सुनसरी: छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर सुनसरीमा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार इटहरी र बराहक्षेत्र नगरपालिकामा करेन्ट लागेर २ जनाको ज्यान गएको हो । बराहक्षेत्र २ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर वरीपरी हात्ती रोक्न ...
धरान: कोरोना संक्रमणबाट धरानमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान ४ का ३७ बर्षीय महिला र धरान ११ का ७१ बर्षीय वृद्ध पुरुष छन् । दुवैको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान ४ ...
धरान: कोरोना संक्रमण भएपछि उपचारको क्रममा रहेका किरात राई यायोक्खा धरान उपमहानगर समितिका उपाध्यक्ष सन्तकुमार राईको निधन भएको छ । धरान १५ निवासी राईको विजयपुर हस्पिटलमा आज बिहान ४ बजेर ५० मिनेटमा निधन भएको हो । हस्पिटलका निर्देशक प्रभाव खतिवडाका अनुसार मृतक अस्पताल फोक्सोमा ७० प्रतिशत संक्रमण भइ ...
धरान : धरान वडा नं. १७ स्थित अजम्बर मार्गदेखि बेलगाछी लाईनसम्मको सडक कालोपत्रे भएको छ । उक्त सडकको बिहीबार धरान उपमहानगरका मेयर तिलक राई र वडा नं. १७ का वडाधयक्ष मनोज भट्टराईले संयूक्त रुपमा कालोपत्रे सडकको उद्घाटन गरेका छन् । सडक उपभोक्ता समितिका सचिव उमेश राईका अनुसार करिब ४ सय ५० मिटर ...
झापा: झापाको मेचीनगर ३ सिर्जना बस्तीमा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो साढे २ बजे गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले ...
झापा: झापाको भद्रपुर ६ मा एक युवाको पानी सर्किएर मृत्यु भएको छ । स्थानीय २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान साँढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा सर्किएर उनी बेहोस भएका थिए । बेहोस भएका श्रेष्ठलाई उपचारको लागि मेची अस्पताल भरद्रपुरमा भर् ...
ईलाम: इलामको माङसेबुङ गाँउपालिका ४ मार्चेबुङका वडा सदस्यको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । वडा सदस्य ३६ बर्षीय धन बहादुर राईको हिजो दिउँसो भएको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो । प्रहरीका अनुसार हिजो ४ बजे कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घर फर्कने क्रममा दुर्घटना भएको ...
धरान: कोरोना संक्रमित भोजपुरकी एक वृद्धाको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा टेम्केमैयुङ गाउँपालिका २ की ६८ बर्षीया वृद्धाको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मध्यराती १२ बजेर ४५ मिनेटमा उनको मृत्यु भएक ...
ईलाम: उच्च अदालतको ईलाम ईजलास परिसरमा मृत फेला परेकी महिला कर्मचारीको हत्यामा संलग्न सुरक्षा गार्ड पक्राउ परेका छन् । सोलुखुम्बु जिल्लाको सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका ७ मा भाडामा बस्दै आएकी ४८ बर्षीया बिमला देवी निरौला पराजुलीको सोमबार बिहान अदालत परिसरमा शव फेला परेको थियो । शव भेटिए ...
धरान: राष्ट्रिय युवा संघ धरान उपमहानगर कमिटीले धरान १३ स्थित वीपी पार्कमा वृहत वृक्षारोपण कार्यक्रम गरेको छ । संघले मंगलबार संरक्षणको प्रकृति, सुरक्षाको सन्तति भन्ने नारासहित वीपी पार्कमा बृक्षारोपण गरेको हो । संघले ओशो पार्कमा २ सय वटा भुगोलमा सुहाउँदो अमला, अर्जुन, मसला, बेल , लिच्चि, आँपलगाय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित