धरान: धरानको कार्यपालिका बैठकमा आज फेरि लफडा भएर स्थगित भएको छ । मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीच बाँझाबाँझ भएपछि बैठक बीचमा नै स्थगित भएको हो । उमेर हदको कारण घण्टाघरमा कार्यरत दुई जना कर्मचारी निकालिएको बिषयमा उनीहरुलाई पुर्नवहाली गर्ने वा अनुदान स्वरुप ३ महिनाको तलब दिएर विदा गर्ने भन्ने एजेण ...
धरान: नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ विजयी भएका छन् । असोज १५ गते राति १२ बजे प्रथक प्रदेश अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी भएका हुन् । राईसंग ...
धरान: सुनसरीको १२ वटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको न्यायिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले ५ बुँदे प्रतिवद्धता जारी गरेको छ । धरान ४ स्थित देवीथानमा मंगलबार आयोजित कार्यक्रमबाट सुनसरीका १२ वटै पालिकाका न्यायिक समिति पदाधिकारीहरुले उक्त प्रतिवद्धता जारी गरेका हुन् । उक्त प्रतिव ...
धरान: धरानको शान्ति सुरक्षाको बिषयमा सोमबार कार्यपालिका बैठकमा छलफल भइरहदा वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुले मेयर हर्क साम्पाङलाई प्रश्न सोध्दा जनता समातिनु पर्ने भन्दै कटाक्ष गरे । वडाअध्यक्ष लिम्बुको कटाक्ष यतिमै सिमित भएन, उनले न्यायिक समिति पनि नगरमा भएकोले एउटा हिरासत कक्ष पनि बनाउनुपर्न ...
धरान: धरानको वडा नं २० स्थित चर्चित पर्यटकीयस्थल चिण्डे डाँडामा सुम्निमा पारुहाङको मुर्ति बनाउन अध्ययन गरिने भएको छ ।सोमबार बसेको कार्यपालिका बैठकमा सँस्कृति, प्रकृति र धर्मलाई पर्यटनसँग जोड्न किरात सभ्यताको धरोहर सृष्टिकर्ता आदिम पुर्खा सुम्निमा पारुहाङको प्रतिमा धरान २० चिण्डेडाँडामा निर्माण गर्ने ...
धरान: किरात राई पत्रकार संघ नेपालको १६ औं स्थापना दिवसको अवसरमा सुनसरीमा कार्यरत २ पत्रकार पुरस्कृत भएका छन् । संघको सुनसरी शाखाले आइतबार स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा २ जना पत्रकारलाई पुरस्कृत गरेको हो । संघले विद्या कुमारी राई स्मृति सृर्जनशील ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नामकरण विरुद्ध जवजस्ती पहिचानको आन्दोलन उठाइएको बताएका छन् । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछ ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले जनतामा संघीयताप्रति नै वितृष्णा पैदा भएको बताएका छन् । नवौं संविधान दिवस मुल समारोहलाई विराटनगरमा बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । जनतामा देखिएको निराशा र व्यवस्था माथि ...
धरान: नेपालको संविधान २०७२ जारी भएको ८ औं बर्ष पुरा भएको अवसरमा बुधबार संविधान दिवस मनाउदै गर्दा ईलाका प्रहरी कार्यालय धरानका डिएसपीविरुद्ध मेयर हर्क साम्पाङले आक्रोश पोखेका छन् ।संविधान दिवसमा आयोजित प्रभातफेरि कार्यक्रममा सहभागीताको लागि पत्राचार गरेपनि डिएसपी सहित जनपद प्रहरीको उपस्थिति नभएपछि मे ...
धरान: करिब २ बर्षअघि गठित तदर्थ समितिविरुद्धको रिट उच्च अदालत विराटनगरले खारेज गरेपनि नेपाल रेडक्रस सुनसरी शाखाको निवार्चित कार्यसमितिले पद नछोड्ने भएको छ । तत्कालिन तदर्थ समितिका पदाधिकारीहरुले रिट खारेज भएको अदालतको आदेशको पुर्णपाठ आएपछि आइतबार रेडक्रसको धरान १ स्थित कार्यालय पनि आएका थिए । त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित