धरान: नयाँ आर्थिक बर्ष शुरु भएपछि पहिलो चौमासिक सकिन लाग्दा पनि कार्यपालिका बैठक नबोलाएको भन्दै धरान उपमहानगरपालिकाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले तत्काल बैठक बोलाउन माग गर्दै पत्र बुझाएका छन् । बैठकले दररेट कायम गर्नेलगायतका महत्वपुर्ण एजेण्डाहरुमा निर्णय नगर्दा विकास निर्माणलगायत अन्य गतिव ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । दैनिक ज्यालादारी कर्मचारीहरुलाई तत्काल करार गर्न माग गर्दै आन्दोलित भएका छन् । उनीहरुले उपकुलपतिका प्रशासनिक सल्लाहकारले गेष्ट हाउस दुरुपयोग गरेको भन्दै विरोधसमेत जनाएका छन् । साथै, उनीहरुले एक लाखे स ...
धरान: प्रदेश राजधानी र नामको बिषयमा प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तोडफोड भएको छ । प्रदेश सरकारले राजधानी दाङ सार्ने प्रस्ताव प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने क्रममा संसदभित्र तोडफोड भएको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको विरोध भइरहदा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के ...
धरान: निजी तथा संस्थागत विद्यालयहरुले गत बैशाखदेखि नै मासिक शुल्क र बार्षिक शुल्कको नाममा भर्ना शुल्क तिर्न अभिभावकहरुलाई दबाब दिएकोप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिका कार्यवाहक सभापति दोर्ची शेर्पाले विज्ञप्ती जारी गर्दै लक ...
धरान: सत्तारुढ दल नेकप निकट दुई विद्यार्थी संगठनबीच सुनसरी जिल्लामा एकता प्रक्रिया सम्पन्न भएको छ । पुर्वएमाले निकट अनेरास्ववियु र पुर्वमाओवादी निकट अखिल क्रान्तिकारीबीच एकता प्रक्रिया सम्पन्न भएको हो । अनेरास्ववियु सुनसरीको संयोजकमा यसअघि नै पुर्वएमोले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकम ...
धरान: धरान २० विष्णुपादुकास्थित आपटाँरमा पहिरोको कारण विस्थापित परिवारलाई उपयुक्त जग्गा खोजी गरेर स्थानान्तरण गर्ने मेयर तिलक राईले बताएका छन् । पहिरोको स्थलगत निरीक्षण गर्नुका साथै शुक्रबार विस्थापित परिवारहरुलाई भेट गरेर मेयर राईले यस्तो आश्वासन दिएका हुन् । वडा नं १८ का अध्यक्ष प्रविण राई र कांग ...
धरान: कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कर्मचारीहरुको सरुवा गर्न भ्याए, तर उनकै कार्यालयअघि दिनहुँ आन्दोलन गरिरहेका चिकित्सकहरुको मागप्रति भने उपकुलपतिले खासै चासो दिएका छैनन् । चिकित्सा तथा दन्त चिकित्सा शिक्षक क ...
धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले आज पनि उपकुलपति कार्यालयअघि धर्ना दिएका छन् । आफ्ना मागहरुप्रति वेवास्ता गरेको भन्दै चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा फ्याल्टी(शिक्षक चिकित्सक)हरुले धर्ना दिएका हुन् । आफ्ना मागहरु पुरा नभएसम्म आन्द ...
धरान: महिला सञ्जाल धरानमा चेतना सेरेङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सुनसरी उद्योग वाणिज्य संघको हलमा शनिबार सम्पन्न ५ औं अधिवेशनले सेरेङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सञ्जालको कार्यसमितिको कार्यकाल २ बर्षको हुन्छ । समितिको वरिष्ठ उपाध्यक्षमा सपना राई चयन भएका छन् ...
धरान: नेपाली कांग्रेस वडा नं १ कार्यसमितिका सभापति ईश्वरीप्रसाद रेग्मीको निधन भएको छ । सभापति रेग्मीको ६५ बर्षको उमेरमा आज धरान १, आदर्श मार्गस्थित निवासमा निधन भएको हो । रेग्मी लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । उनको जन्म २०१२ साल बैशाख ९ मा भएको थियो । कांग्रेस नेता एवं वीपी अध्ययन प्रतिष्ठ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित