समाचार

    Showing 1,331-1,340 of 1,675 items.
  • झापामा ब्राउन सुगरसहित ५ जना पक्राउ

    झापा: झापाको २ छुट्टाछुटै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् । कन्काई नगरपालिका ४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जिवन खत्रि दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनीहरुलाई बुधवार दिउँसो २ बजे कन्क ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 731 पटक पढिएको
    • क्लिक धरान
  • झापामा खोलाले बगाएर १ को मृत्यु, १ बेपत्ता

    झापा: झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति वेपत्ता भएका छन् । अर्जुनधारा नगरपालिका ४ का ३० बर्षीय सुगम राईलाई स्थानीय डुबे खोलाले बगाएर मृत्यु भएको हो । उनको खास घर संखुवासभा भए पनि झापा अर्जुनधारा ४ मा बस्दै अँएका थिए । उनी बुधवार दिउँसो २ बजे श्रीमती र अन्य साथीहरुसंगै ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 730 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ का एक व्यक्ति करेन्ट लागेर गम्भीर घाइते

    धरान: धरान उपमहानगरपालिका वडा नं १३ का एक व्यक्ति करेन्ट लागेर घाइते भएका छन् । प्रहरीका अनुसार धरान १३ का करिब ५० बर्षीय जीवन सुब्बा करेन्ट लागेर घाइते भएका हुन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते सुब्बाका आफन्त एवं एवं कान्तिपुर दैनिक सम ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 6,179 पटक पढिएको
    • क्लिक धरान
  • मानव बेचबिखन मुद्दामा धरानका एक व्यक्ति पक्राउ

    धरान: मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका धरानका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले धरान ११ ठाडो सोलिङका ३९ बर्षीय पुष्प परियारलाई पक्राउ गरि काठमाण्डौं पठाएको छ । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट परियारविरुद्ध पक्राउ अनुमति ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 3,273 पटक पढिएको
    • क्लिक धरान
  • हङकङ नेप्लीज युथद्वारा पुर्नस्थापना गृहलाई सहयोग

    धरान: हङकङ नेप्लीज युथले धरान १, छाताचोकस्थित पुर्नस्थापना गृहलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले २५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । संस्थाका सदस्य कमानसिं याम्फुले उक्त खाद्यान्न आज गृहका सञ्चालक भिम राईलाई हस्तान्तरण गरेका थिए । उनका अनुसार १० बोरा चालम, १ कार्टुन तेल, चना १५ केजी, दा ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,216 पटक पढिएको
    • क्लिक धरान
  • माछा मार्ने क्रममा शंकरवेली तालमा डुबेर एकको मृत्यु

    सुनसरी: सुनसरीको बराह नगरपालिका ४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो पौने ३ बजे रामधुनी नगरपालिका ६ मा रहेको शंकरबेली तालमा जाल हानेर माछा मार्ने क्रममा अचानक सोही तालमा डुबेर चौधरीको मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 928 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा १० बर्षीय बालिकालाई यौन दुव्यर्वहार गर्ने पक्राउ

    धरान: धरान १७ क्षितिज टोलका एक युवा बालिकलाई यौन दुव्यर्वहार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २० बर्षीय सुमन कालिकोटे भन्ने सुरेश विश्वकर्मा रहेका छन् । उनले शनिबार साँझ साढे ७ बजे श्री माध्यामिक विद्यालय नजिक एकान्त स्थानमा बालिकलाई यौन दुव्यर्वहार गरेको प्रहरीको भनाई छ । पीड ...

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,623 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी एक बर्षीय सदिक्षाको आँखाको शल्यक्रिया गरिदै, सम्पुर्ण खर्च सफेद चरणले व्यहोर्ने

    धरान: सफेद चरण नामको संस्थाले धरान-५ की एक बर्षीय नाबालिकाको आँखाको उपचार गराउने भएको छ । धरान ५ खैरेनीका एक बर्षीय सदिक्षा बस्यालको आँखाको शल्यक्रिया गर्नुपर्नेछ । उनको चेकजाँचदेखि शल्यक्रियासम्मको सम्पुर्ण खर्च सफेद चरणले व्यहोर्ने उपाध्यक्ष डेबिड थेगिम सुब्बाले जानकारी दिए । सदिक्षालाई उनका अभिभ ...

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,308 पटक पढिएको
    • क्लिक धरान
  • रोटरी क्लब अफ धरान घोपाद्वारा वृक्षारोपण

    धरान: रोटरी क्लब अफ धरान घोपाले “वातावरण सरंक्षण, हामी गरौं वृक्षारोपण” भन्ने नारासहित वृक्षारोपण कार्यक्रम गरेको छ । धरान–१५ स्थित शवदाहस्थल नजिकैको बमधारा परिसरमा १५० वटा विरुवा रोपेको हो । क्लबका अनुसार मलेसियन साल, टिक, गोल्डमोहर, जामुन, अमला, पारिजात र बेललगायतको विरुवा रोपि ...

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,583 पटक पढिएको
    • क्लिक धरान
  • सङ्खुवासभाको सिलिचोङका पहिरो पीडितलाई इसाई समाजद्वारा राहत वितरण

    धरान: सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोले विस्थापित भएका ८७ घर परिवारलाई राहत विरतण गरिएको छ । इसाई समाज, प्रदेश नं १ को पहलमा आह्वानमा आव्हानमा क्विक रेस्क्यु टिमको सहकार्यमा कन्ड्युट टिम नेपालको सहयोगमा विस्थापित परिवारलाई राहत वितरण गरिएको हो । समाजको जिल्ला समितिको आयोजनामा ३ लाख बराबरको ...

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 927 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित