समाचार

    Showing 381-390 of 1,679 items.
  • ब्राउन सुगरसहित झापाका २ जना पक्राउ

    विराटनगर: मोरङमा ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ परेका दुवै झापाका हुन् ।बेलबारी नगरपालिका १० स्थित पुर्वपश्चिम राजमार्गमा पर्ने भाउन्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३९ बर्षीय खेम मगर र मेचीनगर ३ का लोकबन्धु दर्नाल पक्राउ परेका हुन् । लक्ष्मीमार्गबाट कानेपोखरीतर्फ पैदल गइरहेको ...

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 1,333 पटक पढिएको
    • क्लिक धरान
  • जगंली हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

    सुनसरी: कोशी वन्यजन्तु आरक्षबाट गएको जंगली हात्तीको आक्रमणमा परी सुनसरीमा एक जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका ४ खत्वे टोका ५५ बर्षीय रामे खङ्ग खत्वेको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । आज बिहान साढे ५ बजे खेतीतर्फ जाने क्रममा आरक्षबाट आएको एउटा जंगली हात्तीले उनलाई घर नजिकै आ ...

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 1,654 पटक पढिएको
    • क्लिक धरान
  • कुटाकुट हुँदा एक जनाएको मृत्यु, एक घाइते

    ओखलढुंगा: ओखलढुङगाको सिद्धिचरण नगरपालिका ५ चित्रेमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन् । चित्रेस्थित बाटोमा ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पाबीच झगाडा भई कुटपिट भएको थियो । झगडा हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको प्रहरीले जनाए ...

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 1,714 पटक पढिएको
    • क्लिक धरान
  • गाँजासहित सिटी सफारी चालक पक्राउ

    मोरङ: सुन्दरहरैचा नगरपालिका ७ बाट गाँजासहित सिटी सफारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने धनकुट्टाको शहिद भूमी गाउँपालिका ५ का २४ बर्षीय ईमान राई रहेका छन् । उनलाई आज दिउँसो साँढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो । दक्षिण ...

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 1,594 पटक पढिएको
    • क्लिक धरान
  • भिरबाट लडेर एक जनाको मृत्यु

    संखुवासभा: संखुवासभाको मकालु गाउँपालिका ३ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा कार्यरत भोजपुर नगरपालिका २ का ५२ बर्षीय खड्ग बहादुर गुरुङको मृत्यु भएको हो । शनिबार हेदाङना बजार गएर बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट उनी ल ...

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 1,105 पटक पढिएको
    • क्लिक धरान
  • झापामा ब्राउन सुगरसहित दुई महिला पक्राउ

    झापा: झापाको गौरीगंज गाउँपालिका ४ कदमगाछीबाट प्रहरीले ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ की ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् । उनीहरुलाई हिजो राती ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । दुवै ...

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 1,688 पटक पढिएको
    • क्लिक धरान
  • किचकबधबाट ब्राउन सुगरसहित एक भारतीय पक्राउ

    झापा: झापाको भद्रपुर नगरपालिका ३ किचकबधबाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भएका र हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् । शनिबार हिजो दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २१ ग्राम २६० ...

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 1,015 पटक पढिएको
    • क्लिक धरान
  • घरको पर्खालले किचेर मिस्त्रीको मृत्यु

    झापा: झापाको झापा गाउँपालिका २ झापा बजारमा घरको पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको हो । प्रहरीका अनुसार हिजो बिहान ९ बजे बिकाश अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलेर उनलाई किचेको थियो । गम्भीर घाइते भएका सिंहलाई उपचारको ...

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 1,257 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका पुर्वडिन एवं एनाटोमी विभागका प्रोफेसर डा.सिवि झाको निधन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एनाटोमी विभागमा कार्यरत प्रा.डा.चन्द्रभुषण(सि.वि.) झाको निधन भएको छ । प्रतिष्ठानको सिसियु(कार्डिक केयर युनिट)मा उपचाररत डा.झाको हिजो बेलुकी करिब ६ बजेतिर निधन भएको हो । डा. झा सुगरको औषधी खाइरहेका थिए । तर करिब डेढ महिना अघि उनलाई हर्ट अट्य ...

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 4,694 पटक पढिएको
    • क्लिक धरान
  • बाँस झ्याङमा गाडेर लुकाएको लागुऔषधसहित इटहरीबाट एक जना कारोबारी पक्राउ

    धरान: प्रहरीले लागुऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई इटहरीबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा इटहरी ४ फलामे पुलका ४८ बर्षीय संजयकुमार चौधरी रहेका छन् । उनले लागुऔषध कारोबार गरिरहेको भन्ने सुचनाको पाएपछि ईलाका प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । चौधरीको शरीर खानतलासी गर्दा ...

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 3,578 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित