धरान: मनाङ मस्र्याङ्दी क्लब नेपालको चर्चित ए डिभिजन लिग खेल्ने क्लब हो । धरानको बुढासुब्बा गोल्डकपमा पनि मनाङले ३ पटक उपाधि जितेको छ । आयोजक क्लबको रेकर्ड अनुसार मनाङले छैटौ, तेह्रौं र अठारौं सँस्करण जितेको छ ।

आज यही सशक्त टोली मनाङ र मोफसलको बेलबारी फुटबल क्लब, मोरङबीच २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा खेल थियो । बेलबारी मुख्यमन्त्री कप प्रदेश लिगको उपविजेता टोली हो । खेलमा मनाङ हावी बन्यो, र नतिजा ४–० ले आफ्नो पक्षमा पार्यो । मनाङ र बेलबारीबीचको आजको खेल तस्बिरमा:

manag manag2 manag1 manag3 manag15 manag25 manag18 manag21 manag16 manag12 manag14 manag17