समाचार

    Showing 771-780 of 1,680 items.
  • धरानको भानुचोकबाट गाँजासहित एक युवा पक्राउ

    धरान: प्रहरीले धरानको भानुचोकबाट गाँजासहित एक युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनसार हिजो मध्याह्न १२ बजे धरान २ भानुचोकबाट २३ बर्षीय कमल विष्टलाई गाँजासहित पक्राउ गरेको हो । धनकुटा नगरपालिका वडा नं १४ घर भएका बिष्टको साथबाटत १ किलो ९ सय ग्राम गाँजा पनि वरामद भएको प्रहरीले जनाए ...

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 2,653 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर १ जनाको मृत्यु

    मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका ९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर मंसुरी घाईते भएका थिए । उनलाई उपचारको लागी बिराट नर्सिङ होम बिराटनगर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु ...

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 1,093 पटक पढिएको
    • क्लिक धरान
  • सवारी दुर्घटना १ जनाको मृत्यु

    ईलाम: ईलाम नगरपालिका ९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ईलामबाट झापातर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट माईजोगमाई गाँउपालिका ३ की २८ बर्षीया सन्जु आचार्य ...

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 892 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुर जेसीजद्वारा ट्राफिक सचेतना: नियम उल्लंघन गर्नेलाई चकलेट र मास्क वितरण

    उदयपुर: बढ्दो ट्राफिक दुर्घटनालाई न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यले उदयपुर जेसीजले ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । उदयपुर जेसीजले बुधबार जिल्ला सदरमुकाम गाइघाटमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, ट्राफिक प्रहरी ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,759 पटक पढिएको
    • क्लिक धरान
  • धरानका दुई युवायुवती लागुऔषधसहित विराटनगरमा पक्राउ

    मोरङ: धरानका दुई जना युवायुवती मोरङको बिराटनगर १६ बाट लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १६ का २४ बर्षीय मनिस भुजेल र २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन् । हिजो मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनी ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,639 पटक पढिएको
    • क्लिक धरान
  • दुर्घटनामा ट्याक्टरका दुई सहचालकको मृत्यु

    विराटनगर: सुनसरीको रामधुनी ७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेर रामधुनी ६ का २० बर्षीय फुल कुमार सदा गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका सदाको वीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका सव ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 1,864 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध सहित दुई जना पक्राउ

    झापा: झापाको शिबसताक्षी ११ स्थित राजमार्गबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक ८ का २५ बर्षीय सत बहादुर देवान र ३२ बर्षीय दिलिप महत रहेका छन् । टेम्पोमा सवार गरी आएका उनीहरुलाई हिजो राती साँढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थिय ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 1,715 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर, गाँजालगायत लागुऔषधसहित ५ जना पक्राउ

    विराटनगर: प्रहरीले झापाबाट ब्राउनसुगर र गाँजासहित ४ जना लागुऔषध कारोबारी पक्राउ गरेको छ । यता, मोरङको विराटनगरबाट पनि थप एक जना लागुऔषधसहित समातिएका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यांलयका अनुसार झापाको बिर्तामोड ४ भद्रपुर रोड र बिर्तामोड ६ बुटाबारी क्षेत्रबाट लागुऔषध ब्राउनसुगरसहित ३ ...

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 2,521 पटक पढिएको
    • क्लिक धरान
  • पार्किङ गरेको मोटरसाईकल चोरी गरेको आरोपमा एक पक्राउ

    विराटनगर: पार्किङ गरिराखेको मोटरसाइकल चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं ६ रामपुरका २० बर्षीय अजय पासवान रहेका छन् । उनले हिजो शनिबार राती ११ बजेर ५० मिनेटमा विराटनगर १२ मंगलबारे हटियामा पार्किङ गरिरहेको मोटरसाइकल चोरेर लैजादै गरेको अवस्थामा ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 1,137 पटक पढिएको
    • क्लिक धरान
  • पथरीबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

    मोरङ: मोरङको पथरी शनिश्चरे ४ स्थित एक घरबाट लागुऔषध ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयका १९ बर्षीय साजन राई, २२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन् । यस्तै, भोजपुर साल्पासिलोछो २ का १९ बर्षीय निराज राई रहेका छन् । घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने व ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 1,467 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित