विश्वव्यापी बनेको कोरोना भाईरस नेपालमा पनि भित्रिएपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गर्यो । लकडाउनले सबै ठप्प हुँदा पनि धरानका सडकहरुमा आश्रित सडक मानवहरु भने खुलेआम हिडिरहेका थिए । उनीहरुलाई संक्रमणको उच्च जोखिम भएपछि धरान उपमहानगरपालिकाले गत बैशाख १ गतेदेखि सडकबाट उठाएर धरान ८ स्थित लांघा ...
धरानः भर्खरै साझा पार्टीले प्रदेश १ को युवा सँगठन घोषणा गरेको छ । ३७ सदस्य समितिमा प्रदेश १ का १३ जिल्लाका युवा समेटिएका छन् । मोरङका च्याउ किसान सरोज नेपालको सँयोजकत्वमा बनेको साझाको नयाँ युवा सँगठनको भुमिका लगाएतका विषयमा क्लिक धरानले नेपालसँग गरेको कुराकानीको सँक्षेप यहाँ प्रस्तुत गरिएको छ । नेपा ...
इटहरीः इटहरी उपमहानगरपालिकामा कोरोना सँक्रमितको सँख्या शुुक्रवारसम्म एक सय नाघेको छ । २५ बढि सँक्रमित होम आइसोलेसनमा रहेको छन् । कतिपय सँक्रमित निको भएर घर फर्किदा समेत छिमेकीले बस्न दिएनन् । देशैभरी सँक्रमितलाई अमानवीय व्यवहार भइरहँदा इटहरीकी उपमेयर लक्ष्मी गौतम भने सँक्रमितको घरघर पुुगेकी छिन् । ज ...
प्रदेश सरकारले ५० प्रतिशत अनुदान दियो भने क्याम्पसले नै पिसिआर मेशिन खरीद गर्छ धरान १४ विजयपुरमा अवस्थित छ, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार । यो क्याम्पस खाद्य प्रविधि(फुड टेक्नोलोजी), पोषण विज्ञान बिषयको लागि मात्र होइन, माइक्रोवायोलोजीको अध्ययनको लागि पनि प्रख्यात छ । यहाँको माइक्रोवायोलोजी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित