समाचार

    Showing 651-660 of 1,680 items.
  • ट्याक्टरले किचेर एक जनाको मृत्यु

    उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका ४ मा शनिवार राती ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ ।शनिवार राती पौने १० बजेको समयमा स्वर्गीय मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बेला ट्याक्टरबाट खस्दा चौदण्डीगढी नगरपालिका २ का २८ बर्षीय रुपेश लामगादेलाई सोही ट्याक्टरले किचेर मृत्य ...

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 2,084 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा भूमी सम्बन्धी समस्याबारे अन्तरक्रिया

    सुनसरी: इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सबै जनप्रतिनिधि, वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरु अन्तरक्रियामा सहभागी रहेका थिए । कार्यक्रमका प्रमु ...

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 1,428 पटक पढिएको
    • क्लिक धरान
  • आज दिउँसो दुर्घटनामा मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु

    विराटनगर: आज बिहिबार दिउँसो मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । दिउँसो सवा १२ बजे कटहरी ४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललार्इ ठक्कर दिएको थियो । उक्त दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक धनपालथान ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 1,329 पटक पढिएको
    • क्लिक धरान
  • बालुवा निकाल्दा अचानक पानीमा डुबेर मृत्यु

    मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिकामा एक महिलाको पानीमा डुबेर मृत्यु भएको छ । वडा नं ११ की ४५ बर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर बुधबार मृत्यु भएको हो।  दिँउसो बेलवारी नगरपालिका २ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको हो । घटनाबारे जानका ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 1,949 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषधसहित ३ जना पक्राउ

    उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो स्थानीय २५ बर्षीय प्रभात मगर, ३२ बर्षीय सुरज राई र ३० बर्षीय सुमन राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट लुपिजेसिक २७ एम्पुल ,फेनारगन २७ एम्पुल, ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 1,457 पटक पढिएको
    • क्लिक धरान
  • स्कुटर चोरीको आरोपमा २ जना पक्राउ

    सुनसरी: मोरङको बुढिगंगा गाउँपालिका २ का २४ बर्षीय खगेन्द्र काफ्ले र २७ बर्षीय अर्बिन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् । चैत्र ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरि राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको थियो । घटनाबारे जानकारी पाएपछि खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको स्कुट ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 1,786 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर सहित ४ जना पक्राउ

    विराटनगर: झापा, मोरङ र उदयपुरको तीन छुट्टाछुट्टै स्थानबाट मंगलबार दिउँसो ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर ६ का २० बर्षीय विवेक नेम्वाङ १ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनलाई पानीटंकीबाट नेपालतर्फ आईरहेको अवस्थामा मेची पुलबाट पक्राउ गरिएको  ई ...

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 1,611 पटक पढिएको
    • क्लिक धरान
  • झापाबाट भारतीय मदिरा वरामद

    झापा: झापाको बुद्धशान्ति गाउँपालिका ४ बर्नेस्थित राजमार्गमा भारतबाट अबैध रुपमा ल्याएको भारतीय मदिरा प्रहरीले बरामद गरेको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे १ ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिएर चेकजाँच गर्दा मदिरा वरामद गरेको हो । प्रहरीका अनुसार सिट ...

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 2,612 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

    उदयपुर:  उदयपुरको चौदण्डीगढी नगरपालिका ४ नमुनाबाट लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी ५ का २३ बर्षीय सुनिल राई, उदयपुर त्रियुगा १३ का २४ बर्षीय हरी खड्का, ३० बर्षीय खगेन्द्र राई र २४ बर्षीय दिपक रम्तेल रहेका छन् भने सप्तरी कंकालिनीका २० बर्षीय ...

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 2,229 पटक पढिएको
    • क्लिक धरान
  • नेवाः पत्रकार दबू सुनसरीका नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन तथा बधाइ ज्ञापन

    धरान: धरानमा रहेका खलःपुचःहरूले एकसाथ नेवाः पत्रकार राष्ट्रिय दबू सुनसरीका नवनिर्वाचित पदाधिकारीहरूलाई पदस्थापन तथा बधाइ ज्ञापन गरेका छन् ।नेवाः पत्रकार राष्ट्रिय दबू सुनसरीको पदस्थापन र खलःपुचः अन्तरक्रियाको क्रममा सहभागी खलःपुचःका प्रतिनिधिहरूले बधाइ ज्ञापन गरेका हुन् । दबूको चैत ४ गते सम्पन्न पाँ ...

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 2,297 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित