लकडाउनमा सुनसान इटहरी (तस्बिरसहित)

  • प्रकाशित: श्रावण २१, २०७७ / 405 पटक पढिएको
  • क्लिक धरान
alt

इटहरीः लकडाउनका कारण इटहरी सुनसान बनेकाे छ । हिजाे बसेकाे नगरस्तरीय सिसिएमसीकाे बैठकले काेराेना सँक्रमणबाट बच्न भन्दै ५ दिनकाे लकडाउन गर्ने घाेषणा गरेकाे थियाे ।

इटहरीकाे मुख्यचाैकमा नपाल प्रहरी र शसस्त्र प्रहरीले उच्च सुरक्षा सकर्तकता अपनाउँदै मानिसकाे अावतजावतलाइ नियन्त्रणकाे प्रयास गरेका छन् । अत्यावश्यक बाहेकका सवारी साधन राेकिएकाे छ भने पैदल यात्रा गर्न बन्द गरिएकाे छ । बजार पसल बन्द छन् ।ithari-lockdown-clickdharan-4 ithari-lockdown-clickdharan-3 ithari-lockdown-clickdharan-7 ithari-lockdown-clickdharan-6 ithari-lockdown-clickdharan-8 ithari-lockdown-clickdharan-5

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित