड द ...
धरान: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहित संघीय राजधानी पुगेको धरान उपमहानगरपालिकाको टोलीले सहरी विकास मन्त्रलायसँग सभागृह पुनःनिर्माण गर्न बजेट माग गरेको छ । धरान ८ स्थित लथालिङ्ग रहेको सभागृह मर्मतको लागी डिपिआर तयार भएको र करिब ८ करोड लागत अनुमान गरिएको भन्दै टोलीले बजेट माग ग ...
धरान: आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा समावेश गरि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै विभिन्न योजनाहरु लिएर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा राजधानीमा छन् । उपमहानगरपालिकाका कर्मचारीहरुसहित राजधानी पुगेका मेयर, उपमेयरको टोलीले आज सोमबार खानेपानी मन्त्रालयकोसमेत जिम्मेव ...
धरान ः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा विकासको योजनाहरु बोकेर संघीय राजधानी प्रस्थान गरेका छन् । विराटनगर विमानस्थलबाट हवाईमार्ग हुदै मेयर र उपमेयर राजधानी गएका हुन् । उनीहरुसँग प्रशासनका अनुगमन अधिकृत वेदप्रकाश सापकोटा र उपमेयरका स्वकीय सचिव खेम रनपहेली पनि छन् । ...
धरान: उपप्रधान, भौतिक तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेट गरेर धरानको एक टोलीले सडक निर्माणको लागी आवश्यक बजेट माग गरेको छ । पर्यटन व्यवसायी तथा सेक्ष एड्भेञ्चरका सञ्चालकद्धय वासुदेव वराल, एलिना मगर, धरान २० का राजनीतिककर्मी सम्फर तामाङ, नेताहरु निर्मल बराल, राम कोइरालासहितको टोलीले ...
धरान: कोशी प्रदेश नामकरणको विरोधमा आज धरान उपमहानगरपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलनरत पक्षधरहरुले आज उपमहानगरपालिका र वडा कार्यालयहरुमा ताला लगाएको हो । कार्यालयबाट बाहिर निस्कन आग्रह गर्दै आन्दोलनकारी पुगेपछि उपमहागनरपालिकाका कर्मचारीहर ...
धरान: कोशी प्रदेश नामकरण खारेजको आन्दोलनमा घाइते भइ निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा नगरि प्रदेश सरकारले ३ लाख राहत दिने निर्णय गरेकोप्रति आन्दोलनरत पक्षले रोष प्रकट गरेको छ । आन्दोलनरत पहिचान पक्षधरहरुले मृतक लिम्बुलाई सहिद घोषणा गर्न माग गरिरहेका छन् । मुख्य माग सम्बोधन नगरि प्र ...
धरान: कोशी प्रदेशको विरोधमा आज विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप भएको छ । कोशी प्रदेशको विरोधमा पहिचान पक्षधरहरुले सांसदहरु सहभागी हुने कार्यक्रमस्थलअघि घेराउ र प्रर्दशन गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । उक्त झडपको क्रममा १३ जना प्रर्दशनकारीहरु घाइते भएको किरात राई यायोक्खा सुनसरीका क ...
धरान: कोशी प्रदेशको नामकरणको विरुद्ध आन्दोलन थप चर्कने र प्रदेश अशान्त हुने संकेत देखिएको छ । कोशी नाम खारेजीको माग लिएर चैत ५ गते विराटनगर केन्द्रीत आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइतेको निधन पछि पहिचान पक्षधरहरुले आन्दोलन थप सशक्त बनाउने तयारीमा छन् । प्रदेश नं १ पुनः नामंकन संयुक्त संघर्ष ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित