मोरङ: मोरङको सुन्दहरैचा नगरपालिका ५ दुलारीस्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको छ ।गए राती करिब १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको को १८ प १८०२ नम्बरको मोटरसाइकलले साइकलयात्री सुन्दरहरैचा ६ का ५६ बर्षीय इन्द्र बहादुर श्रेष्ठलाई ठक्कर दिएका थिए । ठक्कर दिदा ...
धरान: धरान जेसीजले बैठक आयोजना सम्बन्धमा संसदीय सभा प्रणाली तालिम आयोजना गरेको छ । धरान जेसीज लगायत अन्य शाखाहरुका अध्यक्ष तथा पदाधिकारीलाई उक्त तालिम दिईएको हो । नेपाल जेसीज तालिम ईन्स्टिच्युटको सहयोगमा आयोजित तालिमका प्रमुख प्रशिक्षक राजविमल श्रेष्ठ रहेका थिए भने प्रशिक्षकका रुपमा मोहन ...
तेह्रथुम ः बिगत एक दशक देखि क्रियाशिल रूपमा संचालनमा आएको छथर पत्रकार समाजको भेला सम्पन्न भएको छ । तेह्रथुमको छथर क्षेत्रमा रहि विभिन्न संचार माध्यममा काम गर्दै आएका श्रमजीवी पत्रकारहरुको पेशागत हक हित र प्रेस स्वतन्त्रतालाई संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको छथर पत्रकार समाजले आज क्रियाशिल ...
धरान: बालबालिकाहरुलाई मिडियाप्रति आकर्षण गर्न धरान उपमहानगरपालिका वडा नम्बर ४ को बालसञ्जाललाई एक दिने मिडिया उत्प्रेरणा तालिम दिएको छ । वडाको बालबालिका लक्षित कार्यक्रम अन्र्तगतको बजेटबाट पिस मिडिया ग्रुपले तालिमको आयोजना गरेको हो । वडाको आर्थिक सहयोगमा भएको तालिममा बाल सञ्जालमा आवद्ध रहेका १४ ...
धरान: लियो क्लब अफ धरान बुढासुब्बाकी अध्यक्ष मौसमी कार्कीले शनिबार आफ्नो जन्मदिनको अवसरमा स्टेसनरी वितरण गरेकी छिन् ।लियो क्लब अफ धरान बुढासुब्बाले धरान ४ स्थित शिक्षा ज्योती आधारभुत विद्यालय बसन्तटारका ८५ जना विद्यार्थीलाई स्टेस्नरी सामाग्री वितरण गरेको हो । धरानकै ग्रामिण क्षेत्र भएकोले उक्त विद्य ...
धरान: पृथीबहादुर थेवे स्मृति प्रतिष्ठानले पत्रकार प्रदीप मेन्याङ्बोलाई पुरस्कृत गरेको छ । थेवेको १४७ औं जन्मजयन्ती र उनको स्मृतिमा स्थापित प्रतिष्ठानको ११ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहमा पत्रकार मेन्याङ्बो पुरस्कृत भएका हुन् । उनलाई दिल–शिव ट्रष्ट मार्फत नगद १० हजार रुपैयासहित दोसल्ला ...
झापा: झापा जिल्लाको दमकमा ट्रिपर र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् । शनिबार साँझ करिब साढे ५ बजे दमक ४ मा पर्ने पुर्वपश्चिम राजमार्गस्थित चियाबगानमा विपरीत दिशाबाट आएको ट्रिपर र मोटरसाइकल एकआपसमा जुधेको थियो । उक्त सडक दुर्घटनामा परी गम्भीर घाइते मोरङ रतुवामाई ...
झापा: झापाका तीन छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । हिजो बिहिवार बेलुकी साँढे ५ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षका अभिषेक राजवंशीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २.४३ ग्राम ...
झापा: झापा बिर्तामोड नगरपालिका ३ का २१ बर्षीय मानव राजबंशी ब्राउन सगुरसहित पक्राउ परेका छन् ।हिजो बुधबार दिउँसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित मेची खोलाबाट राजबशींलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउन स ...
धरान: नेवाः पत्रकार राष्ट्रिय दवू सुनसरीको पाँचौ अधिवेशनले मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।धरानको झिगु समाजको हलमा बुधबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा रश्मी प्रधान चयन गरेको छ । यस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित