धरान: धरान उपमहानगरपालिकाले चैत १ गते शेर्पा समुदायको पर्व ग्लाबो ल्होसारको सार्वजनिक विदा दिएको छ । आज (शुक्रबार) नगर प्रमुखस्तरीय निर्णय अनुसार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको विदाई दिइएको उपमहानगरपालिकाले जनाएको छ । उक्त दिन अत्यावश्यक सेवाबाहेक उपमहानगरपालिका र मातहतका सबै कार्याल ...
झापा: झापाको दमक नगरपालिका ५ स्थित गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गए राती सवा ९ बजे मोटरसाईकल र स्कुटी एकापसमा ठक्कर खादा स्कुटी चालक ५० बर्षीय इन्द्र भुजेलको मृत्यु भएको हो । प्रदेश १-०१-१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे-९ ...
धरान: कोशी राजमार्गस्थित धरान ८ तीनकुनेमा घाइते अवस्था बिहिबार राती भेटिएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने तरहरा(आँपगाछी)का ७० बर्षीय डिल्लीराम दाहाल हुन् । उनी गए राती करिब १० बजे घाइते अवस्थामा भेटिएक थिए । तर उनलाई कुन सवारी साधनले कुन समयमा ठक्कर दिएको हो भन्ने खुल्न ...
धरान: सशस्त्र प्रहरीको गस्ती टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित सप्तकोशी नदी नजिकबाट भरुवा बन्दुकसहित एक युवा पक्राउ गरेको छ ।आज(बिहिबार) दिउँसो अढाई तिर उदयपुरको बेलका नगरपालिका ९ का २२ बर्षीय सुमन राई भरुवा बन्दुकसहित पक्राउ गरेका हुन् । सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प चतराका सशस्त ...
संखुवासभा: संखुवासभाको धर्मदेबी नगरपालिका ६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । ...
मोरङ: बुधबार दिउँसो उदयपुरमा २ जना र मोरङ १ जना लागुऔषधसहित पक्राउ परेका छन् । उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक् ...
सुनसरी: सुनसरी ईनरुवा नगरपालिका ८ डुम्राहाका ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ ४ स्थित पुर्ब-पश्चिम राजमार्गमा स ४ प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा उनी घाईते भएकी थिइन् । उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ स ...
झापा: दमक नगरपालिका १ श्रेष्ठ चौकमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मे १ त ६०३२ नम्बरको ट्याक्टरबाट लडेर सहचालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको हो । हिजो बुधवार दिउँसो साढे १ बजे ट्याक्टर लडेर उनी घाइते भएका थिए । घाईते भएका राईको उपचारको लागी लाईफ लाईन अस्पताल दमक पुग्न साथ ...
झापा: प्रहरीले झापाबाट अफिमसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज बिहान ११ बजे लागुऔषध अफिमसहित २ जना भारतिय नागरिक(महिला) प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मनिपुरकी ३० बर्षीया लक्ष्मी क्षेत्री र दार्जिलिङकी ३८ बर्षीया गायत्री ...
विराटनगर: ल्यापटप चोरी गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ४ खार्जीका २३ बर्षीय अमिसजंग बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार उनलाई हिजो मंगलबार दिउँसो करिब ५ बजेतिर विराटनगर ९ ट्राफिक चोक नजिकबाट पक्राउ रिएको हो । उनले फागुन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित